×

X
Nic Asia
Khukuri

युक्रेनको डोनबास लगायतका क्षेत्रमा जनमतसंग्रह शुरू

काठमाडाैं | असोज ७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

युक्रेनको डोनेत्स्क, लुगान्स्क, खर्सन र जापोरिजा क्षेत्रमा शुक्रवारबाट जनमतसंग्रह शुरू भएको छ । 

LAxmi BAnk
nabil BANK inside

आगामी मंगलवारसम्म मतदान जारी रहनेछ । बुधवार प्रारम्भिक परिणाम आउने अपेक्षा छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

डोनेत्स्क र लुगान्स्क सन् २०१४ मा युक्रेनबाट छुट्टिएर स्वघोषित जनगणतन्त्र बनेका थिए । त्यहाँ अधिकांश रुसीभाषीहरू बस्छन् र त्यो ठाउँ रुससँगको सीमामा पर्छ । मस्कोले गत फेब्रुअरीमा तिनलाई स्वतन्त्र राष्ट्र घोषणा गरेको थियो । 

रुसले अहिले युक्रेनको दक्षिणी भागमा रहेको खर्सन र जापोरिजालाई नियन्त्रणमा लिएको छ । गत फेब्रुअरी २४ मा रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारवाही चलाएपछि ती भूभाग नियन्त्रणमा लिएको हो । 


Advertisment
Saurya island

युक्रेन सरकारले जनमतसंग्रह अवैध भएको र त्यसलाई मान्यता नदिने बताएको छ । युरोपेली संघले जनमतसंग्रहलाई झूटो भनेको छ । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

अमेरिकाको जलसेनाले हिन्द महासागरमा विनाशक क्षेप्यास्त्रहरू जडान गरिएको आणविक पनडुब्बी तैनाथ गरिएको घोषणा गरेको छ ।  यूएसएस वेस्ट भर्जिनिया नामक पनडुब्बी भारतीय भूमिबाट नजिकै रहेको डियागो गार्सियामा त...

मंसिर १३, २०७९

बेलायतले चीनको आणविक कम्पनी सीजीएनलाई साइजवेल सी आणविक विद्युतीय स्टेसन निर्माण कार्यबाट निकालेको छ ।  अब त्यस स्टेसनलाई बेलायतले फ्रान्सेली साझेदार ईडीएफसँग मिलेर बनाउनेछ ।  बेलायतको कन्जर्भे...

मंसिर १३, २०७९

आर्थिक उपार्जनका लागि उच्च शिक्षा मात्रै प्रमुख कुरा होइन भन्ने उदाहरण बनेका छन् अमेरिकाको टेक्सासका चेस चपल । उनी अहिले २३ वर्षका भए तर उनले १५ वर्षे उमेरमै पढाइ छाडेर आफ्नो काम थालेका थिए । उनीसँग अहिले ४...

मंसिर १३, २०७९

भियतनामको जनसङ्ख्या सन् २०२३ मा १००  पुग्ने प्रक्षेपण गरिएको छ ।  स्थानीय सञ्चार माध्यमले मङ्गलबार  सार्वजनिक गरेको  जनाकारी अनुसार  हाल त्यहाँको जनसङ्ख्या ९९ मिलियन भन्दा बढी छ ।  द...

मंसिर १३, २०७९

क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ मङ्गलबार सार्वजनिक तथ्ताङ्कले अर्थतन्त्र सुस्त हुने विगतको पूर्वानुमानलाई यसले फरक ढङ्गले पुष्टि गरेको छ ।   यसका प...

मंसिर १३, २०७९

चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलवार चीन रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताएका छन् । ऊर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला हो र विश्व ऊर्जा सुरक्षा कायम ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x