स्थानीय तह निर्वाचन

विराटनगरका ६ वटा वडामा मतगणना, कहाँ को अगाडि ?

विराटनगरका ६ वटा वडामा मतगणना, कहाँ को अगाडि ?

विराटनगर महानगरपालिकाका ६ वडामा मतगणना भइरहेको छ । विराटनगरका १, २, १६, १७, १८ र १९ वडाको मतगणना भइरहेको हो ।   अहिलेसम्म कतै स्वतन्त्र र कतै र...

भरतपुर महानगरपालिका-१ मा गठबन्धनका महर्जन विजयी

भरतपुर महानगरपालिका-१ मा गठबन्धनका महर्जन विजयी

चितवनको भरतपुर महानगरपालिका–१ को अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका केशव महर्जन विजयी भएका छन् ।  निकटतम प्रतिस्पर्धी एमालेका शुक्र...

काठमाडौं अपडेट- बालेन झण्डै दोब्बर मतले अघि

काठमाडौं अपडेट- बालेन झण्डै दोब्बर मतले अघि

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतको अग्रता कायम गरेका छन् । ६ हजार ४७३ मत गन्दा बालेनले २ हजार ४५७ मत पाएका छन् । ...

मिथिला नगरपालिकामा कांग्रेस र एमालेबीच कडा टक्कर, एक मतको फरक

धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । एक हजार ४६३ मत गणना हुँदा नेपाली कांग्रेसका महेन्द्र महतोले ६६० मत ल्याएका छन् ।  नेकपा एमालेका उम्मेदवार...

बूढानीलकण्ठ नगरपालिका-३ मा स्वतन्त्र उम्मेदवार धिताल विजयी

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार आकाश धितालले ५१२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राजेन्द्र खड्काले ४७४ मत ल्याए ।&n...

भरतपुर अपडेटः रेनुले १२०८ ल्याउँदा विजयको १०८७

भरतपुर अपडेटः रेनुले १२०८ ल्याउँदा विजयको १०८७

चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । हालसम्म तीन हजार २७७ मत गणना...

धनुषाको शहीदनगर नगरपालिकामा जसपा दोब्बर मतले अगाडि

धनुषाको शहीदनगर नगरपालिकामा जसपा दोब्बर मतले अगाडि

धनुषाको शहीदनगर नगरपालिका मेयरमा जनता समाजवादी पार्टी (जसपा)का दिनेशप्रसाद यादव दोब्बर बढी मतले अगाडि छन् ।  दुई हजार ६०५ मत गणना हुँदा उन...

भीमेश्वर-१ मा ३० वर्षपछि कांग्रेसको नेतृत्व

भीमेश्वर-१ मा ३० वर्षपछि कांग्रेसको नेतृत्व

दोलखाको भीमेश्वर–१ मा ३० वर्षपछि कांग्रेसले नेतृत्व पाएको छ । एमालेको लालकिल्ला भन्ने गरिएको सो क्षेत्रमा कांग्रेसले जित हात पारेको हो ।  वडाध्...

कोहलपुरमा माओवादी केन्द्रको अग्रता कायमै, कांग्रेस-एमालेले घटाए मतान्तर

कोहलपुरमा माओवादी केन्द्रको अग्रता कायमै, कांग्रेस-एमालेले घटाए मतान्तर

बाँकेको कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को अग्रता कायमै छ ।  माओवादीबाट मेयर उम्मेदवार नरेन्द्र न्यौपानेले ९६१ मत पाएका छन् । त्यस्तै एमाल...

ललितपुर अपडेट- महर्जनलाई ८७७ र व्यञ्जनकारलाई ४०२ मत

ललितपुर अपडेट- महर्जनलाई ८७७ र व्यञ्जनकारलाई ४०२ मत

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।  मतपरिण...

काठमाडौं अपडेट: बालेनको २२३८, केशवको १२१९, सिर्जनाको १०८१

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायम गरेका छन् । हालसम्मको मतपरिणाम अनुसार बालेनले २ हजार २३८ मत पाएका छन् । ...

बझाङको साइपाल गाउँपालिकामा एमाले विजयी

बझाङको साइपाल गाउँपालिका अध्यक्षमा एमालेका मानवीर बोहरा विजयी भएका छन् । उनले ६७५ मत ल्याएर विजयी भएका हुन् । निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मे...

`
वीरगंजको मेयरमा जसपाका सिंह दोब्बर मतले अगाडि

वीरगंजको मेयरमा जसपाका सिंह दोब्बर मतले अगाडि

वीरगंज महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार जसपाका राजेशमान सिंहले दोब्बर मतको अन्तरले अग्रता कायम राखेका छन् । चार हजार १३२ मत गणना हुँदा उनले ...

सप्तरीको राजविराजमा जसपा दोब्बर मतले अगाडि

सप्तरीको राजविराजमा जसपा दोब्बर मतले अगाडि

सप्तरीको राजविराज नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)का मेयर उम्मेदवार भीमराज यादवले दोब्बरभन्दा बढी मतको अग्रता कायमै राखेका छन् । दुई हजार १ सय...

बाबुरामको गृहनगरमा माओवादी र जसपाको बराबर भोट

बाबुरामको गृहनगरमा माओवादी र जसपाको बराबर भोट

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा माओवादी केन्द्र र जसपाको बराबर मत आएको छ ।  मा...

भरतपुर महानगर : रेनुको अग्रता कायमै, सुवेदी पछिपछि

भरतपुर महानगर : रेनुको अग्रता कायमै, सुवेदी पछिपछि

चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरकी उम्मेदवार रेनु दाहालले अग्रता बनाएकी छन् । पछिल्लो मत परिणामअनुसार दाहालले ५६९ मतक...

पोखरामा नेकपा एसका धनराजले अग्रता बढाए, एमालेका थापा झिनो मतले पछि

पोखरामा नेकपा एसका धनराजले अग्रता बढाए, एमालेका थापा झिनो मतले पछि

चासोका साथ हेरिएको पोखरा महानगरको मेयर पदमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन् । शनिवार ढिलागरी शुरू भएको मतगणनामा आचार्यले एमाल...

X