×

X
Nic Asia
Khukuri
Daraz

‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी हल्चाेकमा प्रदर्शन

काठमाडाैं | असोज ९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा प्रदर्शन गरिएको छ । 

LAxmi BAnk
nabil BANK inside

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने प्रतियोगिता–२०७९ रनिङ ट्रफी सातै प्रदेश तथा तीन विभागीय टीममा प्रदर्शन गरिने योजना छ । सोहीअनुरुप आइतवार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा प्रदर्शन गरिएको हो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

कार्यक्रममा महानिरीक्षक राजु अर्यालले एपीएफ क्लबबाट सहभागी हुने सम्पूर्ण खेलाडीहरूलाई उच्च मनोबलका साथ खेल्न निर्देशन दिए । 

खेलकुद प्रतियोगितामा नेपाल एपिएफ क्लवको तर्फबाट ३१ खेल विधामा ५३४ जना खेलाडीहरूको सहभागिता रहने छ । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत शनिवार ४ खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’का समान २/२ खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’म...

मंसिर ९, २०७९

आयोजक भ्याली पब्लिकले १५ औं माछापुच्छ्रे«े–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । भ्याली पब्लिकले सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गल्र्स तीनै स्पर्धाम...

मंसिर १०, २०७९

कतार फिफा विश्वकप फुटबलअन्तर्गत शनिबार चार खेल हुँदैछन् । आज शनिबार समूह सी'का दुई र समूह डी'का दुई गरी चार खेलहरू हुनेछन् ।  आजको पहिलो खेल दिउँसो पौने ४ बजे ट्युनिसिया र अस्ट्रेलिया, स...

मंसिर ९, २०७९

कतारमा जारी फिफा विश्वकप फूटबल प्रतियोगितामा अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् । कतारको अ...

मंसिर ९, २०७९

विश्वकप अन्तरगत समूह ‘ए’ मा रहेको आयोजक कतार आफ्नो दोस्रो खेलमा पनि पराजित बनेको छ । शुक्रबार भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले हराएको हो ।  अल थुमाम स्टेडियममा भएको खेलम...

मंसिर ९, २०७९

कतारमा जारी विश्वकप फूटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी शुरूआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गर्‍यो । ब्राजिलका लागि दुवै गोल रिचार्ल...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x