माघ १६, २०७९
भारतीय वायुसेनाको लडाकू विमान सुखोई–३० र मिराज–२००० शनिवार बिहान मध्य प्रदेशको मुरैनामा ठोकिएका छन् । विमान दुर्घटनापछि सुखोईको एउटा टुक्रा मुरैनामा खसेको थियो भने अर्को टुक्रा ९० किल...
काठमाडाैं | मंसिर २१, २०७९
श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरेको लगानी प्रवद्र्धन मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “व्यावसायिक वस्तुको निर्यातबाट १४ अर्ब ८० करोड डलर र बाँकी चार अर्ब २० करोड डलर सेवा निर्यातबाट प्राप्त हुनेछ ।”
यो लक्ष्य हासिल गर्न मन्त्रालयले श्रीलङ्काको निर्यातको साख बढाउने, मूल्य अभिवृद्धि र उत्पादनहरूको ब्रान्डिङ गर्ने, नयाँ बजारहरूमा पहुँच बढाउने, निर्यातकर्ताहरूको सङ्ख्या बढाउने र निर्यात क्षेत्रको दक्षता बढाउनेलगायत विभिन्न रणनीतिहरू लागू गरेको मन्त्रालयले जनाएको छ ।
यी रणनीति पूरा गर्न सरकारले सन् २०२३ का लागि सात लाख अमेरिकी डलर विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।
श्रीलङ्कामा भ्रष्टाचार वृद्धि र कोभिडका कारण विदेशी मुद्रा (डलर) को अभाव हुँदा खाद्यान्न, औषधि, इन्धनलगायतका बस्तु खरिदमा समस्या भएपछि केही महिना पहिले देशब्यापी चलेको आन्दोलनको दबाबका कारण तत्कालीन राष्ट्रपति गोतबाय राजपाक्ष र प्रधानमन्त्री महिन्दा राजपाक्षले पदबाट बाहिरिनु परेको थियो ।
भारतीय वायुसेनाको लडाकू विमान सुखोई–३० र मिराज–२००० शनिवार बिहान मध्य प्रदेशको मुरैनामा ठोकिएका छन् । विमान दुर्घटनापछि सुखोईको एउटा टुक्रा मुरैनामा खसेको थियो भने अर्को टुक्रा ९० किल...
गौतम अडाणी समूहले हिन्डनबर्ग रिपोर्ट भारतमाथिको षड्यन्त्र अन्तर्गतको आक्रमण भएको आरोप लगाएको छ । हिन्डनबर्गले लगाएको सबै आरोप झूटो भएको भनी समूहले ४१३ पृष्ठको जवाफ सार्वजनिक गरेको छ । अमेरिकी कम्पनीहरूक...
भारतको कांग्रेस पार्टीका नेता राहुल गान्धीले कश्मीरको श्रीनगरमा सोमवार भारत जोडो यात्रा समापन गरेका छन् । कांग्रेस कार्यालयमा राष्ट्रिय झण्डा तिरंगा फहर्याएर उनले यात्रा टुंग्याएका हुन् । आज...
अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरूले युक्रेनलाई एफ–१६ लडाकू विमान पठाउन चाहेका छन् । जर्मनी र अमेरिकाबाट ट्यांक प्राप्त गरेपछि युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले अब लडाक...
मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गर्दै मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइललाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । राजदूत पौडेलले मानव संशाधनमन्त्री...
अफगानिस्तानको पाक्तिका प्रान्तका भूकम्पबाट प्रभावित भएका नागरिक लामो समयदेखि कष्टकर जीवन बिताइरहेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । युद्धग्रस्त अफगानिस्तानमा जाडोका कारण गुफामा ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...