×

X
Nic Asia
Khukuri

श्रीलंकासँग हार्‍यो पाकिस्तान

काठमाडाैं | भदौ २५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

एसिया कप क्रिकेटको सुपर फोरमा शुक्रबार श्रीलंकाले पाकिस्तानलाई हराएको छ। सुपर फोरको अन्तिम खेलमा श्रीलंकाले  पाकिस्तानलाई पाँच विकेटले पराजित गर्‍यो ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय २२ रनको लक्ष्य श्रीलंकाले १७ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

LAxmi BAnk
nabil BANK inside

श्रीलंकाको जितमा ओपनर पथुम निशाकाले सर्वाधिक ५५ रन बनाए भने भानुका राजापाक्षेले २४ र कप्तान दसुन सनाकाले २१ रन बनाउँदा वनिन्दु हसरंगा १० रनमा अविजित रहे । पाकिस्तानका मुहम्मद हसनैन र ह्यारिस रौफले समान दुई विकेट लिए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय २१ रनको योगफल खडा गरेको हो । यससँगै श्रीलंकाले  सुपर फोरमा सतप्रतिशत जित निकालेको छ ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

विश्वकप दाबेदारमध्ये एक ब्राजिल जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह चरणको  दोस्रो खेलमा स्वीजरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै ब्राजिल प्रि–क्वाटरफाइनलमा प्रवेश ...

मंसिर १३, २०७९

विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक अख...

मंसिर १३, २०७९

कतारमा चलिरहेको फूटबल विश्वकपमा फ्रान्सेली खेलाडी किलियन एम्बाप्पेले तहल्का पिटिरहेका छन् ।  पहिलो खेलमा उनले अस्ट्रेलियाविरुद्ध एक गोल गरे भने दोस्रो खेलमा डेनमार्कविरुद्ध दुई गोल गरे । तीव्र गतिमा दौडे...

मंसिर १३, २०७९

विश्व टेबल टेनिस च्याम्पियनसिपको क्षेत्रीय छनोटअन्तर्गत काठमाडौंमा आयोजना हुन लागेको साउथ एशियन रिजनल च्याम्पियनसिप २०२२ को सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल टेबलटेनिस संघले पत्रकार सम्मेलन गरेर मंसिर तेस्...

मंसिर १३, २०७९

जर्मन फूटबलका पूर्व स्ट्राइकर तथा खेल विश्लेषक सान्द्रो वाग्नरले कतारको राष्ट्रिय पोशाकका बारेमा गरेको अभद्र टिप्पणीका लागि माफी मागेका छन् ।  कतारमा जारी विश्वकपमा जर्मनी र स्पेनबीच भएको खेलका क्रममा उनले ...

मंसिर १३, २०७९

उरुग्वेलाई २–० ले पराजित गर्दै पोर्चुगल जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।  सोमबार रातिको खेलमा ब्रुनो फर्नाडेजको दुई गोल गर्दा उरुग्वे स्तब्ध बन्यो ।  कतारको लुसाइल स्टेडियममा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x