×

X

दशैंमा २० लाखले काठमाडौं उपत्यका छोड्ने

असोज १०, २०७९

दशैंमा काठमाडौं उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको संख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुंगा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको संख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यसपटक ...

असोज १०, २०७९

ट्राफिक प्रहरीले काठमाडौंबाट छुट्ने लामो दूरीका सवारी चालकहरूलाई फूलमाला लगाइदिएको छ । चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याइएका लामो दूरीका सवारी साधनका चालकलाई नयाँ बसपार्कबाट फूलमाला लगाएर सुरक्षित यात्रा...

असोज १०, २०७९

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यले सञ्चालन गरिएको ‘रिफे्रस सेन्टर’ अहिले प्रयोगविहीन बनेको छ ।  रातिका समयमा ल...

असोज १०, २०७९

मनास्लु हिमाल आरोहणको लागि ४०४ जनाले अनुमति लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले जानकारी दिएको छ । विभागका अनुसार अहिले आरोहणको सिजन भएकाले बेसक्याम्पबाट ३० देखि ४० जना...

असोज १०, २०७९

दशैं नजिकिँदै गर्दा हाल देशभरका महत्वपूर्ण छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध भएका छन् । साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुञ्चे–स्याफ्रुबँेसी सडक, सिद्धार्थ राजमार्ग, ...

असोज १०, २०७९

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा नापजाँचको काम पूरा भएको छ । बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट शुरू भएको जग्गा नापजाँचको काम ११ दिनमा पूरा भएको मोती...

असोज १०, २०७९

मनास्लु हिमालमा सोमवार बिहान हिउँपहिरो गएको छ । पहिरोका कारण एक दर्जन पर्यटक हराइरहेका छन् । मनास्लु हिमाल आरोहणको सिजन भएकोले आधार शिविरमा करिब ५ जना आरोही तथा सहयोगी पुगेका छन् । त्यसमध्ये १२ जना हराएको ...

असोज १०, २०७९

नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठानले ९ गते आइतबार आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम मनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसहित मन्त्रालय, आयोग र विभिन्न निक...

असोज १०, २०७९

मोटरसाइकल दुर्घटनामा घाइते रामप्रसाद थारुको उपचारको क्रममा मृत्यु भएको छ । सोमवार बिहान ४ बजे प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा थारुको मृत्यु भएको हो । आइतवार साँझ थारुले चलाएको कर्णाली प्रदेश ०...

असोज १०, २०७९

बैतडीमा अवरुद्ध रहेको विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा पुनः सञ्चालन भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत मंगलवारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको थियो । विद्युत...

असोज १०, २०७९

मेची भन्सार कार्यालयले सोमवारदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ । ...

असोज १०, २०७९

‘विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ,’ बागलुङको निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेलले...

असोज १०, २०७९

कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने योजनाले गति लिन सकेको छैन । बजेट अभाव, जग्गा पहिचान एवं प्राप्ति प्रक्रियामा ढिलाइ हुँदा सुर्खेतमा पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण योजना अघि बढ्...

असोज १०, २०७९

शिक्षकको हत्या गरेर फरार २२ वर्षीया छलमाया धमलालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुकदेव खनालका अनुसार उनलाई प्रहरीले सप्तरीको विष्णुपुर...

असोज १०, २०७९

वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।  यही असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर...

असोज १०, २०७९

पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो । एकैदिन घण्टौँसम्म सडक ...

असोज १०, २०७९

पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का रद्द गर्नसक्ने चेतावनी दिएको छ ।  आइतबार सडक विभागको दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग सडक सुधार...

असोज १०, २०७९

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । हाल प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली &...

असोज ९, २०७९

दशैँको अवसरमा परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा आजदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुने प्रचलन छ । सोमबार समितिले दिएको साइतमा विधिपू...