×

X
Nic Asia
Dabur
Khukuri

रुसमा अझै पनि कोरोनाको महामारी, एक दिनमा झण्डै ३७ हजार सङ्क्रमित

काठमाडाैं | असोज ११, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

विश्वको शक्तिशाली राष्ट्र रुसमा अझै पनि कोरोना भाइरसको महामारी फैलिइरहेको छ । 

LAxmi BAnk
nabil BANK inside

कोरोना भाइरस विरुद्धको खोप समेत आविष्कार गरेको रुसले आफ्नै देशमा त्यसको महामारी नियन्त्रण गर्न भने अझैसम्म पनि असफल भएको हो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार रुसमा अहिले पनि दैनिक झण्डै ३७ हजार मानिस कोरोना भाइरसबाट सङ्क्रमित हुने गरेका छन् ।  

रुसको आधिकारिक निकायले मङ्गलबार थप ३६ हजार ६०५ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरेको छ । योसँगै अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड आठ लाख ६९ हजार ७१४ पुगेको पनि अधिकारीहरूले जनाएका छन् ।  


Advertisment
Saurya island

त्यसैगरी कोरोना भाइरसका कारण रुसमा अहिलेसम्म कुल तीन लाख ८६ हजार ९४३ जनाको मृत्यु भएको छ । ती मध्ये १०१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

रुसमा कोरोना भाइरस नियन्त्रणका लागि प्रयास भइरहेपनि देशका विभिन्न ठाउँमा अहिले पनि सङ्क्रमण फैलिइरहेको छ । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

युरोपेली संघ (ईयू) को सदस्य राष्ट्र इस्टोनियाले थप युक्रेनी शरणार्थीहरूलाई देशमा स्वागत गर्न नसक्ने बताएको छ ।  इस्टोनियाकी प्रधानमन्त्री काजा काल्लासले फिनल्यान्ड जस्ता अन्य ईयू मुलुकहरूले पनि युक्रेनीहरूलाई...

मंसिर २१, २०७९

अमेरिकी सांसदहरूले सन् २०२३ का लागि देशको रक्षा खर्चमा वृद्धि गर्ने राष्ट्रपति जो बाइडनको प्रस्तावलाई स्वीकार गरेका छन् ।  बाइडनले अनुरोध गरेभन्दा ४५ अर्ब डलर बढी रकमको निकासामा उनीहरूले मञ्जूरी दिएका हु...

मंसिर २१, २०७९

श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरेको लगानी प्रवद्र्धन मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “व्यावसायिक वस्तुको न...

मंसिर २१, २०७९

पाकिस्तान सरकार र तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) बीचको युद्धविराम अन्त्य भएको लक्षण देखिन थालेको छ ।  विभिन्न सञ्चारमाध्यममा आएको खबरअनुसार, टीटीपीले अफगानिस्तान सीमासँग जोडिएको खैबर ...

मंसिर २१, २०७९

भारतको राजधानी दिल्लीको स्थानीय निर्वाचनमा आम आदमी पार्टी (आप) ले बहुमत हासिल गरेको छ ।  कुल २५० सीटका लागि भएको म्युनिसिपल कर्पोरेसन अफ दिल्ली (एमसीडी) चुनावमा आपले १३४ सीट जितेर सुविधाजनक बहुमत ...

मंसिर २१, २०७९

जर्मनीमा सरकारलाई कूमार्फत हटाउने योजना बनाएका उग्रदक्षिणपन्थी अतिवादीहरूलाई पक्राउ गरिएको छ ।  कथित राइख सिटिजन्स आन्दोलनका समर्थकविरुद्ध ११ वटा प्रान्तमा छापा मारेर पक्राउ गरिएको जर्मन अधिकारीहरू बताउँ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x