माघ २१, २०७९
भारतको तामिलनाडुमा भएको एक भागदौडमा चार महिलाको मृत्यु भएको छ। तमिलनाडुको तिरुपत्तुरको वानियाम्बडीमा शनिबार थाइपुसम पर्वको अवसरमा यहाँ एक व्यक्तिले निःशुल्क साडीको टोकन वितरण गरिरहँदा भागदौड...
‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानी अधिकारीहरूले विकिपिडियाको वेबसाइटलाई बन्द गरेका छन् । मुस्लिम बाहुल्य पाकिस्तानमा धार्मिक गतिविधिको निन्दालाई एक संवेदनशील मुद्दा मानिन्छ र सामाजि...
भारतको तामिलनाडुमा भएको एक भागदौडमा चार महिलाको मृत्यु भएको छ। तमिलनाडुको तिरुपत्तुरको वानियाम्बडीमा शनिबार थाइपुसम पर्वको अवसरमा यहाँ एक व्यक्तिले निःशुल्क साडीको टोकन वितरण गरिरहँदा भागदौड...
भन्ने गरिन्छ – प्रेम प्राप्ति मात्रै होइन, त्याग पनि हो । अमेरिकाकी महिला केली जोयले प्रेममा त्याग पनि गर्नुपर्छ भन्ने उदाहरण देखाएकी छन् । अमेरिकाको सुखसुविधा, जागिर, घर, परिवार, देश सबै छाडेर उनी केन्...
पतंजलि योगपीठका योगगुरु स्वामी रामदेव विवादमा परेका छन् । भारतमा आयोजित एक धर्मसभामा दिएको अभिव्यक्तिका कारण यतिबेला उनको आलोचना भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सनातन हिन्दू धर्मलाई सर्वश्रेष्ठ...
अमेरिकी आकाशमा चिनियाँ बेलुन देखिएपछि दुवै देशबीच खटपट शुरू भएको छ । चीनले शंकास्पद गतिविधि गरेको आरोप लगाउँदै अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनको चीन भ्रमण रद्द गरिएको छ । अमेरिकी रक्षा मन्त्रालय पे...
युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले रूसी पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणका लागि शुक्रबार एक सम्झौताका लागि पहल थालेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणलाई नियन्त्रण ग...
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बढ्दो आर्थिक सङ्कटसँग जुधिरहेका बेला सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कर्जा सम्झौतासम्बन्धी शर्तमा सहमति जनाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)...
युरोपेली सङ्घ (ईयू) ले आफ्नो स्वीकृत खाद्य पदार्थको सूचीमा नयाँ उत्पादन थप गरेपछि कतारले भने कीराफट्याङ्ग्रा सेवनमा धार्मिक प्रतिबन्धलाई पुनः पुष्टि गरेको छ । कतारको स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी ...
इटालीको तटरक्षकबलले भूमध्यसागरीय क्षेत्रमा आठ आप्रवासीको शव फेला पारेको अधिकारीहरुले शुक्रबार बताएका छन् । लाम्पेडुसा टापुका मेयर फिलिप्पो मन्निनोका अनुसार उद्धारकर्मीले बिहीबार राति डुङ्गामा पाँच पुरुष र ती...
भारतको अयोध्यामा नेपालबाट लगिएको शालिग्राम शिलाको बिहीवार धुमधाम पूजा गरिएको छ । शिलालाई रामसेवकपुरममा कडा सुरक्षा व्यवस्थाका साथ राखिएको छ । यसैबीच शिलाको विषयमा विवाद पनि शुरू भएको छ...
चीनका राष्ट्रपति सी चिनपिङले आफ्नो सेनालाई सन् २०२७ सम्ममा ताइवानमाथि आक्रमण गर्न आदेश दिएको अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक विलियम बर्न्सले चेतावनी दिएका छन् । ताइवानका विषयमा सीको महत्त्वाकांक्ष...
रुसले चीन र दक्षिण अफ्रिकासँग मिलेर हिन्द महासागरमा गर्न लागेको संयुक्त सैन्य अभ्यासमा खतरनाक हाइपरसोनिक जिर्कोन क्षेप्यास्त्र पनि प्रक्षेपण गर्ने भएको छ । ध्वनिको भन्दा नौ गुणा बढी गतिमा उड्न सक्षम जिर्कोन क्...
युक्रेनी सैनिकहरूलाई प्रशिक्षण तथा सहायता दिनका लागि कार्यरत अमेरिकी सैन्य समूह मोजार्टमाथि भ्रष्टाचारको आरोप लागेको छ । त्यसका साथै उक्त समूहले युक्रेनको नेतृत्वविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप पनि ...
भारतको उत्तर प्रदेशमा रहेको नोयडास्थित इलेक्ट्रोनिक सिटीबाट दिल्ली जाने मेट्रोको कोच खचाखच भरिएको छ । अफिसको पीक टाइम चलिरहेको छ । मुम्बईमा शेयर बजारको कारोबार शुरू हुनै लागेको छ । कोचमा ...
हङकङ सरकारले विमानका ५ लाख टिकटहरू सित्तैमा बाँड्ने योजनाको घोषणा गरेको छ । आफ्नो पर्यटन उद्योगलाई उकास्न तथा शहरमा पर्यटकहरू बढाउन यो उपाय अपनाइएको हो । बिहीवार हेल्लो हङकङ अभियान सार्वजन...
अमेरिकाको लास भेगासमा अघिल्लो शुक्रवार एउटा कार सडकको बीचमा रहेको ताडको रुखमा ठोकिएको थियो । त्यही बेलामा जस्टिन माउसर र उनकी पत्नी बाटोमा हिँडिरहेका थिए । ठोकिएको कारबाट कोही पनि बाहि...
सन् २०२४ मा फ्रान्सको पेरिसमा हुन लागेको ग्रीष्मकालीन ओलम्पिकमा रुसी तथा बेलारुसी खेलाडीहरूलाई आफ्नो देशको झण्डाविना तटस्थ रूपमा खेल्न दिने कदमलाई अमेरिकाले समर्थन गरेको छ । एएफपी समाचार संस्थाका अनुस...
निकै उचाइबाट जासूसी गर्न मिल्ने एक चिनियाँ बलून अमेरिकी आकाशमा केही दिनयता उडिरहेको पाइएपछि त्यसको ट्य्राकिङ गर्न थालिएको अमेरिकी रक्षा अधिकारीहरूले बताएका छन् । रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता ब्रिग...
केन्यामा प्राथमिक विद्यालयका विद्यार्थीले सजायस्वरूप यौन सम्बन्धको नक्कल गरेको भिडियो भाइरल भएको भन्दै यसमा संलग्न रहेको आरोपमा छ जना शिक्षकलाई पक्राउ गरेको केन्याको प्रहरीले जनाएको छ । उक्त फुटेजमा विद्यालयको प...