×

X
Nic Asia
Dabur
Prabhu Bank

रुपन्देही २ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडाैं | मंसिर २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

प्रतिनिधि सभातर्फ रुपन्देही २ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मंसिर ४ गते सम्पन्न भएको मतदानको मतगणना फेरि गर्नुपर्ने माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गणेश पौडेलले मंगलवार सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले पुनः मत गणनाको माग गर्दै रिट निवेदन दर्ता गराएको लोकान्तरलाई जानकारी दिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका थिए । एमालेका पौडेलले २७ हजार १६५ मत पाएका थिए भने रास्वपाका पौडेलले २५ हजार ७९५ मत पाएका थिए । गणेश विष्णुसँग १ हजार ३७० मतले पराजित भएका थिए । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ २१, २०७९

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी मोर्चाको बैठक जारी रहेको छ ।  लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचन, राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन लगायत विषयमा बैठकमा छलफल हुने ज...

माघ २१, २०७९

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । ललितपुरको बालकुमारीमा आजबाट शुरु भएको बैठक भोलिसम्म जारी रहनेछ । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव ...

माघ २१, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शेरबहादुर देउवा नेतृत्वको वाम-लोकतान्त्रिक गठबन्धन भत्किनुमा ४ वटा कारण दिएका छन् ।  केन्द्रीय समितिको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा नेपालले गठबन्धन...

माघ २१, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले बाहेकको पार्टीको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने बताएका छन्।  राष्ट्रपति पनि एमालेको भए उक्त राष्ट्रपति सरकारको आदेशपालक मात्र हुन सक्ने उन...

माघ २१, २०७९

स्थानीय तहका प्रत्येक वडामा १ महिला र १ दलित महिला सदस्य हुनुपर्ने, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगर, उपमहानगर र महानगरपालिकाको मेयर र उपमेयरमध्ये १ पदमा महिला उम्मेदवार बनाउनुपर्ने संवैधानिक व्यवस्था छ ...

माघ २१, २०७९

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ४ मंसिरको निर्वाचनमा पार्टीले सोचेजस्तो नतिजा नआएको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले प्रत्यक्षमा १० सिट जिते पनि पार्टीले ३ प्रतिशत थ्रेसहो...

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

माघ २१, २०७९

सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

माघ २०, २०७९

मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

माघ १९, २०७९

– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...

ad
x