×

X
Nic Asia
Marvel

जापान प्रवेश खुकुलो बनाइँदै

काठमाडाैं | असोज ६, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

जापानले आफ्नो देश प्रवेशमा खुकुलो बनाएको छ । भिसा–रहित तथा स्वतन्त्र पर्यटकलाई जापाले आफ्नो सीमाना खुलाएको हो । अक्टोबर ११ देखि दैनिक देश प्रवेश गर्ने विदेशी आगन्तुकको संख्यामा लागु सीमा पनि हट्ने जापानका प्रधानमन्त्री फुमियो किशिदाले घोषणा गरेका छन् ।
यी नियम लागु भएसँगै जापान सरकारले कोभिड–१९ संक्रमणको विस्तार रोक्न अढाई वर्षअघि लागु गरेका लगभग सबै नियमहरु हट्नेछन् । 
जापान सरकारले कोभिड–१९ को संक्रमणका कारण स्थगित भएको राष्ट्रव्यापी यात्रा छुट कार्यक्रम पनि अक्टोबर ११ बाट सुरु गर्ने भएको छ ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका किशिदाले त्यहीबाट यस्तो घोषणा गरेको समाचारमा जनाइएको छ । 
 

DHARA
LAxmi BAnk

Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

चिनियाँ राष्ट्रपति सी चिनफिङ उज्बेकिस्तानको भ्रमणबाट फर्केपछि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । राष्ट्रपति सी कहाँ छन् भन्ने विषयमा चिनियाँ मिडियाले समेत कुनै खबर लेखेका छैनन् । त्यसैले सामाजिक सञ्जालमा विभि...

असोज ८, २०७९

जर्मन चान्सलर ओलाफ स्कोल्ज दुई दिने खाडी भ्रमणको सुरुआतमा शनिबार साउदी अरब पुगेका छन् ।  “रेड सी’को तटमा रहेको जेद्दाह विमानस्थलमा मक्का क्षेत्रका गभर्नर राजकुमार खालिद बिन फैसल अल साउदले स्...

असोज १०, २०७९

मोडलिङ क्षेत्रमा स्थापित तथा सुन्दरी प्रतियोगिता जितेर ‘मिस गोरखपुर’ बनेकी सिमरन गुप्ता यतिबेला चिया बेच्ने काम गरिरहेकी छन् । उनी भारतको गोरखपुरमा मोडलिङमा स्थापित थिइन् तर यतिबेला चिया पसल थापे...

असोज ८, २०७९

चीनमा १७३ प्रकारका खनिज पदार्थहरूको उत्खनन भइसकेको पाइएको छ । प्राकृतिक श्रोत मन्त्रालयले सन् २०२१ को अन्त्यसम्ममा ती खनिज पदार्थको उत्खनन गरिएको जानकारी दिएको हो ।  उत्खनन गरिएका मध्ये १३ प्रकारका खन...

असोज १०, २०७९

परस्त्रीसँग होटलको कोठामा रङ्गेहात भेटिएका पतिलाई चप्पलै–चप्पलले रामधुलाइ गरेको भिडियो भाइरल भएको छ । भारतको उत्तर प्रदेशस्थित आगरामा एक महिलाले पतिलाई होटलमा परस्त्रीसँग फेला पारेपछि हंगामा भएको छ ...

असोज ८, २०७९

बाढी पहिरोबाट आक्रान्त पाकिस्तानमा खाद्य पदार्थको अभाव नहेको दावी गरिएको छ । पाकिस्तानको राष्ट्रिय खाद्य व्यवस्थापन समन्वय केन्द्रले खाद्य पदार्थ नभएर समस्या उपन्न हुने अवस्था नरहेको स्पष्ट पारेको हो ।  आग...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x