×

X
Nic Asia
Marvel

‘२ नम्बरी’की अभिनेत्री उगेन भुटानबाट नेपाल आइन्

काठमाडाैं | असोज ६, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

असोज २१ गतेबाट दीपेन्द्र लामाको लेखन एवंं निर्देशन रहेको फिल्म ‘२ नम्बरी’ रिलिज हुँदैछ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरीसँगै भुटानी नायिका उगेन छोदेनको मुख्य भुमिका छ । 

DHARA
LAxmi BAnk

फिल्मको प्रमोशनका लागि भुटानी अभिनेत्री उगेन नेपाल आइसकेकी छन् । फिल्मको छायांकन सकेर भुटान फर्किएकी उगेन बिहीवार बिहान नेपाल आइपुगेकी हुन् । फिल्मका कलाकार सबै अन्य प्रोजेक्टमा व्यस्त हुँदा यसको निर्माणपक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन । तर, अब नायिका उगेन पनि भुटानबाट नेपाल आएपछि केही दिनमै ट्रेलर सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यो फिल्ममा उगेनको जोडीको रूपमा अभिनेता दयाहाङ राईले काम गरेका छन् । यस्तै, नायिका उपासना सिंहको जोडीको रूपमा अर्का अभिनेता सौगात मल्ललाई देख्न सकिन्छ । ‘२ नम्बरी’को टिजर हिट भइसकेको छ । २ साथीको मित्रताको कथामा यो फिल्म बनेको निर्माणपक्षले बताएको छ ।
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

स्व.जननेता मदन भण्डारीको जीवनीमा रहेर तयार पारिएको नयाँ गीत ‘जननेता मदन भण्डारी’ सार्वजनिक गरिएको छ । आइतवार राष्ट्रिय नाच घर जमलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतको भिडियो सार्वजनिक गरिएको ह...

असोज १०, २०७९

भारतीय अभिनेत्री प्रियंका चोपडा र निक जोनस बलिवुड तथा हलिवुडमा समेत सबैभन्दा लोकप्रिय जोडीमध्ये एक हुन् । दुवैले एक–अर्कासँग ‘धेरै क्वालिटी टाइम’ बिताएको देखिन्छ । जसको तस्विर प्रायः सोशल मि...

असोज ९, २०७९

चलचित्र विकास बोर्डले शुक्रवारदेखि ‘वल्र्डवाइड’ प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबको विषयलाई लिएर भएको विवादको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतवार प्रेस विज्ञप्ति ज...

असोज ७, २०७९

बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको चलचित्र शुक्रवारबाटै नेपाल, भारतलगायत विश्वभरका चलचित्र हलमा प्रदर्शनमा आएको हो ।  चलचित्रक...

असोज ७, २०७९

बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेम गीत ३’ आज (शुक्रवार)देखि ‘वल्र्डवाइड’ प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको चलचित्र नेपाल, भारतसँगै विश्वका विभिन्न देशमा एकसाथ प्रदर्शनमा आएको...

असोज ८, २०७९

बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ हिजो (शुक्रवार)देखि ‘वर्ल्डवाइड’ रिलिज भएको छ । कोरोना महामारीअघि निर्माण भएको फिल्मले अन्ततः तीन वर्षपछि नेपालमा मात्र नभएर भारतसँगै थुप्रै देशह...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x