×

X
Nic Asia
Khukuri

हिमपहिराे

पाँच सय आरोही पुगेको मनास्लुमा हिउँ पहिरो, एक दर्जन पर्यटक हराएको अनुमान

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मनास्लु हिमालमा सोमवार बिहान हिउँपहिरो गएको छ । पहिरोका कारण एक दर्जन पर्यटक हराइरहेका छन् । मनास्लु हिमाल आरोहणको सिजन भएकोले आधार शिविरमा करिब ५ जना आरोही तथा सहयोगी पुगेका छन् । त्यसमध्ये १२ जना हराएको अनुमान भएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बास्तोलाले बताए । 

LAxmi BAnk
nabil BANK inside

अध्यक्ष बास्तोलका अनुसार चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरभन्दा माथि तेस्रो र चौथो क्याम्पबाट पहिरो गएको देखिएको छ ।  पहिरोले एक दर्जन पर्यटक तथा नेपाली सहयोगी परेको अनुमान गरिएको भए पनि खोजी र उद्दार कार्य भइरहेको छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

के, कति बेपत्ता भएका छन भन्ने विषयमा उद्धार गरेपछि मात्रै थाहा हुने बास्तोलाले बताए । उक्त क्षेत्रमा उद्धारका लागि हेलिकप्टर परिचालन भइसकेको छ । तर, मौसममा आएको खराबीका कारण उद्धार हुन नसक्दा त्यहाँ भएको पर्यटक तथा नेपाली सहयोगी आतंकित भएको पनि बास्तोलले बताए । मौसमले साथ दिनासाथ भटाभट उद्दार हुने पनि उनले बताए । 
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

काठमाडौंको फर्पिङबाट  पक्राउ परेका सुमो चालकलाई अभद्र व्यवहार मुद्दा चलाइएको छ । सोमबार पक्राउ परेका चालकमाथि मंगलबार मुद्दा चलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका प्रवक्ता एवं प्रहरी ...

मंसिर १३, २०७९

काठमाडौंको गोकर्णेश्वर र टोखामा सवारी साधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको ...

मंसिर १३, २०७९

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।  सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमवारदेखि शुरु गरिएकाले उक्त पानी पथान्तरण...

मंसिर १३, २०७९

काठमाडौं थापाथलीस्थित बागमती नदी किनारका सुकुम्वासीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । धेरै संख्यामा जम्मा भएका सुकुम्वासीहरूले आफूहरूलाई सुकुम्वासी बस्तीबाट महानगरपालिकाले...

मंसिर १३, २०७९

राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले सुकुम्बासी बस्तीमा डोजर चलाउनु ‘कानून ठाडो उल्लंघन एवं मानवीय अपराध’ भएको बताएको छ । थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले सोमवार डोजर चलाएको...

मंसिर १३, २०७९

औषधि व्यवस्था विभागले बालबालिकाको लागि प्रयोग गरिने औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसावट नभएको मात्र बिक्री वितरण गर्न आग्रह गरेको छ ।   बालबालिकामा प्रयोग हुने कतिपय झोल औषधिमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x