×

X
Nic Asia
Marvel

नेपालमा ‘प्रेम गीत ३’ हिन्दी भर्सन घटस्थापनादेखि मात्रै रिलिज हुने

काठमाडाैं | असोज ६, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

नेपालमा ‘प्रेम गीत ३’ हिन्दी भर्सन शुक्रवार रिलिज नहुने भएको छ । निर्माता एवं निर्देशक सन्तोष सेनले प्राविधिक कारणले हिन्दी भर्सन घटस्थापनाको दिनदेखि मात्रै रिलिज हुने बताएका हुन् । 

DHARA
LAxmi BAnk

बिहीवार फेसबुकमार्फत सूचना जारी गर्दै शुक्रवार चलचित्र रिलिज गर्न नसक्ने स्थिति सिर्जना गराइएको बताएका छन् । चलचित्र रिलिज गर्न नसक्नुको वास्तविकता पछि जानकारी गराउने सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ, ‘आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूमा विभिन्न प्राविधिक कारणले ‘प्रेम गीत ३’ हिन्दी भर्सन १/२ दिन रिलिज गर्न नसक्ने स्थिति सिर्जना गराइयो । वास्तविकता पछि जानकारी गराउने नै छौँ । घटस्थापनाको दिन हिन्दी ‘प्रेम गीत ३’ नेपालभरि प्रदर्शनमा आउने जानकारी गराउँदछौँ । अहिलेको लागि क्षमाप्राथि छौँ ।’ 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘प्रेम गीत ३’को हिन्दी डबलाई विदेशी मान्ने कि स्वदेशी भन्ने विवाद भइरहँदा बिहीवार मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्मकै मान्यता दिएको थियो ।
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

बलिउडका चर्चित अभिनेता आमिर खानकी छोरी आयरा खान यतिबेला चर्चामा छिन् ।  उनले हालै आफ्नो प्रेमी नुपुर शिक्रेसँग इन्गेजमेन्ट गरेकी छिन् ।  इन्गेजमेन्ट भएदेखि नै मानिसहरूले नुपुरको बारेमा विभिन्न ...

असोज १०, २०७९

फिल्म निर्माता रोहित शेट्टीको शो ‘खतरो के खिलाडी १२’ को ग्रान्ड फिनाले आइतवार फिल्मसिटीमा सम्पन्न भयो । योपटक उक्त शोको उपाधि कोरियोग्राफर तुषार कालियाले जितेका छन् । उनले टाइटल ट्रफीसहित भारु २० ल...

असोज ७, २०७९

बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेम गीत ३’ आज (शुक्रवार)देखि ‘वल्र्डवाइड’ प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको चलचित्र नेपाल, भारतसँगै विश्वका विभिन्न देशमा एकसाथ प्रदर्शनमा आएको...

असोज ८, २०७९

बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ हिजो (शुक्रवार)देखि ‘वर्ल्डवाइड’ रिलिज भएको छ । कोरोना महामारीअघि निर्माण भएको फिल्मले अन्ततः तीन वर्षपछि नेपालमा मात्र नभएर भारतसँगै थुप्रै देशह...

असोज ९, २०७९

चलचित्र विकास बोर्डले शुक्रवारदेखि ‘वल्र्डवाइड’ प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबको विषयलाई लिएर भएको विवादको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतवार प्रेस विज्ञप्ति ज...

असोज ९, २०७९

अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको सहकार्य चलचित्रको पर्दामा हिट छ । उनीहरूले ‘कबड्डी ४’मा गरेको सहकार्यलाई दर्शकले अत्याधिक मन पराएका थिए । दयाहाङ र सौगातलाई दर्शकले त्यसअघि चलचित्र ‘लुट&...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x