जेठ २२, २०७९
चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले आइतबार जनाएको छ । ...
संसारभर हरेक दिन एलियन र यूएफओ देखिएको दाबी गरिन्छ । ब्रह्माण्डमा एलियनहरू छन् कि छैनन् ? वैज्ञानिकहरू वर्षौंदेखि यस प्रश्नको जवाफ खोज्दै आएका छन् तर अहिलेसम्म कुनै सफलता पाउन सकेका छैनन् ।
यसैबीच, अमेरिकाको आकाशमा एउटा रहस्यमय चम्किलो प्रकाश देखा परेको छ। यो घटना अमेरिकाको जर्जियाको हो ।
यो रहस्यमय प्रकाशको बारेमा मानिसहरूले विभिन्न दाबी गरेका छन् ।
हेर्दा, यो प्रकाश धेरै चम्किलो थियो र जेलीफिश जस्तो देखिन्थ्यो। सान एन्टोनियोको टेक्सास विश्वविद्यालयका मेकानिकल इन्जिनियरिङका प्राध्यापक क्रिस कम्ब्सले यो रहस्यमय प्रकाशको भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । भिडियोमा तपाईं देख्न सक्नुहुन्छ कि यो प्रकाशले पूरै आकाश चम्किरहेको छ।
क्रिस कम्ब्सले भने अन्तरिक्षमा जेलीफिसजस्तै देखिने प्रकाश यूएफओ नभएको बताए ।
यो स्पेसएक्स फाल्कन ९ रकेट थियो जुन केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो । यो क्यामेराबाट करिब ४०० किलोमिटरको दूरीमा थियो ।
केनेडी स्पेस सेन्टरबाट प्रत्येक वर्ष दर्जनौं रकेटहरू प्रक्षेपण गरिन्छ । तिनीहरूमध्ये केही छन्, जसले आकाशमा जनावर जस्तै आकारमा देखिन्छन् । भौतिकशास्त्र र सही समयको संयोजनका कारण आकाशमा यस्तो दृश्य देखिएको उनले बताए ।
फाल्कन ९ रकेट इन्जिनको नोजलबाट निस्किएको ग्यासले आकाशमा जेलीफिस जस्तो आकार सिर्जना गरेको कम्ब्सको भनाइ छ ।
SPACE JELLYFISH
— Chris Combs (@DrChrisCombs) May 6, 2022
From today’s SpaceX launch. Beautiful pic.twitter.com/98mzIGHDOm
चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले आइतबार जनाएको छ । ...
अमेरिकाको ओरेगन विश्वविद्यालयका अनुसन्धाताहरूले मानसिक स्वास्थ्यमा स्मार्टफोनले पार्ने असरका बारेमा अध्ययन गरिरहेका छन् । अध्ययनमा उनीहरूले गूगलको हेल्थ स्टडीज याप उपयोग गरेका छन् । मानिसहरूले फ...
ब्रह्माण्डमा धेरै रहस्य लुकेका छन् । वैज्ञानिकहरूले समेत यी रहस्यहरुको बारेमा अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् । अन्तरिक्ष सधैं मानिसहरूको लागि जिज्ञासाको केन्द्र भएको छ । लाखौं रहस्यहरू अनन्त र असीमित ब्र...
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले सबै प्रदेशमा विशिष्टकृत अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । बिहीवार भएको नास्टको ४५औँ प्राज्ञसभाले सातवटै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेक...
चीनको पहिलो मङ्गल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले आइतबार जनाएको छ । सीएनएसएका अनुसार बिहीबारसम्म तियानवेन–१ आर्बिटरले ७८० दिन...
संसारमा एलियनहरूबारे विभिन्न दाबीहरू गरिएको छ । मानिसहरूले पृथ्वीमा एलियन र यूएफओहरू देखेको दाबी गर्छन् । केही मानिसहरूले ब्रह्माण्डमा एलियनहरू छन् भनी दाबी गर्छन्, जबकि धेरै मानिसहरूले यी ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...