×

X
जेठ १, २०७९

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन् । हालसम्मको मतगणनाअनुसार बालेनले ४०६३ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले २१०९ र गठबन्धनकी साझा ...

जेठ १, २०७९

दार्चुलामा चार वटा स्थानीय तह माओवादी केन्द्रले जितेको छ ।  नौगाड, मार्मा, अपिहिमाल र लेकम गाउँपालिकामा माओवादी केन्द्रले जित हात पारेको हो ।  नौगाडको अध्यक्षमा दलजित सिंह धामी, मार्मामा जमनस...

जेठ १, २०७९

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले दोब्बरभन्दा पनि बढीको अग्रता लिएका छन् । साहले १९१८ मत ल्याएर आफ्नो अग्रतालाई झन् फराकिलो बनाएका छन् ।  नेकपा एमालेका मेयर उम्म...

जेठ १, २०७९

गोरखाको अजिरकोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दीपक देवकोटा विजयी भएका छन् । देवकोटाले ३७८७ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्दबहादुर गुरुङले ३२३८ मत पाएका छन् । यो गाउँ...

जेठ १, २०७९

काठमाडौं महानगरपालिकाको वडा नं. १ मा एमाले विजयी भएको छ ।  एमालेका अध्यक्ष उम्मेदवार भरतलाल श्रेष्ठले ६२२ मत ल्याएर विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किरण श्रेष्ठले ५९८ मत ...

जेठ १, २०७९

काठमाडौंमा १० हजार ४७ मत गन्दा बालेनले ३९ सय १८ मत पाएका छन् । प्रतिस्पर्धीसँग नेपाली कांग्रेसकी सृजना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पाएको मतयोग भन्दा बढी मत बालेनले पाएका छन् । बालेन्द्र...

जेठ १, २०७९

काठमाडौं महानगरपालिकामा उपप्रमुखकी उम्मेदवार सुनिता डंगोलले मतान्तर अझै बढाएकी छन् ।  नेकपा एमालेकी उम्मेदवार डंगोलले ३९६४ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्र...

जेठ १, २०७९

काठमाडौं महानगरपालिकामा उपप्रमुखकी उम्मेदवार सुनिता डंगोलले मतान्तर अझै बढाएकी छन् ।  नेकपा एमालेकी उम्मेदवार डंगोलले ३९६४ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्र...

जेठ १, २०७९

काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार बालेन्द्र साह १९९१ मतान्तरले अगाडि छन् । स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४१३९ मत ल्याउँदा उनको प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले २१४८ मत पाएका छन् । गठबन्धन...

जेठ १, २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन दोब्बर मतले अगाडि छन् ।  मतपरिणामअनुसार महर्जनले १२८१ र एमालेका हरिकृष्ण व्यञ्जनकारले ५५१ मत पाएका छन् ।

जेठ १, २०७९

पाल्पाको रम्भा गाउँपालिकामा आइतवार झडप भएको छ । झडपमा ३ प्रहरीसहित ५ जना घाइते भएका छन् । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थिय...

जेठ १, २०७९

काठमाडौं महानगरपालिकामा उपमेयरको उम्मेदवार सुनिता डंगोल २५ सय ६४ मतान्तरले अगाडि छिन् । नेकपा एमालेकी उम्मेदवार डंगोलले ३५९१ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्...

जेठ १, २०७९

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको गृहनगर धनुषाको नगराइन नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।  कांग्रेसका मेयर उम्मेदवार विनयकुमार यादवले ११९५ मत ल्याएका छन् ।  नेकपा एमालेका उम्मेदव...

जेठ १, २०७९

भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल जम्मा २ मतले अगाडि छिन् ।  दाहालले २४२५ मत ल्याउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २४२३ मत पाएका छन् । ...

जेठ १, २०७९

माओवादी केन्द्रले अहिलेसम्म ८ स्थानीय तहमा जित हासिल गरेको छ ।  आइतवार साँझसम्म आएको नतिजा अनुसार माओवादी केन्द्र स्थानीय तहमा जित्नेमध्ये तेस्रो स्थानमा रहेको छ । २०७४ को निर्वाचनमा कांग्रेसले जितेको...

जेठ १, २०७९

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले दोब्बरभन्दा पनि बढीको अग्रता लिएका छन् । साहले १६७८ मत ल्याएर आफ्नो अग्रतालाई झन् फराकिलो बनाउन सफल भएका छन् । नेकपा एमालेका मेयर उम्मे...

जेठ १, २०७९

सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार मिनादेवी कार्की विजयी भएकी छन् । कार्की कांग्रेसले उठाएका उम्मेदवारमध्ये विजय प्राप्त गर्ने पहिलो महिला उम्मेदवार हुन । उनले १२६० मत ल्य...

जेठ १, २०७९

चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । तर, उनका प्रतिद्वन्द्वी विजय सुवेदीले भने मतान्तर घटाउँदै लगेका छन् ।  ६४७७ मतगण...

जेठ १, २०७९

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।  शुरुआतमा नेकपा एमालेले अग्रता लिएको बूढानीलकण्ठमा आइतवार साँझदेखि कांग्रेस उम्मेदवारले अग्रता लिएका हुन् ।  मेयरका उम्मे...

जेठ १, २०७९

स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । देशभरको ७५३ स्थानीय तहमा भएको निर्वाचनमध्ये आइतवार साँझसम्म ३६ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । त्यसमध्ये कांग्रेसले १० स्थानीय तहमा जित निकालेको छ । नतिजा...

जेठ १, २०७९

स्थानीय तह निर्वाचनको मतगणना देशभर जारी छ । ७५३ स्थानीय तहमा भएको निर्वाचनमा आइतवार साँझसम्म ३६ स्थानीय तहको नतिजा आएको छ । त्यसमध्ये १५ स्थानीय तहमा जित निकालेर एमाले पहिलो स्थानमा छ । एमालेले अहिले...