×

X
Nic Asia
Marvel
Khukuri

मुटु दिवसको अवसरमा नर्भिकद्वारा हेल्थ प्याकेजमा भारी छुट

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारी छुटको अफर सार्वजनिक गरेको छ । 

DHARA
LAxmi BAnk

अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वल्र्ड हर्ट डे(विश्व मुटु दिवस)को अवसर पारेर हेल्थ प्याकेजको शुल्क खरीद गर्दा ३५ प्रतिशतसम्म छुट पाउने गरी अफर सार्वजनिक गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

हेल्थ प्याकेजअन्तर्गत गरिने विभिन्न परीक्षणहरुका लागि तोकिएको शुल्कमा ३५ प्रतिशतसम्म छुट पाइने अस्पतालले जनाएको छ । यस्तो छुट सम्बन्धी व्यवस्था लागू भइसकेको र अबको एक महिनाभित्रमा हेल्थ प्याकेज खरीद गर्नेले पाउन सकिनेछ । 

विश्व मुटु दिवसको अवसर पारेर डिजाइन गरिएको प्याकेजअन्तर्गत सुगर फास्टिङ, आरएफटी, टोटल कोलेस्ट्रोल, इसीजी, यूरिन रुटिन, इको, ईएसआर, सीबीसी लगायतका जाँचहरु गरिनेछ । यी जाँचहरु गर्दा लाग्ने साबिकको शुल्कहरुमा ३५ प्रतिशतसम्म छुटको अफरसहित विशेष हेल्थ प्याकेज घोषणा गरिएको नर्भिकले जनाएको छ । 


Advertisment
Bizbazar
Saurya island

यसपटकको विश्व मुटु दिवस यूज हर्ट फर एभ्री हर्टको थिममा विश्वभर मनाइँदैछ । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

दैनिक बिरामीको चाप बढ्न थालेपछि कैलालीको  टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव हुन थालेको छ । ५१ शय्याको अस्पतालमा दैनिक ५०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । मौसमको परिवर्तनसँगै अस्...

असोज ११, २०७९

बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को स्तरोन्नति हुने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २०० बेड थप गर्दै स्तरोन्नति गर्ने...

असोज १०, २०७९

रूपन्देहीको देवदहमा १० शैयाको नगर अस्पताल सञ्चालनमा आएको छ । देवदहको खैरनीमा रहेको साविक स्वास्थ्य चौकीलाई पूर्वाधार थपेर अस्पताल बनाइएको हो । अस्पतालको सोमवार नगरप्रमुख धुब्र खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङल...

असोज १२, २०७९

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

असोज १०, २०७९

नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियू र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच विद्यार्थीहरूलाई ओपीडी सेवामा ५० प्रतिशत छुट गर्ने सहमति भएको छ । अनेरास्ववियूले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...

असोज ११, २०७९

रक्सी र बढी प्रोटिनयुक्त खाना नखाने । -नियमित हल्का शारीरिक व्यायाम गर्ने ।  -धूमपान मद्यपान नगर्ने  -लामो समयको दुखाइ छ भने जथाभावी पेनकिलर नखाने, यसले मिर्गौलालाई खबराब गर्छ ।  -...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x