×

X
बैशाख ३१, २०७९

रुपन्देहीको सिद्धार्थनगरमा नेपाली कांग्रेसले फराकिलो मतान्तर बनाएको छ । भैरहवाको नामले चिनिने सिद्धार्थनगरको मेयर पदमा कांग्रेसका प्रत्यासी इश्तियाक अहमद खानले १ हजार २१० मत ल्याएका छन् ।  उनले ...

बैशाख ३१, २०७९

पाल्पाका १० वटै स्थानीय तहमा यतिबेला मतगणना भइरहेको छ ।  ती मतगणनास्थल बाहिर मतदाताहरूको बाक्लो उपस्थिति देखिन्छ । तानसेन नगरपालिकास्थित मतगणनास्थल बाहिर मतपरिणाम सुन्न मतदाताहरू आतुर देखिन्छन् ।&n...

बैशाख ३१, २०७९

भरतपुर महानगरपालिकामा रेनु दाहालले र विजय सुवेदीबीच कडा टक्कर भइरहेको छ । मत तलमाथि हुने चलिरहँदा पछिल्लो मत परिणाम अनुसार दाहालले र सुवेदीले बराबरी मत ल्याएका छन् । ४ सय ५० मत गणना गर्दा १६७/१६७ को ...

बैशाख ३१, २०७९

चितवनको माडी नगरपालिकामा एमाले राप्रपा गठबन्धनले कांग्रेस-माओवादी गठबन्धनसँगको अग्रता बढाउँदै लगेको छ । हालसम्म एमालेले माओवादी केन्द्रलाई १६३ मतान्तरले पछाडि पारेको छ। निर्वाचन अधिकृतको कार्य...

बैशाख ३१, २०७९

दाङको घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । पछिल्लो मतगणना विवरणअनुसार माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा पोख्रेलले १७२ मत पाउँदा नेकपा एमालेका नरुलाल चौधरीले १४५ मत...

बैशाख ३१, २०७९

विराटनगर । विराटनगर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले फराकिलो मतान्तर पार्दै अग्रता लिइरहेका छन् ।  ३१०० गणना भ...

बैशाख ३१, २०७९

बाँकेको कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ ।  ४०० मत गनिसक्दा माओवादीबाट मेयर उम्मेदवार नरेन्द्र न्यौपानेले २१७ मत पाएका छन् । त्यस्तै एमालेका खिलप्रसाद भुसालले ९० र कांग्रेसका...

बैशाख ३१, २०७९

महोत्तरीको जलेश्वर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले शुरुआती अग्रता लिएको छ ।  ८८ मत गन्दा जसपाका प्रमुख पदका उम्मेदवार सुरेश साह सोनारले ४४ मत प्राप्त गरेका छन् । त्यस्तै लोसपाका रामशंकर मिश्रल...

बैशाख ३१, २०७९

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार १ मतले निर्वाचित भएका छन् । जसपाका उम्मेदवार (उदयराज गडेरिया) बाबुराम पालले ९ सय ९२ मत ल्याएर निर्वाचित हुँदा...

बैशाख ३१, २०७९

ललितपुर महानगरमा ४०० मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले २१९ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले भने ९७ मत मात्रै पाएका छन् । ललितपुर महानगरको उपप्...

बैशाख ३१, २०७९

रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ । रोल्पा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा (माओवादी केन्द्र)का प्र...

बैशाख ३१, २०७९

रौतहटको गौर नगरपालिका मेयरमा नेकपा (एस)ले अग्रता लिएको छ ।  ९०७ मत गन्दा नेकपा (एस)का उम्मेदवार शम्भु शाहले ५१३ मत पाएका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार अजयकुमार गुप्ताले...

बैशाख ३१, २०७९

गुल्मीको धुर्कोट गाउँपालिका-४ अध्यक्षका उम्मेदवारसहित कांग्रेसका तीन युवामाथि कुटपिट भएको छ । कुटपिटबाट वडाध्यक्षका उम्मेदवार ४६ वर्षीय गोपाल थापा, २६ वर्षीय निरन्जन कुँवर र ३५ वर्षीय सञ्जय नेप...

बैशाख ३१, २०७९

मोरङको पथरी शनिश्चरे नगरपालिकामा कांग्रेसले शुरूवाती अग्रता लिएको छ ।  कांग्रेसका नगेन्द्र सुब्बाले ८४ मत प्राप्त गरेका छन् भने एमालेका मोहन प्रसाद तुमाफोले ६८ मत ल्याएका छन् ।  माओवादीका दिननाथ...

बैशाख ३१, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट मेयरका उम्मेदवार बनेका नेपाली काँग्रेसका रामकृष्ण खाँणले कुल ८५० मत गणना हुँदा ३२४ मत ल्याएका छन् । उनलाई नेकपा एमा...

बैशाख ३१, २०७९

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले निरन्तर मतान्तर बढाउँदै लगेका छन् । ११८० मत गणना गर्दा उनले ४०६ मत ल्याएर आफ्नो अग्रतालाई कायम राख्न सफल भएका छन् । उनलाई नेकपा एमालेक...

बैशाख ३१, २०७९

बेलबारी । मोरङको बेलबारी नगरपालिकाको प्रमुखमा  एमालेले शुरूवाती अग्रता कायम नै राखेको छ ।  एमालेका दिल प्रसाद (डिपि)राईले ७ सय ५३ मत ल्याएका छन् । कांग्रेसका महेन्द्र सुवेदीले ५ सय ३३ मत ल्य...

बैशाख ३१, २०७९

कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेको छ । शनिवार साँझ ६ बजेसम्मको मतगणनाअनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार ...

बैशाख ३१, २०७९

झापाको दमक नगरपालिकामा नगरप्रमुखमा एमालेले अग्रता कायम गरिरहेको छ ।  एमालेकी गीता अधिकारीले ६९७ मत प्राप्त गर्दा  राप्रपाका राम थापाले ६४१ मत प्राप्त गरेका छन् । अहिले वडा नम्बर १ मा मतगणना भईरह...

बैशाख ३१, २०७९

माओवादीको आधार इलाका मानिने रोल्पा जिल्लाको एक गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।  गंगादेव गाउँपालिकामा नेपाली कांग्रेसका हरिबहादुर पुन ५८४ मतसहित अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका ...

बैशाख ३१, २०७९

रुपन्देहीको बुटवल उपमहानगरपालिका कांग्रेसका खेलराज पाण्डेले फराकिलो मतान्तर बनाएका छन् ।  वडा नम्बर १ को मतगणना सकिँदा पाण्डे ८४३ मतका साथ अगाडि छन् । त्यस्तै राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले ४१४ र ...