×

X
जेठ २, २०७९

सिरहाको सिरहा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।  एमालेका मेयर उम्मेदवार नवीनकुमार यादवले ३ हजार ६ मत ल्याएर अग्रता कायम गरेका हुन् ।  नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले २ हजार ...

जेठ २, २०७९

धनुषाको नगराइन नगरपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएपछि मतगणना कार्य स्थगित भएको छ । केही मतपत्रमा मतदान अधिकृतको दस्तखत नभएको तथा केही मतदानस्थलमा खसेको भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भए...

जेठ २, २०७९

सिरहाको लहान नगरपालिकामा कांग्रेसका उम्मेदवार एमालेभन्दा दोब्बर मतान्तरसहित अग्रस्थानमा छन् ।  कांग्रेसका मेयर उम्मेदवार महेशप्रसाद चौधरीले ३ हजार १०५ मत ल्याउँदा निवर्तमान मेयरसमेत रहेका एमालेका मुनी स...

जेठ २, २०७९

दाङको घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरी १२ सय १९ मतले अगाडि छन् । चौधरीले ११ हजार ४६० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा माओवादीका हेमराज शर्मा पोख्रेलले १० हजार २४१ ...

जेठ २, २०७९

महोत्तरीको बर्दिवास नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार प्रह्लात क्षेत्रीले झण्डै दोब्बर मतले अग्रता लिएका छन् । उनले ३ हजार २५४ मत ल्याएर अग्रता लिएका हुन् ।  नेकपा माओवादी केन्द्रका मेयर उम्म...

जेठ २, २०७९

कैलालीको कैलारी गाउँपालिकाको वडा १, २, ३ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा-१ को अध्यक्षमा कांग्रेसका धोजपाल बोहरा एक हजार ११५ मत प्राप्त गरी विजयी भए ।&nb...

जेठ २, २०७९

तनहुँको व्यास नगरपालिका प्रमुख पदका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले आफूमाथि सांघातिक आक्रमण गर्नेलाई कानूनी कारबाही गर्न माग गरेका छन् ।  एक प्रेस विज्ञप्ति जारी गर्दै उनले दोषीमाथि कारबाही गर्न माग गर...

जेठ २, २०७९

धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा १६ वटा मतपत्र बढी भेटिएपछि झडप भएको छ ।  मतपत्रको विषयमा झडप बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी...

जेठ २, २०७९

गोरखाको वारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।  अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन् । भट्टले ५ हजार ७१९ मत ल्याए भने उनका निक...

जेठ २, २०७९

पाल्पाको तानसेन नगरपालिकामा सोमवार बिहानसम्म ७ वटा वडाको मतगणना सकिएको छ, जसमा ७ वटा वडामै ५ दलीय गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।  वडा नं. १ मा गठबन्धनतर्फका उम्मेदवार कांग्रेसका सुनिलकुमार ...

जेठ २, २०७९

हेटौंडा उपमहानगरको प्रमुखमा नेकपा (एस)ले अग्रता लिएको छ ।  गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा (एस)की मीनाकुमारी लामाले ३७०४ मत ल्याएकी छन् ।  दोस्रो स्थानमा राप्रपाका दीपकबहादुर सिंहले ३६६३ मत...

जेठ २, २०७९

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।  गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका छत्रबहादुर सुब्बा ४३५९ मत ल्याएर विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी एमालेका शेरब...

जेठ २, २०७९

काठमाडौं वडा नम्बर २ मा एमालेको प्यानल विजयी भएको छ । एमालेका राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

जेठ २, २०७९

काठमाडौंको उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले ६३४४ मत प्राप्त गरेकी छन् ।  यो भनेको निकटम  प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ४५९३ मतले बढी हो । श्रेष्ठल...

जेठ २, २०७९

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन् ।  १५ हजार ९१० मत गनिसक्दा बालेनले ६४८६ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्...

जेठ २, २०७९

सर्वाधिक चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकासहित अधिकांश नगरपालिकामा मतगणना चलिरहेको छ ।  सोमवार बिहानसम्मको गणनामा महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायम छ भने बहुसंख्यक नगरपालि...

जेठ १, २०७९

संखुवासभाको सभापोखरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भीमबहादुर लिम्बु विजयी भएका छन्  । लिम्बुले ३ हजार ७ मत ल्याएर गाँउपालिकाको अध्यक्ष पदमा विजयी हुँदा एमालेका रत्नबहाद्र सुब्बाले २३ सय ५ मत ल्याएका...

जेठ १, २०७९

धनुषाको विदेहनगर नगरपालिकाको मेयरमा नेकपा (एस)ले एमालेलाई उछिनेको छ ।  निरन्तर अग्रस्थानमा पर्दै आएका एमालेका बेचनदास तत्माले अग्रता गुमाएका छन् ।  ५६८९ मत गन्दा नेकपा एकीकृत समाजवादीका राज...

जेठ १, २०७९

काठमाडौंको उपमेयरमा सुनिता डंगोलले पाएको मत अरु प्रमुख ३ प्रतिस्पर्धीले पाएको भन्दा भन्दा १५४७ मतले बढी छ । सुनिता एक्लैले ४१०६ मत पाउँदा अरु तीन प्रतिस्पर्धीले २५५९ मत मात्रै पाएका छन् । अरु प्रतिस्पर्धी न...

जेठ १, २०७९

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम राखेका छन् ।  हालसम्मको मतगणनाअनुसार बालेनले ४२५९ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले २२३७ र ...

जेठ १, २०७९

धादिङको धुनिबेंशी नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार लक्षजित तामाङ विजयी भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार भएका तामाङले १०९१ मत ल्याएर विजयी भएका छन् । उनक...