×

X
Nic Asia
Dabur
Khukuri

लुम्बिनीमा थन्किएका विद्युतीय गाडी बिहीबारदेखि संचालनमा

रूपन्देही | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

तीन वर्षदेखि लुम्बिनीमा थन्किएका  विद्युतीय गाडी बिहीबारदेखि संचालनमा आउने भएका छ्न् ।  बुधबार जिल्ला प्रशासन कार्यलयमा लुम्बिनी विकास कोषका बिजुली बसहरु सञ्चालन गर्ने सम्बन्धमा सरोकारवालाबीच बसेको समन्वयात्मक बैठकले ६ वटा रुटहरु तय गर्दै बिहीबार  बिहान ८ बजे सेवा शुभारम्भ गर्ने तय गरेको हो ।

LAxmi BAnk
nabil BANK inside

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजनमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईको उपस्थितिमा सुरक्षा अंगका प्रमुखहरु, यातायात व्यवस्था कार्यालय, पर्यटन कार्यालय, सिद्धार्थनगरपालिका, होटल एशोसिएसन, ट्राभल्स एशोसिएसन समेत रहेको बैठकले बडा दशैंको अवसरमा निशुल्क परिक्षण सञ्चालन गर्ने निर्णय भएको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

निर्णय गरिएका रुटहरुमा लुम्बिनी एअरपोर्ट बेलहिया हुँदै रामग्राम, लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क, लुम्बिनीदेखि तिलौराकोट ७ साईट परिक्रमा, लुम्बिनी वरिपरि सटल बस, लुम्बिनीदेखि एअरपोर्ट बेलहिया मणिग्रँम हुँदै देवदह रहेका छन ।

त्यसका लागि होटल एशोसिएसन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषको तर्फबाट १, १ ओटा बसका लागि चालकहरुको जिम्मेवारी लिइएका छन् । कम्तिमा १५ दिनसम्म नै यो सेवा सञ्चालन गरी परीक्षणकाल सकेर औपचारिक शुरु गर्ने कोषले जनाएको छ ।


Advertisment
Saurya island

यी सबै रुटहरुको व्यवस्थापनका लागि कोषको सचिवालय बैठकले बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा ३ सदस्यीय परिक्षण इकाई पनि गठन गरेको छ । 


 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

कालीकोटको थिप्पु गाउँपालिका –१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँडछन् । झोला बोकेर हिँडनु उनका लागि रहर नभएर बाध्यता हो । पाँच...

मंसिर २२, २०७९

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विकास निर्माणको कामलाई र पूर्वाधार विकासको लागि प्राथमिकता दिने सरकार आवश्यक रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा आज...

मंसिर २२, २०७९

कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका –१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदा पनि उनल...

मंसिर २२, २०७९

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले काठमाडौंमा अत्यधिक धुँवा निकालेर चल्ने सवारी साधनको चेकजाँच गर्नेभएको छ । धुँवा निस्कने सवारी साधनका कारण काठमाडौं उपत्यकामा वायू प्रदूषण बढेको भन्दै विभागल...

मंसिर २२, २०७९

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व पनि आजै मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि श...

मंसिर २२, २०७९

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका –१ विनयी खोलानजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठो...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x