×

X
Nic Asia
Khukuri

१२ नेपाली चेलीहरूको 'छोरीले जन्माएका आमाहरू' बजारमा

काठमाडाैं | भदौ ३१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाल बाहिर बसोबास गरिरहेका १२ जना नेपाली चेलीहरूले लेखेको 'छोरीले जन्माएका आमाहरू' बबजारमा आएको छ । 

LAxmi BAnk
nabil BANK inside

पुस्तकमा १२ जना छोरीले लेखेका आमाहरूको जीवनकथा समेटिएको छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

आमाहरूले विभिन्न समयमा देखेको, भोगेको र बाँचेको समाजको कथा पुस्तकमा समावेश गरिएको छ । 

पुस्तकले अहिले र पहिलेको समयलाई, महिलाले भोगेको सामाजिक, सांस्कृतिक, राजनीतिक आर्थिक विषय र सन्दर्भलाई गहिरोसँग विश्लेषण गरेको बताइएको छ ।


Advertisment
Saurya island

लेखक तथा अभियन्ता सन्तोष परियारले यो पुस्तक विद्रोही एवम् एकल आमाहरूको कथा भएको बताए । 

पुस्तकमा छोरीले जन्माएको आमाको बारेमा लेखिएको भावनात्मक संवेदन मात्र नभई नारीवादको सत्यतालाई उजागार गरेको सञ्चारकर्मी तथा वक्ता आरती चटौतले बताइन् । 

Vianet communication
IME BANK INNEWS

यस पुस्तकमा कमला न्यौपाने, कल्पना तमाङ, उमा शर्मा, मिरा बस्ने, मन्जु थापा, कविता घिमिरे, तनुजा पोखरेल अधिकारी, जानु ओझा,ईन्द्र गुरौ, सन्जिता बराइली निर्मल राइ र मोनिका  आचार्यको संयुक्त लेखन रहेको छ ।

पुस्तकलाई अक्षर क्रियसन्सले बजारमा ल्याएको हो । 
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
कात्तिक १२, २०७९

हाम्रा ठूल्ठूला चाडवाड भर्खरै सकिएको छ । दशैं पनि आयो र गयो, तिहार पनि आयो र गयो । हामीले गच्छेअनुसार दुवै चाड मनायौं । दशैं पनि मनायौं, तिहार पनि मनायौं । दशैंको टीका र जमरा पनि लगायौं, द्यौसीभैलो पनि ...

कात्तिक २६, २०७९

कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट १ जना पाठकले हरेक महिना १० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । पठन संस्कृतिलाई प्रभावकारी बनाउन टीकापुरस्थित सरोकार समूह र पुस्तकालयबीच भएको सहमतिअनुसार...

कात्तिक ९, २०७९

फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउन...

कात्तिक ९, २०७९

‘दिनहीन र दुःखीको सेवा गर्नु सधैँभरि उद्देश्य लिनु भन्दैथ्यौँ चन्द्र छुनु कसैगरि...’ स्रष्टा रामचन्द्र शर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई यसरी सम्झिए । महाकविमा समर्पित ‘लक्ष्मी’ कव...

कात्तिक ७, २०७९

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्...

कात्तिक १३, २०७९

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको कथा अभिव्यक्त गर्ने कलरिङ बुक (चित्र किताब) ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ लोकार्पण गरिएको छ । चिकित्सकहरू परिधि शर्मा र अर्पणा पाठककृत पुस्तक आइतबार काठमाडौंको नेपाल प्र...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x