×

X
Nic Asia
Khukuri

यती भोड्का बजारमा

काठमाडाैं | असोज ७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

अल्ट्रा प्रिमियम ह्विस्की बन्दीपुर र गोर्खाज एण्ड गनका निर्माताले बहुप्रतिक्षित ‘यति भोड्का’ बजारमा ल्याएका छन् । यति भोड्का एक अद्वितीय, गैर–परम्परागत बोतल र फंकी लेबलमा उपलब्ध रहेको छ । आकर्षक विज्ञापन तथा प्रचार तथा बनोटसमेतले उपभोक्ताको ध्यान खिच्ने कम्पनीले विश्वास लिएको छ । 

LAxmi BAnk
nabil BANK inside

कम्पनीका प्रवक्ता भन्छन्, ‘बन्दीपुर र गोर्खाज एण्ड गनको सफलतापछि हामी आधुनिक नेपाली उपभोक्तालाई उच्च गुणस्तरको स्पिरिटसहितको भोड्का उपलब्ध गराउन चाहन्थ्यौँ । हामीलाई यति भोड्का कुनै पनि अन्तर्राष्ट्रिय भोड्काभन्दा नराम्रो नभएको जस्तो लाग्छ ।’


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

यती भोड्का स्विट्जरल्याण्डबाट पेटेन्ट गरिएका प्रविधिहरूसँग अतुलनीय सहजताका लागि चार गुणा डिस्टिल्ड र ट्रिपल प्लेटिनम फिल्टर गरिएको कम्पनीले जनाएको छ ।

यतिले देशका सबै प्रमुख बजारमा ३ साइज, ७५० एमएल, ३७५ एमएल र १८० एमएल क्रमशः २,२००, १,१०० र ५५० रुपैयाँमा उपलब्ध गराएको बताएको छ । 
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ८, २०७९

सनसिल्क दशैं भाइब्स २ प्रतियोगिताका विजेताहरूको घोषणा भएको छ । सनसिल्क नेपालले हिन्दू नेपालीहरूको महान चाड दशैं २०२१ को अवसर पारेर एक डिजिटल कन्टेस्ट ‘सनसिल्क दशैं भाइब्स’ सञ्चालन गरेको थियो । &n...

मंसिर २, २०७९

गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजार स्थलमा निकै घुइँचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुइँचोले घेरिएका थिए । तरक...

मंसिर १, २०७९

आरएमसी फुड्सले ‘न्यूट्रिप्लस’ ब्राण्डअन्तर्गत विभिन्न प्रकारका खाद्यान्न तेलहरू बजारमा आएको छ । ‘न्यूट्रिप्लस’ नामअन्तर्गत बजारमा पहिलो पटक आफ्ना खाद्यान्न तेलका उत्पादनहरू सार्वजनिक गर्ने क्रमम...

मंसिर ९, २०७९

सागर डिस्टिलरी ब्रान्ड 'रोयल ब्लु'ले विभिन्न क्लबहरूसँगको सहकार्यमा सामूहिक रूपमा विश्वकप हेर्दै 'चियरअप' गर्ने व्यवस्था मिलाएको छ । आफ्नो मनपर्ने टोलीको खेल हेर्दै चियरअप गर्नका लागि रोलय ब्लुले...

मंसिर १२, २०७९

सुनचाँदी बजारमा सोमवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार पाँच सय त...

मंसिर ६, २०७९

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरू ल्याएको छ । ग्राहकहरूले आफ्नो दूरसञ्चार सेवाको आवश्यकताअनुसार सरल र सहज रूपमा यी प्लानहरू सुचारु गर्न सक्छन् ।   नयाँ प्रिपेड प्लानअन्तर्गत ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x