×

X
Nic Asia
Dabur
Khukuri

रुसको एक विद्यालयमा गोलाबारी, कम्तिमा पाँच बालबालिकाको मृत्यु

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

रुसको उदमुर्तिया क्षेत्रको विद्यालयमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ५ बालबालिकाको मृत्यु भएको छ । रुसको पश्चिमी शहर इजेभस्कको एक विद्यालयमा अन्धाधुन्ध गोली चलेको रुसी सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै सीएनएनले जनाएको छ । 

LAxmi BAnk
nabil BANK inside

रुसको सरकारी समाचार एजेन्सी टासका अनुसार अहिलेसम्म नौ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ जना बालबालिका छन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

मृतकमध्ये केही आक्रमणकारी हुनसक्ने समाचारमा जनाइएको छ । आक्रमणकारीहरूले बालबालिकामाथि अन्धाधुन्ध गोली चलाएर आफैलाई पनि गोली हानेको हुनसक्ने क्षेत्रीय सरकारका प्रमुख अलेक्ज्याण्डर ब्रेचालोभनले बताए । यद्यपि, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । 

ब्रेचालोभनले विद्यालयलाई खाली गराइएको बताए । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

युक्रेनविरुद्ध रुसले चलाइरहेको सैन्य कारवाही केही समय अझै लम्बिने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।  बुधवार काउन्सिल अफ सिभिल सोसायटी यान्ड ह्युमन राइट्सको बैठकमा उनले युक्रेनमा रुसले लिएक...

मंसिर २२, २०७९

भारतको गुजरातमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना भइरहेको छ ।  नवभारत टाइम्सका अनुसार, आरम्भिक रुझानमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) १४६ सीटमा अघि छ । विधानसभामा कुल १८२ सीट छन् ।  क...

मंसिर २१, २०७९

चीनका राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब पुगेका छन् । भ्रमण बिशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित हुने सम्भावना रहेको छ । सीको भ्रमण संयुक्त राज्य अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेको हो । व्यापार तनाव र ता...

मंसिर २१, २०७९

अमेरिकी सांसदहरूले सन् २०२३ का लागि देशको रक्षा खर्चमा वृद्धि गर्ने राष्ट्रपति जो बाइडनको प्रस्तावलाई स्वीकार गरेका छन् ।  बाइडनले अनुरोध गरेभन्दा ४५ अर्ब डलर बढी रकमको निकासामा उनीहरूले मञ्जूरी दिएका हु...

मंसिर २२, २०७९

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की वर्ष व्यक्ति घोषित भएका छन् । विश्व प्रसिद्ध म्यागेजिन टाइमले सन् २०२२ को वर्ष व्यक्तिका रुपमा  जेलेन्स्कीलाई चयन गरेको छ ।  यस वर्षका अन्य दाबेदारमा चिनियाँ राष्ट्रपत...

मंसिर २१, २०७९

श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरेको लगानी प्रवद्र्धन मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “व्यावसायिक वस्तुको न...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x