×

X

शिक्षकको हत्या गरेको आरोपमा छलमाया पक्राउ

असोज १०, २०७९

शिक्षकको हत्या गरेर फरार २२ वर्षीया छलमाया धमलालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुकदेव खनालका अनुसार उनलाई प्रहरीले सप्तरीको विष्णुपुर...

असोज ९, २०७९

धनुषा जिल्लाको नगराइन नगरपालिका २ स्थित जटहीबाट सशस्त्र प्रहरीले करिव १९ लाख ६४ हजार रुपैयाँ बराबरको चाँदीसहित भारतमा घर बताउने ५० वर्षीय चन्द्रकान्त झा लाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका झ...

असोज ९, २०७९

काठमाडौंको टोखा नगरपालिका–९ नयाँबसपार्कस्थित न्यू रुकुम गेष्टहाउसबाट गैंडाको खाग १ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतवार दिउँसो प्रहरीले दोलखा गौरीशंकर गाउँपालिका–४ घर भएका २४ वर्ष...

असोज ९, २०७९

दशैं तिहारलगायतका पर्वमा हुनसक्ने आपराधिक घटनालाई लक्षित गरेर रूपन्देही प्रहरीले विशेष सुरक्षा योजना ल्याएको छ । जिल्लाको शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले चाडपर्व अवध...

असोज ९, २०७९

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  फ्लाई दुबईको उडानबाट काठमाडौंबाट दुबई जान लागेका थाइल्याण्डका नागरिक ३८ वर्षका पोङफोज सिन्सुवान...

असोज ९, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका तत्कालीन गाविसका सचिव रामरतन मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  ९ लाख ७६ हजार ९ सय रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले उनीव...

असोज ९, २०७९

नेपाल प्रहरीले अवैध लागुऔषधसहित ६ जनालाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।  सार्वजनिक गरिएकामा लागुऔषध...

असोज ९, २०७९

इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएक...

असोज ९, २०७९

ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका–२६ गोँगबुबाट हराएको मोटरसाइकलसहित रसुवा नौकुण्ड गाउँपालिका–३ घर ...

असोज ७, २०७९

नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ शुक्रवार सार्वजनिक भएको छ । गत भदौ २१ गते जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पललाई बाल यौन दुरुपयोगमा दोषी ठहर ग...

असोज ७, २०७९

बुटवलबाट लागुऔषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीका अनुसार दाङको गढवा गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय निराजन योगी र रूपन्दे...

असोज ७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका प्रमुख भीमबहादुर खत्रीसहित ६ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको छ ।  अख्ति...

असोज ७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दहालसहित ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।  सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ ...

असोज ७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिवनारायण यादव उपर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । यादवले घाँस विकास कार्यक्रमको पेश्की लिई घाँस खरि...

असोज ७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको कोहलपुर नगरपालिका वडानम्बर ४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । समूहले भ्युटावर निर्माणमा १५ लाख ८ हज...

असोज ७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको साविकको घुमखहरे गाविसका तत्कालीन सचिव खड्कबहादुर रोकायासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०६४/०६५ देखि २०६८/०६९ सम्म मोटर सिँचाइ आयोजना...

असोज ७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको धनगढी उपमहानगरपालिका ९, स्थित शिव निमावि देवरियामा कार्यरत एक शिक्षिकामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  अख्तियारले शुक्रवार शिक्षिका गीता सोडारीविरुद्ध ...

असोज ७, २०७९

काठमाडौंका विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मिकलाजुङ गाउँपालिका–६ घर भई झापा दमक नगरपालिका–५ बस्ने २५ वर्षीय समिर राई, कास्क...

असोज ७, २०७९

मोरङ प्रहरीले चाडपर्व विशेष सुरक्षा रणनीति अपनाएको जनाएको छ । दशैं, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गरी सुरक्षा रणनीति लागू गरिएको प्रहरीले जनाएको छ ।  चाडपर्वको समयमा नागरिकको स्वतन्त्रता, धार्म...