×

X
Nic Asia
Marvel

गीतकार सुवेदी पुरस्कृत

काठमाडाैं | असोज ७, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

गीतकार प्रकाश सुवेदी आठौँ राष्ट्रिय राप्ती म्युजिक अवार्डबाट पुरस्कृत भएका छन् । उनलाई उत्कृष्ट सन्देशमूलक गीतकार विधामा ‘सीप सिकौँ, दक्ष बनौँ’ गीतका लागि  पुरस्कृत गरिएको हो । 

DHARA
LAxmi BAnk

उक्त गीत दुई वर्ष अघि नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बोर्डको सहयोगमा नेपाली युवा–युवतीलाई स्वदेश तथा विदेश जहाँ रहे पनि सीप सिकेर मात्र आत्मनिर्भर बनी काम गर्नुपर्छ भन्ने चेतना जगाउन तयार पारिएको थियो । हरि लम्सालको सङ्गीत तथा स्वरका साथै उक्त गीतमा बहुचर्चित गायिका मेलिना राईसमेत साथ दिएकी छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

जमलस्थित राष्ट्रिय नाचघरको हलमा सम्पन्न उक्त अवार्ड समारोहमा राष्ट्रिय भाव, सन्देशमूलक, पप, लोक, आधुनिक, चलचित्र गीत, अभिनय, छायाङ्कन, निर्देशन, सम्पादनसहित विभिन्न ५३ विधामा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । 
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
भदौ ३०, २०७९

दशैं तिहारजस्ता चाडपर्वहरू नजिकिँदै गएसँगै त्यससँग सम्बन्धित गीतहरू सार्वजनिक हुन थालेका छन् ।  कलाकारहरुले दशैं तिहारलाई लक्षित गरेर तयार पारेका गीतहरू सार्वजनिक गर्न थालेका हुन् ।  लोक गायक ...

भदौ २१, २०७९

प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहको स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई मंगलबार साँझ वीर अस्पताल भर्ना गरिएको हो ।  प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले स्वास्थ्यमा...

असोज २, २०७९

बेलायती गायक एवं गीतकार एल्टन जोनले अर्को हप्ता ह्वाइट हाउसमा 'ए नाइट होप एन्ड हिस्ट्री राइम' कार्यक्रमको लागि प्रस्तुति दिने भएका छन्। हालै सार्वजनिक गरिएको निमन्त्रणामा जोनले शुक्रबार ह्वाइट हाउसको साउथ ...

असोज ३, २०७९

सारङ्गी, मादल, हार्मोनियम, मुर्चुङ्गालगायत दर्जन बढी वाद्यवादनका सामानले कोठा भरिएका छन्, घर वरपरको वातावरण बिहान होस् या दिउँसो, साँझ सङ्गीतले गुञ्जयमान छ ।  सडक नजिकै  जोडिएको घर, बाटो हिँड्ने ...

भदौ २१, २०७९

लोकगायक विष्णु खत्रीको नयाँ गीत ‘उडी जाने जहाज’ सार्वजनिक भएको छ । उनको आफ्नै यूट्युब च्यानलबाट मंगलवार गीत सार्वजनिक गरिएको हो । परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा आधारित गीत...

भदौ २८, २०७९

साहित्य सरोवर मिडिया र न्यू अञ्जना डिजिटल म्युजिकको संयुक्त  प्रस्तुतिमा नेशनल सेलिब्रेटी अवार्ड २०२२ हुने भएको छ । अवार्डको पहिलो  संस्करणको लागि आवेदन खुला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा जना...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x