×

X
मंसिर २१, २०७९

ताप्लेजुङको सिरिजंगा गाउँपालिका–६ मामांखे गाउँमा चित्रा बुन्दै एक युवक । चित्रा गाईभैसी तथा घरको छानो छाउनका लागि प्रयोग हुँदै आएको छ । तस्वीर : दि...

मंसिर २१, २०७९

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित महेन्द्र राजमार्गमा बैलगाडाको सहायताले बाँस बिक्रीका लागि लगिँदै । सवारी तथा समान बोक्ने थरीथरीका साधन आएपछि तराईमा ...

मंसिर २१, २०७९

भेरी नगरपालिका–१३ कुदुस्थित फाँटमा निर्माण भएका घर । सडकले छोएको ठाउँमा पक्की घर निर्माण भएका छन् भने गाउँमा कच्ची घर रहेका छन् । यो ठाउँ मध्यपहाड...

मंसिर २१, २०७९

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा लाग्ने हटियामा बिक्रीका लागि बाख्राबाख्री लैजाँदै । तस्वीर : सञ्जीतकुमार मण्डल/रासस

मंसिर २१, २०७९

रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उनले हरेक वर्ष करीब १० क्विन्टल आलु...

मंसिर २१, २०७९

तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा निर्माण गरिएको दुम्सीको मूर्ति । वडा कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको दुम्सीको मूर्तिले पर्यटन प्रवद्र्धनमा ...

मंसिर २०, २०७९

धादिङको सेर्तुङबाट देखिएको गणेश हिमाल । पछिल्लो समय यहाँबाट हिमाल हेर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । तस्वीर : सीताराम अधिकारी/रासस

मंसिर २०, २०७९

बागलुङ नगरपालिका–१ रामरेखामा उत्पादन गरिएको प्याजको बेर्ना बिक्रीका लागि उखेल्दै स्थानीय महिला । तस्वीर : खेमराज गौतम/रासस

मंसिर २०, २०७९

दाङको घोराही–२ रामपुरका किसानले बिक्रीका लागि घर बाहिर सडक किनारामा राखेको गोलभेडा । यहाँका व्यापारी घरमै तरकारी किन्न आउने भएकोले बिक्री गर्न सजि...

मंसिर २०, २०७९

झापाको दमक–२ मा रहेका भुटानी शरणार्थीको जीवनशैली झल्काउने मूर्तिहरू । बेलडाँगी क्षेत्रमा रहेका अधिकांश भुटानी शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत अह...

मंसिर २०, २०७९

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा वस्तुभाउको लागि घाँस, पात र पराल बोकेर बाटो काट्दै गरेका महिला । तस्वीर : सञ्जीतकुमार मण्डल/रासस

मंसिर २०, २०७९

भोजपुरको पौवादुङमा गाउँपालिकाको पर्यटकीय क्षेत्र अरुण डाँडामा राखिएको यलम्बरको मूर्ति । यो ठाउँको पर्यटन प्रवर्द्धनका लागि मंसिर २२ देखि २६ गतेसम्ममा अरुणडाँ...

मंसिर २०, २०७९

कञ्चनपुरमा छाडा चौपायाको समस्या बढ्दै गएको छ । पछिल्लो समय पशुको संरक्षण नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको हो । स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका...

मंसिर १९, २०७९

बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा पर्ने कुचेखोला । खोलाले गत वर्षको बाढीमा पूरै जिउलो बगाएर बगर बनाएको थियो । तस्वीर : भूमिराज पिठातोली/रासस

मंसिर १९, २०७९

मंसिर ४ गतेको चुनावको ५ दिनअघि काठमाडौंको एक होटलमा भेट्दा डा. क्याट्रिन रोल्पा जाने तयारीमा थिइन् । यसपालि पनि उनको उही काम थियो निःशुल्क स्वास्थ्य शिवि...

मंसिर १९, २०७९

आमा बिरामी भएपछि छायानाथ रारा नगरपालिका–५ बाट उपचारका लागि सदरमुकाम गमगढीस्थित जिल्ला अस्पताल बोकेर ल्याउँदै राजु विक । अधिकांश बिरामी यसरी नै बो...

मंसिर १९, २०७९

औरही गाउँपालिका देउरी गाउँको बाटोमा बैलगाडामा सवार हुँदै यात्रु । अहिले सवारीका थरीथरीका साधन आए पनि पहिले–पहिले विशेषगरी तराई मधेशमा बैलगाडाल...