×

X
Nic Asia
Khukuri
Daraz

दुर्गा ढकालको कविता संग्रह ‘अक्षरको पराकम्पन’ लोकार्पण

काठमाडाैं | भदौ २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

दुर्गा ढकालको कविता संग्रह ‘अक्षरको पराकम्पन’ लोकार्पण गरिएको छ ।

LAxmi BAnk
nabil BANK inside

नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा एक समारोहबीच साहित्य प्रतिष्ठानले प्रकाशन गरेको कविता संग्रहको लोकार्पण गरिएको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती, प्रा.डा. रमेश भट्टराई, प्रा.डा. सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार युवराज नयाँघरेले संयुक्त रूपमा कविता संग्रहको लोकार्पण गरेका थिए । १४ वर्ष विदेशी भूमिमा बसेर नेपाली साहित्यलाई माया गरेर कविता संग्रह ल्याउनु आफैंमा सुन्दर कार्य रहेको कार्यक्रममा उपस्थित वक्ताहरूले बताएका थिए ।

कूलपति गंगाप्रसाद उप्रेतीले ‘कविता एउटा विचार हो’ भन्दै जो जहाँ गए पनि मानिसले आफ्नो भूगोल, संस्कार, संस्कृतिको माया गर्ने बताए । उनले कुनै पनि घटनाले मानिसलाई संवेदनशील बनाउने र तिनै भावनाका त्यान्द्राहरू कलममा जागृत हुने उनको भनाइ थियो ।


Advertisment
Saurya island

साहित्यकार युवराज नयाँघरेले कविता लेखन सामान्य कुरा नभई आफैंमा दुष्साहस भएको र लेखिका ढकालले आफ्ना भावना पुस्तकमा पोख्न सकेकोमा खुशी व्यक्त गरे । 

सामाजिक अभियान्ता समेत रहेकी लेखिका ढकालले लामो समयसम्म विदेशी भूमिमा बस्दा पीडा धेरै हुने भन्दै कविता सजिलै सिर्जना नहुने बताइन् । लेखिका ढकाल विगत १५ वर्षदेखि परिवारसहित यूकेमा बस्दै आएकी छन् ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
कात्तिक १२, २०७९

हाम्रा ठूल्ठूला चाडवाड भर्खरै सकिएको छ । दशैं पनि आयो र गयो, तिहार पनि आयो र गयो । हामीले गच्छेअनुसार दुवै चाड मनायौं । दशैं पनि मनायौं, तिहार पनि मनायौं । दशैंको टीका र जमरा पनि लगायौं, द्यौसीभैलो पनि ...

कात्तिक ८, २०७९

लक्ष्मीपूजाको अवसरमा मंगलवार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ति धुमधामका साथ मनाइएको छ । काठमाडौंको सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा मंगलवार आयोजित कार्यक्रममा त्यहाँस्थित महाकवि देवकोटाको पूर्ण...

कात्तिक ७, २०७९

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्...

कात्तिक ९, २०७९

फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउन...

मंसिर १०, २०७९

संस्थानमा बढुवालगायत वृत्तिविकासको सुविधा पाउन कुन पार्टीको हो भनेर चिनिनुपर्थ्यो । विभिन्न वाद र वादीको सर्टिफिकेट बोकेर हिँड्नुपर्थ्यो । कतै पनि नलागी संस्थावादी मात्र हुन्छु भन्ने, हुने र हुन चाहने जति सधै...

कात्तिक २६, २०७९

कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट १ जना पाठकले हरेक महिना १० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । पठन संस्कृतिलाई प्रभावकारी बनाउन टीकापुरस्थित सरोकार समूह र पुस्तकालयबीच भएको सहमतिअनुसार...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x