माघ १८, २०७९
मूलधारका स्थापित राजनीतिक दललाई भ्रष्ट र अनैतिक तथा नेताहरूलाई पदलोलुपको आरोप लगाउँदै ‘नैतिक राजनीति’ गर्ने भन्दै दल खोलेका पूर्व पत्रकार रवि लामिछानेले गुमेको गृहमन्त्री पदमा बार्गेनिङ गरेर आफ्नो...
घर नजिकै प्रहरी कार्यालय छ भने हामी ढुक्कले सुत्न पाउँछौं । छिमेकीको जग्गासाँधमा समस्या आयो भने प्रहरीलाई गुहार्छाैं । बाढी पहिरोमा उद्धारका लागि पनि प्रहरी नै गुहार्छौं । तपाईंहरूले शहर बजारमा प्रहरी...
मूलधारका स्थापित राजनीतिक दललाई भ्रष्ट र अनैतिक तथा नेताहरूलाई पदलोलुपको आरोप लगाउँदै ‘नैतिक राजनीति’ गर्ने भन्दै दल खोलेका पूर्व पत्रकार रवि लामिछानेले गुमेको गृहमन्त्री पदमा बार्गेनिङ गरेर आफ्नो...
पोखरा महानगरपालिका- १६, बाटुलचौरका ४५ वर्षीय रामप्रसाद आचार्य पेटसम्बन्धी समस्या भएपछि उपचारका लागि २०७८ असारमा फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि., गैरापाटन पोखरामा भर्ना भए । चिकित्सकहरू डा. प्रदीप घ...
भावी राष्ट्रपतिका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दाबी गरिरहे पनि निर्णायक मत भने उनीहरूबाहेकका दलसँग छ । यी दुईमध्ये कतै एकातिर तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) मात्र जोडिँद...
केही साताअघि विदेशी प्रतिनिधिसहित ६ जना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लिफ्टमा झन्डै डेढ घण्टा जति अड्किए । शिक्षा मन्त्रालयको एक कार्यक्रममा सहभागी भएर तल ओर्लिनका लागि उनीहरूले प्रयोग गरेको लिफ्ट बीचमा...
ठेकेदार र आयोजनाका कर्मचारीको निहीत स्वार्थका कारण राष्ट्रिय गौरवका ठूला आयोजनाको ठेक्का प्रक्रियामा कतिसम्म बदमासी हुन्छ भनी उदाहरणका रूपमा लिन सकिने एक घटना पर्दाफास भएको छ । वर्षौंदेखि चर्चामा रहेको ...
अर्बौं रुपैयाँबराबरको वित्तीय अपराध हुने कारोबारलाई नियन्त्रण गर्न नसक्दा नेपाल सम्पत्ति शुद्धीकरणको निगरानी सूची 'ग्रे सूचीमा' पर्ने जोखिम बढेको छ । कालोसूचीमै पर्ने खतरा समेत कायम छ । नेपालमा सम्पत्...
प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा तेस्रो कार्यकालको कार्यभार सम्हालेको बुधवार ३० दिन पूरा भएको छ । प्रचण्डले सत्ता सम्हालेको ३० दिनमा देशमा सरकारको कामको प्रशंसाभन्दा अर्कै कु...
वर्तमान सरकार गठनपछि मन्त्रिपरिषद्को पहिलो बैठकले नै चालू आवमा नयाँ गाडी खरिद नगर्ने निर्णय गरे पनि मन्त्रीहरूले गाडीलाई लिएर तीव्र असन्तुष्टि व्यक्त गर्न थालेका छन् । उपप्रधानमन्त्रीदेखि मन्त्री र राज्यमन्त्रीस...
सभामुख तथा उपसभामुखको निर्वाचन सकिएपछि अब सबैको ध्यान राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित भएको छ । सभामुख तथा उपसभामुखको निर्वाचन संघीय संसद्ले गर्ने भए पनि राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव नि...
‘राष्ट्रपति (निर्वाचन)का लागि अझै समय बाँकी छ । सत्ता साझेदार दल र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बन्दिएहुन्थ्यो भन्नेतिर कोशिश गरेका छौं । हामी त्यो कोशिश जारी राख्छौं ।’ सभामुखमा एमालेका देव...
पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दैनिकजसो भेटवार्ता भइरहेको छ । ...
काठमाडौं महानगरपालिकाको कार्यालयमा चरम बेथिति रहेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानबाट यस्तो तथ्य बाहिर आएको हो । केन्द्रको छड्के अनुगमनका क्रममा एकैदिन विना कुनै जानकारी २ स...
ठेक्का सम्झौता गर्ने, तर पटक–पटक म्याद थप गराएर पनि काम सम्पन्न नगर्ने ठेकेदारहरूलाई ललितपुर महानगरपालिकाले कारबाही गर्न थालेको छ । महानगरले पहिलोपटक दुई निर्माण कम्पनीलाई कारबाही थालेको छ । पी...
अभिनेता पल शाह नाबालिग बलात्कारको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा थुनामा छन् । गत वर्षको फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण परेका शाह शुरूमा केही समय प्रहरी हिरासतमा बसेपछि पुर्पक्षका लाग...
पार्टीमा वामपन्थी शक्तिबीच एकता गर्नुपर्ने निर्णय गराएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्ला दिनमा फेरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामक देखिन थालेका छन् । नेकपा एमाले र मा...
नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...
बझाङ जिल्ला अदालतका न्यायाधीश, स्रेस्तेदार र तहसिलदार लामो समयदेखि बिदामा बसेका छन् । उक्त अदालतमा एकजना मात्र न्यायाधीशको दरबन्दी छ । न्यायाधीश नन्दकिशोरप्रसाद यादव, स्रेस्तेदार हेमराज तिमिल्सेना र तहसिलदार न...
सार्वजनिक मञ्चबाटै एकअर्काविरुद्ध आरोपप्रत्यारोप गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट (ओली निवास)मा जुटेर सत्ता सहकार्यको सहमति गर्नु न...