×

X
Nic Asia
Dabur
Khukuri

डेंगुबाट हालसम्म ३२ जनाको मृत्यु

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मुलुकभर फैलिएको डेंगु रोगको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार प्रकाशित गरेको नियमित बुलेटिनमा डेंगुका कारण हालसम्म ३२ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । 

LAxmi BAnk
nabil BANK inside

बुलेटिनमा हालसम्म ७६ जिल्लामा डेंगुको संक्रमण देखिएको उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार गत साउनयता २५ हजार ५४३ जनामा डेंगुको संक्रमण देखिएको छ । त्यसमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित पाइएका छन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १९ हजार ९१० जना संक्रमित भएका छन् । लुम्बिनीमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णाली प्रदेशमा २३१ जनामा संक्रमण देखिएको छ । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

एक सातादेखि बढेको चिसोका कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको स्थानीयको भनाइ छ ।  जिल्ला अस्पतालमा उपचा...

मंसिर २०, २०७९

मोरङस्थित पूर्वाञ्चल विश्वविद्यालयले आउने माघ १ गतेदेखि पूर्णकालीन अस्पताल सेवा सञ्चालन गर्ने बताएको छ । हाल आंशिक मेडिकल कलेज सञ्चालन गर्दैआएको विश्वविद्यालयले पूर्णकालीन स्वास्थ्य सेवा सञ्चालन गर्न लागेको जनाएको छ ...

मंसिर २१, २०७९

स्वास्थ्य सेवा लिन जाँदा शुरूमा गएर लाइन लाग्नुपर्छ । पालो आएपछि टोकन पाइन्छ । टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ । नाम दर्तापछि टिकट पाइन्छ । टिकट लिएपछि पनि फेरि लाइनमै बसेर भित्र कोठामा टि...

मंसिर २१, २०७९

कञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुगे । अस्पतालमा बीमा कार्ड देखाउँदै उनले निःशुल्क सेवा लिन...

मंसिर २०, २०७९

विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि अनलाईन हेल्थ केयर सम्मानित भएको छ । घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि. र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत...

मंसिर २१, २०७९

बागलुङको धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । धौलागिरि अस्पताल परिसरमा ३ करोड रुपैयाँ लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भरसँगै निर्यात गर्ने अवस्थामा पुगेक...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x