×

X
बैशाख ३१, २०७९

काठमाडौं महानगरपालिकासहित अधिकांश नगरपालिकामा  मतगणना चलिरहेको छ ।  काठमाडौं महानगरको मतगणना शनिवार मध्यान्ह पछिमात्र शुरू भएको हो ।  काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाह, कांग्रेस...

बैशाख ३१, २०७९

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका घनश्याम खरेल निर्वाचित भएका छन् ।  खरेल सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार थिए । कुल ८०० मत खसेकोमा खरेल ५५२ मतसहित...

बैशाख ३१, २०७९

प्यूठान जिल्लाको प्यूठान नगरपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका साधना राउत (जीसी) विजयी भएका छन् । उनी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । वडामा प्यानल नै गठबन्धन विजयी भएको छ ।  राउतले एमाले...

बैशाख ३१, २०७९

बागलुङको ताराखोला गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।  पाँच दलीय गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार माओवादीका मनबहादुर रोकाले ८५४ मत ल्याउँदै विजयी भएका हुन् ।  र...

बैशाख ३१, २०७९

मोरङको बेलबारी प्रमुखमा एमालेले अग्रता कायम राखेको छ ।  एमालेका दिलप्रसाद राईले ३५४ मत ल्याएका छन् । कांग्रेसका महेन्द्र सुवेदीले ३१५ मत ल्याएका छन् ।  उपप्रमुखमा एमालेकी तिला गौतमले ३०५ मत ल्य...

बैशाख ३१, २०७९

दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।  घोराहीमा गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड) १७२ मतसहित अग्रस्थानमा छन् । नेकपा ए...

बैशाख ३१, २०७९

काठमाडौं महानगरको उमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायम गरेकी छिन् ।  काठमाडौंको १७० मत गणना हुँदा सुनिताले ५७ मत ल्याएकी छिन भने गठबन्धनको उम्मेदवार रामेश्वर श्रेष्ठले २३ मत मात्रै पा...

बैशाख ३१, २०७९

दाङको लमही नगरपालिकामा नेपाली कांग्रेसले शुरुआती अग्रता लिएको छ ।  नेकपा एमालेका उम्मेदवार दण्डीराम चौधरीलाई ९ मतले पछाडि पार्दै कांग्रेसका जोगराज चौधरीले शुरुआती अग्रता लिएका हुन् । जोगराज चौधरीले...

बैशाख ३१, २०७९

गुल्मी जिल्लाको सदरमुकाम रेसुङ्गा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खिलध्वज पन्थीले मतान्तर बढाएका छन् । पन्थीले तीन हजार ६४७ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले दुई हजा...

बैशाख ३१, २०७९

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको गाउँ नगराइन नगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ।  धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। १ सय मत गन्दा नेपाली कांग्रेसका मेयर...

बैशाख ३१, २०७९

विराटनगर महानगरपालिका प्रमुखका उम्मेदवार कांग्रेसका नागेश कोइरालाले शुरुआती अग्रता कायम गरेका छन् । उनले २६९ मत प्राप्त गरेका छन् भने उनलाई एमालेका सागर थापाले १८१ मतसहित पछ्याएका छन् ...

बैशाख ३१, २०७९

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको गृहनगर नगराइन नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।  धनुषाको सो नगरपालिकामा १०० मत गन्दा कांग्रेसका मेयर उम्मेदवार विनयकुमार यादवले ६२ मत ल्याएका छन्...

बैशाख ३१, २०७९

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नेकपा एमालेले शुरूआती अग्रता लिएको छ ।  सुनवलमा नेकपा एमालेबाट प्रमुख पदका प्रत्यासी विमला अर्यालले १७७ र नेपाली कांग्रेसका अर्जुन पोखरेलले १०८ मत प्राप्त गरेका छन्...

बैशाख ३१, २०७९

स्थानीय तहको निर्वाचनअन्तर्गत मधेश प्रदेशको एक मात्र महानगरपालिकाका पर्साको वीरगञ्ज महानगरपालिकाको मतगणना शुरू भएको छ ।  वीरगञ्ज महानगरपालिका-१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालयको ‘सी&rsq...

बैशाख ३१, २०७९

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ । प्रमुख पदमा माओवादीका दिलबहादुर विष्ट ३६६ मत ल्याएर अगाडि रहँदा कांग्रेसका चन्द्रलाल धरालाले १७२ र एमालेका जनचन्द्र रोकायाले १४५...

बैशाख ३१, २०७९

भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेको अग्रता कायमै छ ।  मेयरमा नेकपा एमालेका वासुदेव थापाले ३३७ मत ल्याएर अग्रता कायमै राखेका छन् ।  नेपाली कांग्रेसका मेयर उम्मेदवार निशान ढुंगेलल...

बैशाख ३१, २०७९

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले २५९ मत ल्याएर अग्रताको मतान्तर बढाउँदै लगेका छन् । नेकपा एमालेका शिवशंकर साह हिराले १०५ मत ल्याएका छन् । त्यसै गरी स्वतन्त्र उम्मेदवार ब...

बैशाख ३१, २०७९

पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगा मगरको प्यानल विजयी भएको छ । ढेंगामगरले ४१० मत ल्याएर वडाध्यक्षम विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नाराय...

बैशाख ३१, २०७९

हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ । हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडाको मतगणना कार्य जारी छ । हालसम्म ३०० मत गणना हुँदा सत्तारुढ गठबन्धनको तर्फबाट मेयर उम्मेदवार मीनाकु...

बैशाख ३१, २०७९

काठमाडौंको शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुरुआती अग्रता लिएको छ ।  मेयरमा राप्रपाका रमेश नापित २८१ मतसहित अग्रस्थानमा छन् ।  २७० मतसहित एमालेका कृष्णलाल बजगाई दोस्...

बैशाख ३१, २०७९

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले अघिल्लो निर्वाचनको तुलनामा यस पटक कांग्रेसले १०० सिट र माओवादी केन्द्रले ४० देखि ५० सिट थप्ने बताएका छन ।  मत गणनाको प्रारम्भिक नतिजा...