×

X
बैशाख ३१, २०७९

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । बुटवल वडा नं. १ को ६०० मत गणना हुँदा कांग्रेसका खेलराज पाण्डेले २५६ मत पाउँदा राप्रपाका मृगेन्द्र...

बैशाख ३१, २०७९

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।  वडाध्यक्षमा माओवादीका टेकबहादुर पुन ५६१ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी कांग्रेसका खलबहादुर पुनले २८१ मत ल्याए...

बैशाख ३१, २०७९

सर्लाहीको हरिपूर्वा नगरपालिकामा ६८३ मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसबाट मेयरका उम्मेदवार विनोदकुमार साह तेलीले १९४ मत ल्याएर अग्रता लिएका छन् ।  नेकपा एमालेका जयप्रकाश याद...

बैशाख ३१, २०७९

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कांग्रेसले अग्रता कायम राखेको छ । मेयरका उम्मेदवार कांग्रेसका सुरेन्द्र श्रेष्‍ठले ४३७ मत पाएका छन् भने एमालेका मदनसुन्दर श्रेष्‍ठले २८६ मत पाएका छन् ।  यसै ग...

बैशाख ३१, २०७९

रौतहटको दुर्गाभगवती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादीका शम्भुकुमार सिंहले २९५ मत ल्याएका छन् भने नेपाली कांग्रेसबाट अरुणकुमार साहले २०५ मत ल्याएका छन् ।

बैशाख ३१, २०७९

दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।  रीमबहादुर सुनारी मगरले ३५८ मत प्राप्त गरी विजयी भएका हुन् । जम्मा ७१४ मत खसेको थियो । सुनारीले ३५८ मत प्राप्त गरे...

बैशाख ३१, २०७९

कञ्चनपुरमा नेपाली कांग्रेसले विजयी शुरुआत गरेको छ । लालझाडी गाउँपालिका वडा नम्बर ६ मा वडाध्यक्षका उम्मेदवार हर्कनारायण जोशीको प्यानलै निर्वाचित भएको हो ।   निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकार...

बैशाख ३१, २०७९

झापाको भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसले शुरुआती अग्रता लिएको छ ।  शनिवार बिहानको प्रारम्भिक मतगणनामा मेयरका प्रत्यासी नेपाली कांग्रेसका गणेश पोखरेलले ११८ मत पाउँदा एमालेका अरुण राजबंशीले ७५ भो...

बैशाख ३१, २०७९

डडेल्धुराको अमरगढी नगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ ।  ५०५ मत गणना हुँदा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार डिल्लीराज जोशीले २३४ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेस (बीपी)का हरिप्रसाद भ...

बैशाख ३१, २०७९

काभ्रेको बनेपा नगरपालिकामा गठबन्धनको उम्मेदवारलाई पछाडि पार्दै एक्लै प्रतिस्पर्धा गरेको नेकपा एमालेले अग्रता लिएको छ । मेयरमा एमालेका रत्नकुश रञ्जितकारले अग्रता लिएका छन् । प्रारम्भिक मतगणना हुँदा उनले २०८ ...

बैशाख ३१, २०७९

महोत्तरीको पिपरा गाउँपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेका निवर्तमान अध्यक्ष विक्रम चौधरी प्रारम्भिक मतगणनामा निकै पछाडि देखिएका छन् ।  यो गाउँपालिका जनता समाजवादी पार्टीका उम्मेदवारले अग्रता लिएका छ...

बैशाख ३१, २०७९

अर्घाखाँचीका ५ वटा पालिकामा मतगणना शुरू भएको छ ।  शीतगंगा नगरपालिकाबाहेक अन्य सबै पालिकामा मतगणना शुरू भएको हो । सन्धीखर्क नगरपालिकामा शुरुआती मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छ...

बैशाख ३१, २०७९

सल्यानको कुमाख गाउँपालिका-१ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-एमाले गठबन्धनको तर्फबाट कांग्रेसका प्रेमबहादुर बुढाथो...

बैशाख ३१, २०७९

डडेल्धुराको अमरगढी नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।  ४०५ मतगणना हुँदा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार डिल्लीराज जोशीले १९० मत प्राप्त गरेका छन् । कांग्रेस (बीपी)का हरिप्रसाद भट्टले १६१ मत प्र...

बैशाख ३१, २०७९

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले शुरुआती मतगणनामा अग्रता लिएको छ ।  सिद्धार्थनगर नगरपालिका-१ को ७९२ मतगणना गर्दा नेपाली कांग्रेसका ईश्तियाक अहमद खानले ३९१ मत प्राप्त गरे...

बैशाख ३१, २०७९

धादिङको गल्छी गाउँपालिका अध्यक्षमा एमालेले अग्रता लिएको छ ।  एमालेका केदारनाथ खतिवडाले ११७ र नेकपा (एस)का कृष्णहरि श्रेष्ठले ६६ मत पाएका छन् ।  यो २०० मत गन्दाको प्रारम्भिक मतपरिमाण हो ।&...

बैशाख ३१, २०७९

बुटवल उपमहानगरपालिमा बिहान ७ बजेसम्म ४०० मत गणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेले अग्रता धेरै बढाएका छन् । उनले १७५ मत ल्याएका छन् । राप्रपाका मृगेन्द्र शेरचन ८८ मत ल्याएका छन् । एम...

बैशाख ३१, २०७९

ललितपुरको महांकाल गाउँपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।  २०० मत गन्दा अध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएकाे छ । कांग्रेसका गणेश केसीले १२० मत पाएका छन् । एमालेकी कमला तामाङले ६...

बैशाख ३०, २०७९

बाजुराको बुढीनन्दा र बुढीगंगा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ ।  बुढीनन्दा नगरपालिकाको ७, ८, ९ र १० वडा, बुढीगंगा नगरपालिकाको २, ३, ४, ५ र ९  वडामा कर्फ्यू आदेश जारी गरिए...

बैशाख ३०, २०७९

निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया...

बैशाख ३०, २०७९

रुकुमपश्चिममा नेपाली कांग्रेसले माओवादी केन्द्रका कार्यकर्तामाथि आक्रमण गरेको छ ।  मुसिकोट नगरपालिका–१ का माओवादी कार्यकर्ताहरूलाई भोट हाल्न जाने क्रममा कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका हुन् ।&nb...