×

X
बैशाख ३१, २०७९

बुटवल उपमहानगरपालिकामा पहिलो जीत स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेतले निकालेका छन् ।  नेपाली कांग्रेसका नेता बस्नेतलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।  बुटवल वडा नम्बर १ ...

बैशाख ३१, २०७९

रुपन्देहीको सैनामैना नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवारलाई पछाडि पार्दै कांग्रेसले अग्रता लिएको छ ।  वडा नम्बर १ को एक हजार ३०० मत गणना हुँदा कांग्रेसका फणिन्द्र शर्मा अगाडि छन् ।  गठबन्...

बैशाख ३१, २०७९

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले निरन्तर मतान्तर बढाउँदै लगेका छन् । उनले हालसम्म ३२९ मत ल्याएर आफ्नो अग्रतालाई कायम राख्न सफल भएका छन् । उनलाई नेकपा एमालेका शिवशंकर स...

बैशाख ३१, २०७९

सिरहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । २७७ मत गन्दा कांग्रेसका उम्मेदवार उपेन्द्रकुमार यादवले १०४ मत ल्याएका छन् ।  जनता समाजवादी पार्टीका अशेश्वरप्रसाद यादवले ९९ मत ल्याए...

बैशाख ३१, २०७९

धनुषाको सबैला नगरपालिकाको मेयरमा नेकपा एमालेले अग्रता लिएको छ । ३६७ मत गणना हुँदा एमालेका उम्मेदवार राजकिशोर यादवले १११ मत ल्याएका हुन् ।  जनमत पार्टीका उम्मेदवार विश्वेश्वरप्रसाद साहले ९६ म...

बैशाख ३१, २०७९

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । नेकपा एसका उम्मेदवार सन्तोष गोइत विजयी भएका हुन् । उक्त वडामा नेकपा एसको प्यानल नै विजयी भएको हो ।

बैशाख ३१, २०७९

नेपाल मजदुर किसान पार्टीको दबदबा रहेको भक्तपुर नगरपालिकाको प्रमुखका उम्मेदवार सुनील प्रजापतिले फराकिलो मतान्तर बनाएका छन् ।  शनिवार अपराह्नसम्मको मतगणनामा प्रजापतिले दुई हजार १५ मत ल्याउँदा निकटतम प्रत...

बैशाख ३१, २०७९

बुटवल उपमहानगरपालिका वडा नं. १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् । नेपाली कांग्रेसका बस्नेतलाई टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारको रुपमा पुतली चुनाव चिह्न लिएर चुनाव लडेका थिए ।&...

बैशाख ३१, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मतगणनामा गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट मेयर उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाणले कुल ५०० मत गणना हुँदा २१२ मत ल्याएका छन् । उनलाई ने...

बैशाख ३१, २०७९

हेटौंडा उपमहानगरपालिकामा १७ सय ११ मत गनेर सकिएको छ । प्रमुखमा गठबन्धनबाट मीनाकुमारी लामा अगाडि छन् । उपप्रमुखमा गठबन्धनबाटै राजेश बानियाँ अगाडि छन् ।  यस्तो छ मतपरिणामः प्रमुखः अनन्तप्रसाद प...

बैशाख ३१, २०७९

मोरङको उर्लाबारीमा नेकपा एमालेले अग्रता लिएको छ । एक हजार १०२ मत गणना गर्दा उर्लाबारीको प्रमुखमा नेकपा एमालेका गंगा खरेलले ४२५ मत गरेका छन् ।  नेपाली कांग्रेसका खड्ग फागोले २८७ मत प्राप्त गर्दा &nb...

बैशाख ३१, २०७९

सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका नवलकिशोर यादव विजयी भएका छन् । ४२३ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राजकिशोर राय यादव...

बैशाख ३१, २०७९

सिरहा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । १०० मत गन्दा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्रकुमार यादवले ४२ मत ल्याएका छन् ।  नेकपा एमालेबाट मेयरका उम्मेदवार नवीनकुमार यादवले २१ ...

बैशाख ३१, २०७९

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका शमशेर सिंह विजयी भएका छन् । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार उनले ७५३ मत ल्याएर निर्वाचित भएका हुन् । ९ मतको अन्तरले उनी...

बैशाख ३१, २०७९

पाल्पाको पूर्वखोला गाउँपालिका–१, सिलुवाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गिरीमान आले विजयी भएका छन् । उनको प्यानल नै विजयी भएको हो ।  आलेले १ हजार ४८८ मत ल्याएर विजयी हासिल गरेका हुन् । उनक...

बैशाख ३१, २०७९

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ मा नेपाल मजदुर किसान पार्टीले विजयी हासिल गरेको छ ।  नेमकिपाका उदे कामीले ३१७ मत ल्याउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।  उनले प्रतिस्पर्धी नेप...

बैशाख ३१, २०७९

मोरङको केराबारी गाउँपालिकाको अध्यक्षमा एमालेले शुरुआती अग्रता लिएको छ ।  एमालेका सुमन मिरिङचिङले १८७  मत प्राप्त गर्दै अग्रता लिएका हुन् । कांग्रेसका रोहित कार्कीले १६७ मत प्राप्त गरेका छन् । ...

बैशाख ३१, २०७९

कञ्चनपुरको बेलौरी नगरपालिकाको वडा नंं १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका धनबहादुर बिष्ट विजयी भएका छन् । विष्टले ६५९ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका नमराज श...

बैशाख ३१, २०७९

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ ।  अहिलेसम्म एक हजार ४०० मतगणना भएको छ, जसमध्ये कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले ६०३ मत प्राप्त गरेका छन् ।  दोस्रोमा राष्...

बैशाख ३१, २०७९

धरान उपमहानगरमा २०० मत गन्दा स्वतन्त्र मेयर उम्मेदवार हर्क साम्पङ अगाडि देखिएका छन् । उनले ५८ मत प्राप्त गरेका छन् । कांग्रेसका किशोर राईले ५७ मत प्राप्त गरेका छन् । एमालेकी मन्जु भन्डारीले ३७ मत ...

बैशाख ३१, २०७९

पाल्पाको दुई नगरपालिकाको प्रमुखमा नेकपा एमालेले शुरुआती अग्रता लिएको छ । तानसेन र रामपुरको प्रमुखमा एमालेले शुरुआती अग्रता लिएको हो ।  यी नगरपालिकाको उपप्रमुखमा पनि एमालेकै अग्रता छ ।  ...