×

X
Nic Asia
Dabur
Khukuri

बम, विष र करेन्टले माछा लोप हुँदै

सिन्धुपाल्चोक | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सिन्धुपाल्चोकको सुनकोसी, भोटेकोसी, ब्रह्मायणी, इन्द्रावती, झ्याँडीलगायतका नदीमा बम, विष र करेन्ट लगाएर माछा मार्ने क्रम बढेपछि माछा लोप हुने स्थितिमा पुगेको छ । 

LAxmi BAnk
nabil BANK inside

जलस्रोत ऐनमा बम, विष र करेन्ट लगाएर माछा मार्न नपाइने गरी बन्देज लगाइएको छ । बम, विष र करेन्ट प्रयोग नगर्न प्रशासनले ठाउँठाउँमा होर्डिङ बोर्ड राखी कारबाही गर्ने चेतावनी दिएको पनि पाइन्छ तर न माछा मार्ने काम रोकिएको छ, न त कुनै कारबाही नै । केही वर्षदेखि माछा मार्न १२ भोल्टको ब्याट्री प्रयोग गर्ने गरेकाले सबै किसिमका जलचर प्राणी सखाप भएको साँगाचोकका केशव गिरीले बताए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

यस्ता कार्यमा संलग्न व्यक्तिउपर खबर गरे कारवाही गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले बताए । 

बम, विष र करेन्ट लगाउने चलन बढेकाले झ्याँडी खोलामा माछा मात्र होइन कीरासम्म देखिन छाडेको कुञ्चोकका यमबहादुर आचार्यले बताए । यस्ता कार्यमा आसपासका बासिन्दा संलग्न हुँदै आएको भीमटारमा सीताराम दनुवारले बताए ।  


Advertisment
Saurya island

माछा मार्नका लागि प्रयोग गरिने जाल, खुङ्गा, पासो, धिमिरेजस्ता परम्परागत प्रविधि झन्झटिलो र धेरै मेहनत गर्नुपरेकाले पछिल्ला वर्षमा बम पड्काउने, विष हाल्ने र करेन्ट लगाउने जस्ता कार्य हुँदै आएको दनुवारले बताए । रासस

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका –१ विनयी खोलानजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठो...

मंसिर २२, २०७९

कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका –१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदा पनि उनल...

मंसिर २२, २०७९

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विकास निर्माणको कामलाई र पूर्वाधार विकासको लागि प्राथमिकता दिने सरकार आवश्यक रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा आज...

मंसिर २२, २०७९

तलतिर हरिचौर बजार र दरमखोला । माथितिर  घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भीड लाग्ने गरेको छ । कुनैबेला राजाले राजगरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्...

मंसिर २२, २०७९

 इलाम २ मा पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।  मतगणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै ख...

मंसिर २२, २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार बिहीबार बिहान प्रदेश १ का साथै देशका पहाडी  भूभागका थोरै स्थानहरूमा आंशिक बदली रहेको छ । ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x