स्थानीय तह निर्वाचन

बाजुराको गौमूलमा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

बाजुराको गौमूलमा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

बाजुराको गौमूल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । अध्यक्षमा एमालेका हरिबहादुर रोकायाले ३ हजार ४३४ ...

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कांग्रेस विजयी

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कांग्रेस विजयी

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।  अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र राना ४ हजार १०३ मत ल्याएर...

काठमाडौं अपडेटः बालेनको मत ७ हजार माथि, कसले कति पाए ?

काठमाडौं अपडेटः बालेनको मत ७ हजार माथि, कसले कति पाए ?

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बरभन्दा बढी मतान्तरको अग्रता कायमै राखेका छन् ।  पछिल्लो मतपरिणामअनुसार बालेनले ७०८९ मत ...

कञ्चनपुरको लालझाडी गाउँपालिकामा एमाले विजयी

कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जीत हात पारेको छ । अध्यक्षमा एमालेका निर्मल राना ४ हजार ५१६ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षमा एमालेकै सपना चौधरी ३ हजार ५६१ म...

कास्कीको रुपा गाउँपालिका अध्यक्षमा एमालेका ओझा विजयी

कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नवराज ओझा विजयी भएका छन् । ५ हजार ७४९ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी गी माया गुरुङले ४ हजार १३७ मत ल्याएकी थि...

बझाङको बुङ्गल नगरपालिकाको मेयरमा कांग्रेसका जयबहादुर विजयी

बझाङको बुङ्गल नगरपालिकाको मेयरमा कांग्रेसका जयबहादुर विजयी

बझाङको बुङ्गल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जयबहादुर धामी विजयी भएका छन् । धामीले ७ हजार ६१५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमाले...

काठमाडौं अपडेटः उपप्रमुखमा सुनिताले ६३४६ मत ल्याउँदा अरूको कति ?

काठमाडौं अपडेटः उपप्रमुखमा सुनिताले ६३४६ मत ल्याउँदा अरूको कति ?

काठमाडौंको उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले ६३४६ मत प्राप्त गरेकी छन् ।  यो भनेको निकटतम  प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मे...

झण्डै २६ हजारको मतान्तरसहित भक्तपुरको मेयरमा सुनिल प्रजापति विजयी

झण्डै २६ हजारको मतान्तरसहित भक्तपुरको मेयरमा सुनिल प्रजापति विजयी

नेपाल मजदुर किसान पार्टीको एकछत्र प्रभाव रहेको भक्तपुर नगरपालिकामा नेमकिपा उम्मेदवार सुनिल प्रजापति भारी मतसहित विजयी भएका छन् ।  निकटतम प्रतिद्वन्द्व...

ललितपुर महानगरमा चिरिबाबु २८ सय ५२ मतान्तरले अगाडि

ललितपुर महानगरमा चिरिबाबु २८ सय ५२ मतान्तरले अगाडि

ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन २८ सय ५२ मतान्तरले अगाडि छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका महर्जनले ७ ...

हेटौंडामा नेकपा (एस)ले बढायो अग्रता

हेटौंडामा नेकपा (एस)ले बढायो अग्रता

हेटौंडा उपमहानगरको प्रमुखमा नेकपा (एस)ले अग्रता केही बढाएको छ ।  गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा (एस)की मीनाकुमारी लामाले ४१३५ मत ल्याएकी छन् ।&...

भरतपुर महानगरमा रेनुलाई ३७ मतले पछाडि पार्दै विजयको अग्रता

चितवनकाे भरतपुर महानगरपालिकामा रेनु दाहाललाई ३७ मतले पछाडि पार्दै विजय सुवेदीले अग्रता कायम गरिरहेका छन् । १२ हजार १२६ मत गणना हुँदा नेकपा एमालेबाट...

दक्षिणकालीको मेयर जितेर काठमाडौंमा कांग्रेसले खोल्यो खाता

काठमाडौंको दक्षिणकाली नगरपालिकामा कांग्रेस विजयी भएको  छ । प्रमुख र उपप्रमुख दुवैमा कांग्रेसले जित हात पारेको हो । प्रमुखमा कांग्रेसका म...

`
विराटनगरमा कांग्रेसको विजयी शुरूआत

विराटनगरमा कांग्रेसको विजयी शुरूआत

विराटनगर महानगरपालिका-१६ मा नेपाली कांग्रेसका उम्मेदवार उद्धब भुजेल विजयी भएका छन् ।  भुजेलले ७५२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका न...

कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमाले विजयी

कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमाले विजयी

कैलालीको चुरे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ गठबन्धन दलबाट समर्थन पाएका नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई २४ मतले प...

कांग्रेसको गढ मानिने माथागढी गाउँपालिकामा एमाले विजयी, पूर्वस्वास्थ्यकर्मीहरू बने अध्यक्ष-उपाध्यक्ष

कांग्रेसको गढ मानिने माथागढी गाउँपालिकामा एमाले विजयी, पूर्वस्वास्थ्यकर्मीहरू बने अध्यक्ष-उपाध्यक्ष

पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा एमालेका यमबहादुर चिदी निर्वाचित भएका छन् । उनी ६ ...

माङसेबुङ गाउँपालिका अध्यक्षमा एमालेका र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी

माङसेबुङ गाउँपालिका अध्यक्षमा एमालेका र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी

इलामको माङसेबुङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले जितेका छन् भने उपाध्यक्षमा भने जसपाले जितेको छ । गाउँपालिका प्रमुखमामा एमालेका उम्मेदवार ...

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

जुम्लाको कनकासुन्दरी  गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका दामोदरप्रसाद आचार्यले दुई हजार ८०६ प्राप्त गरेर  विजयी भएका ...

X