×

X
Nic Asia
Dabur
Khukuri

अमेरिका : धावनमार्गबाट चिप्लिएर प्रशान्त महासागरको तटबन्धमा पुग्यो विमान (भिडियो)

काठमाडाैं | भदौ २६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

अमेरिकाको क्यालिफोर्नियामा रहेको एक नेभल एयर स्टेसनमा विमान धावनमार्गबाट चिप्लिएर प्रशान्त महासागरको तटबन्धमा पुगेको छ । 

LAxmi BAnk
nabil BANK inside

शुक्रवार भएको घटनामा अमेरिकी जलसेनाले ठेक्का लिएको विमान अपराह्न सबा १ बजेतिर अवतरण गर्न खोज्दा धावनमार्गबाट चिप्लिएको हो । त्यहाँबाट विमानसान डिएगो बेको तटबन्धमा पुगेको थियो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

विमानमा दुईजना सवार थिए । घटनापछि उनीहरू विमानबाट भाग्न सफल भए । दुवैजनालाई उपचारका लागि अस्पताल लगिएको छ । 

घटनाको भएको समयमा के नामक आँधी चलिरहेको थियो । त्यसले पारेको पानीका कारण धावनमार्ग चिप्लो भएको हो । 


Advertisment
Saurya island

उड्डयन अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

विश्वमा धेरै तानाशाहरुको जन्म भयो । तानाशाह शव्द नै मानिसहरुका लागि डराउनका लागि काफी छ । केही तानाशाहरूले लाखौं मानिसलाई मृत्युको मुखमा पु-याए र केहीले मानिसको अधिकारहरु खोसेर राज्य गरे ।  त...

मंसिर १७, २०७९

भारतको राजस्थानस्थित उदयपुरमा हतियारले भरिएको सैनिक ट्रकमा भयानक आगलागी भएको छ । आगो लाग्नेबित्तिकै खतरनाक विस्फोट हुन थाल्यो । ट्रकमा उपस्थित सेनाका जवानहरू ज्यान बचाउन ट्रकबाट हामफालेका थिए । ...

मंसिर २०, २०७९

आधुनिक युगमा पनि अन्धविश्वास पाल्ने मानिसहरू टन्नै भेटिन्छन् ।  भारतको मध्य प्रदेशको अमरकंटकमा रहेको एक मन्दिरमा त्यस्तै अन्धविश्वास बोक्ने भक्त संकटमा फसेका छन् ।  मन्दिरमा भाकल गरेको कुरा पाएपछि भ...

मंसिर २०, २०७९

भारतको मध्यप्रदेशको बरवानीमा हात नभएकी एक बालिकाको जन्म भएको छ । बालिका नितान्त स्वस्थ्य भएर जन्मिएकी छन् । ति बालिकाको जन्म भएपछि त्यस गाउँको बारेमा चर्चा भइरहेको छ । अर्कोतर्फ छोरीको जन्मले परिवारका सदस्यहरू पनि...

मंसिर २१, २०७९

पोथी अरिंगालले भालेको अन्त्येष्टि गरेको रोमाञ्चक भिडियो सार्वजनिक भएको छ ।   पोथीले चिहान खनेको अनि मरेको भालेलाई चिहानसम्म पुर्‍याएको भिडियोमा देखिन्छ । मरेको भालेलाई आफ्नो पेटमा च्यापेर उड्दै पो...

मंसिर १८, २०७९

भारतको उत्तराखण्ड राज्यमा रहेको रुद्रपुरस्थित जिल्ला अस्पतालमा एक चिकित्सकले लापरवाही गरेकाले नवजात शिशुको मृत्यु भएको आरोप लागेको छ ।  डेलिभरी हुनेबित्तिकै शिशुको मृत्यु भएपछि रिसाएका आफन्तहरूले चिकित्...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x