×

X

चन्द्रागिरि नगरपालिकाद्वारा डेंगु रोगको निःशुल्क परीक्षण

असोज १०, २०७९

चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेंगु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइको छ । चनपा–४ स्थित अस्पतालबाट अहिले दैनिक निःशुल्क परीक्षण तथा उपचार समेत भइरहेक...

असोज १०, २०७९

अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ ।  टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी लाग्न दिँदैन । ...

असोज ९, २०७९

काठमाडौं- गर्भवती भएको बेलामा महिलाहरूलाई धेरै पानी पिउन मन लाग्छ । शरीरमा पानीको स्तर कायम राख्न गर्भवती महिलाले धेरै पानी पिउनुपर्ने हुन्छ । त्यसैले घरबाट बाहिर निस्केको बेलामा उनीहरू बोतलमा पानी भरेर ...

असोज ९, २०७९

गर्मीको मोसममा धेरै मानिसलाई भोक नलाग्ने र निद्रा नआउने समस्याले सताउँछ । गलत खानपान पनि यसको कारण हुन सक्छ । पोषणयुक्त आहारको कमीले पाचन प्रक्रियामा गडबडी आउँछ अनि यही कारण निद्रा बिग्रिन्छ । भिटामिन, मिनरल्...

असोज ९, २०७९

आज भोलिको खानपान गतिलो नहुने अनि मानिसलाई चुरोट र खैनीको लत पनि लाग्नाले दाँतमा धेरै समस्या हुने गरेका छन् । दाँतको उपचार महंगो पनि पर्छ । तर हामी यहाँ केही घरेलु उपाय बताउँदैछौं । यिनको प्रयोग गर्नुभ...

असोज ९, २०७९

झापामा डेंगु रोगको संक्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेंगु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र...

असोज ९, २०७९

गर्भपतनले कानूनी मान्यता पाएको २० वर्षसम्म पनि अझै ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य छन् । आठौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस २०७९ का अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यस क्षेत्रमा काम गरिरह...

असोज ९, २०७९

जिल्लाका ग्रामीण भेगका बालबालिकाको मुटु परीक्षण अभियान सञ्चालन गरिएको छ ।  बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन  र नेपाल हर्ट फाउण्डेशन भरतपुर...

असोज ८, २०७९

पछिल्लो समय नेपालमा फैलिएको डेङ्गु प्रकोप तत्काल नियन्त्रण गर्न चिकित्सकहरूले आग्रह गरेका छन् । सरकारले डेङ्गु नियन्त्रणमा तुरुन्त प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको आग्रह छ । हरेक अस्पताल शय्याहरू डेङ्गुका बिरामीले भ...

असोज ८, २०७९

पछिल्लो समय महामारीको रुपमा फैलिरहेको डेंगुको संक्रमण शनिवारसम्म ७६ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शनिवार सार्वजनिक गरेको बुलेटिनमा हालसम्म ७६ जिल्लामा डेंगुको संक्रमण फैलिएको उल्लेख गरिएको...

असोज ८, २०७९

बझाङको खप्तडछान्ना–५ कि किष्णा जोशी गत शुक्रवार ओरालु (सैन्डाँडा) मेलाका लागि अघिल्लै दिन खप्तड गइन् । खप्तड जाँदा उनलाई लेक लाग्न शुरू भयो । कागती र केही खाजा बोकेकी उनलाई हिँड्न सहज त भयो तर रिँगटा...

असोज ८, २०७९

डेंगु रोकथाम तथा नियन्त्रणका लागि व्यास नगरपालिकाद्वारा शनिवार आयोजित ‘खोज र नष्ट गर्न अभियान’ अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित एक मोटरसाइकल वर्कशपमा टायरमा जम्मा भएको पानी फाल्...

असोज ८, २०७९

चिनी धेरै सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरामा धेरै सचेत हुन थालेपछि यसको विकल्प खोजियो र व्यावसायिक रूपमा सुगर फ्री सुगर (शून्य क्यालोरी चिनी) बजारमा आयो ।  सुगर फ्री भनेर सफ्ट ड्रिंक्सहर...

असोज ८, २०७९

शंखरापुर नगरपालिकामा नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम शुरू भएको छ ।  नगर प्रमुख रमेश नापितले १ नम्बर वडा छाप भञ्ज्याङमा कार्यक्रम शुभारम्भ गर्दै सबैभन्दा विकट क्षेत्रको रुपमा रहेको सिन्ध...

असोज ८, २०७९

म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुगे । पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । ‘क’ श्रेणीको अपाङ्गता रहेका सारुले शुक्रवार आफ्नै घरमा कोभिड विरुद्वको ख...

असोज ८, २०७९

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले शुक्रवार विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था बिग्र...

असोज ७, २०७९

ल्वाङ धेरै गुण भएको मसला हो । यसले खानाको स्वाद र सुगन्ध दुवै बढाउँछ । स्वास्थ्य पनि यसले गजब बनाउँछ । ल्वाङले स्वास्थ्यलाई गर्ने फाइदाका बारेमा जानिराख्नुस् । खोकी लगातार खोकी लागिरहेको छ भने ल्वाङ चुसिरह...

असोज ७, २०७९

आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्तो संकेत आउँछ भन्ने छैन तैपनि शरीरले कुनै न...

असोज ७, २०७९

नरिवलको तेलले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । यसका लागि मह र नरिवलको तेलको मिश्रण बनाएर प्रयोग गर्नुपर्छ । यस्तो मिश्रण लगाएर केही समयसम्म छोड्नुपर्छ र मनतातो पानीले सफा गर्नुपर्छ । घरमै डिप क्लिजिङ गर्...