चैत १५, २०७९
चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा बुधवार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैंको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । ...
हिन्दू धर्ममा शंखलाई निक्कै नै पवित्र र शुभ मानिन्छ । वरिपरीको वातावरण सफा र शुद्ध राख्न मद्दत गर्छ । त्यसै कारण पूजा पाठको आरम्भ गर्दा पहिला शंख बजाईन्छ । धार्मिक मान्यता यो छ कि शंख बजाएर कार्य गर्दा राम्रो फल प्राप्त हुन्छ । यति तपाईले शंखको फाइदा थाहा पाउनुभयो भने तपाई साँझ र बिहान शंख नबजाई बस्नै सक्नु हुन्न । आँउनुस् तपाईं पनि पढ्नुस् के के रहेछन् शंख बजाउनको फाइदा ।
१. शंखले यस्तो रोग पनि हटाउँछ
शंख बजाउँदा हाम्रो स्वास प्रस्वासमा अनुकुल प्रभाव पर्दछ । जसको कारण फोक्सो सम्बन्धी रोगहरू हटेर जान्छन । आयुर्वेदका अनुसार शंख बजाउँदा दम, मुटु र इंफ्लूएंजा नामक रोगहरू दुर भाग्दछ । यसले मृगौला र यौनअंगमा पनि अनुकुल प्रभाव पार्दछ ।
२. मनमा शान्ति ल्याउछ
शंख बजाउँदा निस्कने ध्वनीले भ्रामरी प्राणायामले जस्तै गरी मसितष्कमा एक प्रकारले थर्कावट भाईब्रेसन पैदा गर्छ जसका कारण मस्तिष्कमा आराम हुने र शान्ति पैदा हुन्छ । यसै कारण धेरै प्रकारका तनाव हट्छन् र मानसिक रोग हुन दिंदैन साथै स्मरण शक्ति ह्रास हुन नदिन पनि सहयोग गर्छ ।
३. शंखले मानसिक विकासमा पनि सहयोग गर्छ ।
शास्त्रमा भन्या छ कि शंखबाट निस्कने ॐ.. को धुनले मानसिक रोग सन्चो बनाउँदछ । शंखबाट निस्कने सुमधुर धुनले मन शान्ति हुनुका साथै शरीरमा उर्जा थप्दछ । यसले मनसिक विकासमा पनि मद्दत गर्दछ ।
४. बच्चाको बोली राम्रो, तिखो र स्पष्ट पार्न शंखको प्रयोग हुन्छ
यदि तपाई आफ्नो बच्चाले राम्रो र तिखो बोली बोलोस भन्ने चाहानु हुन्छ भने गर्भ अवस्थाको बेला स्त्रीलाई शंखमा पानी भरेर खुवाउनु पर्छ । भकभकाउने र तोले बोल्ने बच्चालाई पनि शंखमा भरेको पानी पिलाउनु निक्कै नै फाईदा जनका हुन्छ ।
५. शंखले सन्तान प्राप्तिमा सहायक भूमिका खेल्छ
जुन दम्पति सन्तान चाहान्छन् र कुनै कारण उनीहरू सन्तान सुखबाट टाढा छन् भने उनीहरुले नियमित रुपमा शंखमा दूध भरेर शालिग्रामको स्नान गर्नु पर्दछ । अनि यसरी चढाईएको दूध स्त्रीलाई पिलाउनु पर्छ । यसो गर्दा सन्तान सुखमा आउँने बाधा अड्चन हट्ने धार्मिक विश्वास रहेको छ ।
६. सावधान यस समयमा शंख झुकिएर पनि नबजाउँनुहोस्
शंख बजाउनु निक्कै शुभ मानिन्छ तर शास्त्रमा भने अनुसार राति सन्ध्या कालको आरती सकिएपछि शंख बजाउनु हुन्न । भनिन्छ यसो गर्नाले लक्ष्मी रिसाउँछिन् र हामीलाई आर्थिक नोक्सान हुन सक्छ । अहिले चिकित्सकका अनुसार गर्भ अवस्थामा रहेकी महिलाको अगाडि शंख बजाउनु हुन्न, यस्ले गर्भ रहेको बच्चामा असर गर्दछ ।
चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा बुधवार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैंको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । ...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो अ...
काठमाडौं, — धेरै मान्छे खल्तीमा रुमाल राखेर हिँड्छन् । आफूसँग रुमाल राख्दा व्यक्तित्वमा राम्रो वा नराम्रो प्रभाव पर्छ भन्ने सुन्दा तपाईं आश्चर्यमा पर्न सक्नुहुन्छ । दिनैदिनै धोएको रुमाल प्रयोग गर्नुस् । फोहोरी ...
काठमाडौं — महाभारतको युद्धमा अनेकौं शक्तिशाली योद्धाहरूले भाग लिएका थिए । कौरव र पाण्डवबीचको यो लडाईंमा दुवैतर्फका योद्धाले एकअर्कालाई कडा टक्कर दिएका थिए । यहाँ हामी यस्तै एक योद्धा महाबली भीमको चर्...
महोत्तरी लगायत सम्पूर्ण मिथिलाञ्चलमा मंगलवार एकाबिहानै छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातः कालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न गरिँदैछ । सोमवार साँझ अस्ताउँदो स...
यो लेख लेख्दै गर्दा खालिस्तान पृथकतावादी नेता अमृतपाल सिंह इन्डियन प्रहरी झुक्याएर नेपाल प्रवेश गरेको र नेपालबाट तेस्रो मुलुक जाने सम्भावना रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । पञ्जाब प्रहरीले पक्राउ गर्न ठाउँ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...