×

X
Nic Asia
Khukuri

बेसमेन्टका अनधिकृत संरचना हटाउने अभियान

बालेनको निर्देशनपछि न्युरोडका पसलेलाई सामान थन्क्याउने चटारो [फोटोफिचर]

काठमाडाैं | भदौ १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

काठमाडौं महानगरपालिकाको निर्देशनपछि न्युरोड क्षेत्रका बेसमेन्टमा अनधिकृत संरचना बनाई राखिएका पसलहरू धमाधम हटाउन थालिएको छ ।

LAxmi BAnk
nabil BANK inside

नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा सोमवार अनुगमनमा पुगेको महानगरको टोलीले बेसमेन्टका अनधिकृत संरचना हटाएर पार्किङ कायम गर्न निर्देशन दिएपछि धमाधम पसलहरू हटाउन थालिएको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

व्यापारीहरूलाई सामान थन्क्याउने चटारो छ । कतिपय सटर लगाएर सामान पोको पारिरहेका छन् भने कतिपय खुलै राखेर सामान बटुल्दैछन् ।


Advertisment
Saurya island

शुरूमा न्युरोडस्थित सुरज आर्केडमा पुगेको टोलीले त्यसपछि वसन्तपुर प्लाजासहितलाई अवैध संरचना हटाउन निर्देशन दिएको थियो ।

Vianet communication
IME BANK INNEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पछिल्लो केही दिनयता बेसमेन्टमा रहेका अनधिकृत संरचना हटाई पार्किङ कायम गर्ने अभियानलाई तीव्रता दिएका छन् ।

उक्त अभियानलाई व्यापक जनसमर्थन पनि मिलिरहेको छ ।

हेर्नुहोस्, तस्वीरहरू :

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
कात्तिक ११, २०७९

कास्कीको पोखरा महानगरपालिका–३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–१ को सेराबेंसी अहिले भने सवारीसाधनबाट ५/७ मिनेटमा पुग्न सकिन्छ ।  गगनगौंडाबाट सेराब...

कात्तिक २६, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारले यसपटक पनि  मतदातासमक्ष मत माग्ने क्रममा कानून बनाउने मूल जिम्मेवारीभन्दा विकास निर्माणकै एजेण्डा प्रस्तुत गरेको पाइएको छ । प्रतिन...

असोज २९, २०७९

केही वर्ष पहिले नेपालमा हातले बनाइएका फर्निचरको रजगज थियो । हात वा सामान्य हाते मशिनले नै बनाएका फर्निचरको व्यापक प्रयोग थियो, बजार पनि उस्तै ।  हाते मशिनले बनाइएका फर्निचरले बजार माग धान्न धौंधौं प...

मंसिर ४, २०७९

मंसिर ४ मा देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन भयो ।  यही निर्वाचनबाट चुनिएको संसद्ले सरकार गठन गर्छ । राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्छ । आफ्नो प्रतिनिधि चयन गर्ने यो चुनाव मत द...

असोज ३०, २०७९

एकवर्ष अघिसम्म सविना तिमिल्सिना दाहाललाई आफन्तको हालखबर बुझ्न हातमा मोबाइल बोकेर नेटवर्कको खोजीमा अग्ला डाँडामा पुग्नुपर्थ्यो ।  काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर १ निवासी दाहालका गाउ...

मंसिर ३, २०७९

‘यहाँ चिया कपमा मात्र सर्भ गरिन्न, यहाँ चियाले सास फेरेको देख्न पाइयो,’ चिया पिएपछि ईलाका हुलाक कार्यालयका कार्यालय प्रमुख सागर भट्टराईले दिएको प्रतिक्रया हो यो ।    ‘चियासँगै ग...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x