माघ २३, २०७९
जिल्लाको भानु नगरपालिका–१३ बर्खोला निवासी १६ वर्षीय बालक मनोज मौरतीको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या भएको छ । जुकाले फोक्सो र कलेजोमा गुँड बनाएर अण्डा पारेसँगै हिडाटिड सिस्ट भ...
ताप्लेजुङमा मोतियाविन्दुका विरामी बढेका छन् । सदरमुकाम फुङ्लिङमा मङ्गलबारदेखि सुरु भएको तीन दिने निःशुल्क आँखा शिविरमा मोतियाविन्दुका रोगी बढेको देखिएको छ ।
उपचार सेवा लिन आएकामध्ये ७५ जनामा मोतियाविन्दु देखिएको चिकित्सकको भनाइ छ । शल्यक्रिया नै गर्नुुपर्ने खालको मोतियाविन्दुका विरामी भेटिएको जिल्लास्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले बताए । उनका अनुसार मोतियाविन्दुका रोगी ७५ मध्ये ४५ जनाको शल्यक्रिया गरिएको छ । बाँकी रहेकाहरुको पनि शल्यक्रिया गरिने उनले बताए ।
आयोजक नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङका अनुसार शिविर सुरु भएको दुई दिनमा चार सय बढी सेवाग्राहीले आँखाको परीक्षण गराएका छन् । मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा फुङ्लिङ नगरपालिका, सेवा फाउण्डेसन, लायन्स क्लब अफ काठमाडौं, हाम्रो रुपान्तरण अभियान, सानिमा मध्यतमोर जलबिद्युत परियोजना र सानिमा बैंकको साझेदारीमा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा मेची आँखा अस्पताल झापाका मेडिकल निर्देशक डा. पुरुषोत्तम जोशीको नेतृत्वमा १३ जना चिकित्सक र प्राविधिकहरु आँखा उपचारमा खटेको नेत्र ज्योति सङ्घ ताप्लेजुङका सचिव खगेन्द्र अधिकारीले बताए । स्वास्थ्य शिविर आजसम्म चल्ने उनका भनाइ छ ।
जिल्लाको भानु नगरपालिका–१३ बर्खोला निवासी १६ वर्षीय बालक मनोज मौरतीको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या भएको छ । जुकाले फोक्सो र कलेजोमा गुँड बनाएर अण्डा पारेसँगै हिडाटिड सिस्ट भ...
कलाकारहरूको स्वास्थ्य उपचारमा काठमाडौं क्यान्सर सेन्टर, ताथलीले छुट दिने भएको छ। विश्व क्यान्सर दिवसका अवसरमा सेन्टर र कलाकार संघ तथा चलचित्र विकास बोर्डबीच सम्झौता भएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन...
काठमाडौं - शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो...
कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणको काम शुरुभएको छ । अस्पताल सुर्खेतको सहकार्यमा मिर्गौला प्रत्यारोपण गरिएको छ । कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रदेश अस्पताल सुर्खेतमा नवलप...
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बुहत् निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । अस्पतालले आगामी फागुन ७ गते अर्थात् प्...
सरकारले कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) को खोप आगामी फागुन पहिलोसातामा नेपाल आउने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको ...
भारतबाट आयातित अण्डाका कारण नेपाली अण्डाले बजार नपाएर किसानको बिचल्ली हुने क्रम नरोकिएपछि अण्डा उत्पादक किसान संघ बागमतीले आन्दोलन शुरू गर्यो । आन्दोलनको नेतृत्व गरेका थिए, संघका अध्यक्ष प्रकाश अधिकारीले ।...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...