×

X
Nic Asia
Marvel

सबै सुरक्षा प्रमुखहरूबीच निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन प्रतिबद्ध

काठमाडाैं | असोज ६, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा बिहीवार सबै सुरक्षा निकायका प्रमुखहरूबीच छलफल भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाबीच निर्वाचन सुरक्षाका विषयमा छलफल भएको हो । 

DHARA
LAxmi BAnk

उक्त छलफलमा नेपाली सेनाका उच्च तहका अधिकृतहरूको समेत सहभागिता रहेको थियो । छलफलमा समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै विशेषतः आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको बारेमा छलफल एवं अन्तरक्रिया भएको नेपाली सेनाले जनाएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

छलफलमा सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न सरकारबाट प्राप्त जिम्मेवारीहरूको समीक्षा पनि भएको थियो । सुरक्षा प्रमुखहरूले केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा समन्वय र सहकार्य गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

शिक्षकको हत्या गरेर फरार २२ वर्षीया छलमाया धमलालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुकदेव खनालका अनुसार उनलाई प्रहरीले सप्तरीको विष्णुपुर...

असोज ९, २०७९

धनुषा जिल्लाको नगराइन नगरपालिका २ स्थित जटहीबाट सशस्त्र प्रहरीले करिव १९ लाख ६४ हजार रुपैयाँ बराबरको चाँदीसहित भारतमा घर बताउने ५० वर्षीय चन्द्रकान्त झा लाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका झ...

असोज ९, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका तत्कालीन गाविसका सचिव रामरतन मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  ९ लाख ७६ हजार ९ सय रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले उनीव...

असोज ९, २०७९

इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएक...

असोज १०, २०७९

ट्राफिक प्रहरीले काठमाडौंबाट छुट्ने लामो दूरीका सवारी चालकहरूलाई फूलमाला लगाइदिएको छ । चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याइएका लामो दूरीका सवारी साधनका चालकलाई नयाँ बसपार्कबाट फूलमाला लगाएर सुरक्षित यात्रा...

असोज ९, २०७९

नेपाल प्रहरीले अवैध लागुऔषधसहित ६ जनालाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।  सार्वजनिक गरिएकामा लागुऔषध...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x