स्थानीय तह निर्वाचन

भरतपुर अपडेट: रेनुले कटाइन् १० हजार मत, अरूको कति ?

भरतपुर अपडेट: रेनुले कटाइन् १० हजार मत, अरूको कति ?

भरतपुर महानगरपालिकामा जारी मतगणना सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २८ हजार ६४३ मतगणना हुँद...

हेटौंडा उपमहानगरः नेकपा एसकी लामा ८३४ मतले अघि

हेटौंडा उपमहानगरः नेकपा एसकी लामा ८३४ मतले अघि

हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाहरूको मतगणना चलिरहेको छ । मतगणनाको क्रममा गठबन्धनका उम्मेदवार अगाडि छन् । यो समाचार तयार पार्दासम्म ३७ हजार ९९...

काठमाडौं अपडेटः बालेनको मत १७ हजार नजिक पुग्दा अरूको कति ?

काठमाडौं अपडेटः बालेनको मत १७ हजार नजिक पुग्दा अरूको कति ?

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको मत १७ हजार नजिक पुगेको छ ।  ४३ हजार ३४८ मत गन्दा बालेनले १६ हजार ९४३ मत पाएका छन्...

सर्लाहीको मलंगवामा कांग्रेसको जीत

सर्लाहीको मलंगवा नगरपालिकामा नेपाली कांग्रेसले जीत हात पारेको छ ।  कांग्रेसका नागेन्द्रप्रसाद यादव ९ हजार ७८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका निरसल साहले ...

२१ वर्षकै उमेरमा गाउँपालिका अध्यक्ष

पर्साको कालीकामाई गाउँपालिकामा २१ वर्षकै एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।  जनता समाजवादी पार्टीका २१ वर्षीय वशिष्टकुमार कलवार गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् ।  यसअघि...

मधेशमा नेकपा एसको दोस्रो जीत, सखुवानान्कारकट्टीमा २६ मतले विजयी

मधेशमा नेकपा एसको दोस्रो जीत, सखुवानान्कारकट्टीमा २६ मतले विजयी

सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका केदारनाथ यादव २६ मत अन्तरले निर्वाचित भएका छन् । ३ हजार ४०७ मत ल्याएर उनी निर्वाचित...

रुपन्देहीमा एमालेले खोल्यो खाता

रुपन्देहीमा एमालेले खोल्यो खाता

रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरू निर्वाचित भएका छन् ।  नगर प्रमुखमा ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरूङ निर्वाचित भएका...

काठमाडौं अपडेटः बालेनको मत १७ हजार नजिक

काठमाडौं अपडेटः बालेनको मत १७ हजार नजिक

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको मत १७ हजार नजिक पुगेको छ ।  ४२ हजार ९४८ मत गन्दा बालेनले १६ हजार ७७५ मत पाएका छन्...

मधेशमा सीके राउतको पार्टीलाई पहिलो जीत, मन्त्रीकै छोरा पराजित

मधेशमा सीके राउतको पार्टीलाई पहिलो जीत, मन्त्रीकै छोरा पराजित

मधेश प्रदेश सरकारका सामजिक विकास मन्त्री नवलकिशोर साह सुडीको छोरालाई पराजित गर्दै डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टीको पहिलो जीत भएको छ ।  ...

महोत्तरीको मनरासिस्वामा कांग्रेस विजयी

महोत्तरीको मनरासिस्वामा कांग्रेस विजयी

महोत्तरीको मनरासिस्वा नगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।  कांग्रेसका मोहन पाण्डेय पाँच हजार ८८४ मत ल्याएर विजयी भएका हुन् । उपप्रमुख ...

काठमाडौं अपडेटः सुनिताको मतान्तर ११ हजार नजिक

काठमाडौंको उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले १६ हजार ९२ मत प्राप्त गरेकी छन् । यो भनेको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार र...

काठमाडौं अपडेटः बालेन ८ हजार ४० मतले अगाडि

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ८ हजार ४० मतको फराकिलो अग्रता बनाएका छन् ।  ४२ हजार ५६९ मत गन्दा बालेनले १६ हजार ६...

`
जुम्लाको चन्दननाथको मेयरमा राजनीतिक दललाई पन्छाउँदै स्वतन्त्र उम्मेदवार विजयी

जुम्लाको चन्दननाथको मेयरमा राजनीतिक दललाई पन्छाउँदै स्वतन्त्र उम्मेदवार विजयी

जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा राजनीतिक दललाई पन्छाउँदै स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन् । कठायतले २४ सय ३ मत ल्याएर विजयी भएका हु...

पाल्पामा अन्य पालिकाको मतगणना सकिँदा स्थगित भएको रम्भामा अझै शुरू भएन

पाल्पामा अन्य पालिकाको मतगणना सकिँदा स्थगित भएको रम्भामा अझै शुरू भएन

पाल्पाका १० मध्ये ९ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुँदा एक स्थानीय तहको मतगणना भने स्थगित छ ।  रम्भा गाउँपालिकामा शनिवारदेखि स्थगित मतगणना बुध...

कांग्रेसको गढ भत्काउँदै वालिङको मेयरमा एमालेका कृष्ण खाण विजयी

कांग्रेसको गढ भत्काउँदै वालिङको मेयरमा एमालेका कृष्ण खाण विजयी

नेपाली कांग्रेसको गढ मानिने स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा नेकपा एमालेका खाण विजयी भएका छन् ।  यसअघि कांग्रेसले चुनाव जितेको ठाउमा एमालेले ...

काठमाडौं अपडेटः बालेनले साढे १६ हजार मत पाउँदा अरूको कति ?

काठमाडौं अपडेटः बालेनले साढे १६ हजार मत पाउँदा अरूको कति ?

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बालेनले १६ हजार ५७९ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्व...

सगरमाथामा रोयल इनफिल्डको झण्डा फहराइयो, गुफीले गरे सफल आरोहण

सगरमाथामा रोयल इनफिल्डको झण्डा फहराइयो, गुफीले गरे सफल आरोहण

नेपालका एक मात्र रोयल इनफिल्डका भेट्रान सोलो राइडर प्रमोद श्रेष्ठ 'गुफी'ले सगरमाथा सफल आरोहण गरेका छन् । उनले जेठ १ गते बिहान ७-८ बजेतिर सगरमाथाको...

X