×

X
Nic Asia
Dabur
Prabhu Bank

सुनको मूल्य ४०० रुपैयाँले बढ्यो

काठमाडाैं | मंसिर २२, २०७९

NTC
Argakhanchi Cement
प्रतिकात्मक तस्वीर
Premier Steels
TVS INSIDE

सुनचाँदी बजारमा बिहीवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

yONNEX
LAxmi BAnk

अघिल्लो दिन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीवार प्रतितोला ९९ हजार ७०० रुपैयाँ तोकिएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बिहीवार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ८०० रुपैयाँ थियो ।     

बिहीवार चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा दैनिक मूल्य तोक्दै आएको छ ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ २०, २०७९

शुक्रबार एक किलो कालो अंगुरको औसत मूल्य प्रतिकिलो २६५ रुपैयाँ रहेको छ । यस्तै हरियो अंगुरको १५० तथा अदुवाको ९५ रुपैयाँ रहेको छ ।  कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार अनारको प्रतिकिलो ३३...

माघ २३, २०७९

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फीति ७ दशमलव ३० प्रतिशत बराबर रहेको छ । समी...

माघ २१, २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि निर्धारण गरेको बजारभाउ अनुसार  कालो अंगुरको औसत मूल्य प्रतिकिलो २६५ रुपैयाँ रहेको छ भने हरियो अंगुरको मूल्य  १६५ रहेको छ ।  यस...

माघ १९, २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ रहेको छ । यसैगरी हरियो अंगुरको १५० रुपैयाँ, नेपाली सुन्तलाको १४० रुपैयाँ, अनार ३०० रुपैयाँ र...

माघ २०, २०७९

सुनचाँदी बजारमा शुक्रवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला १ हजार ४०० रुपैयाँले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनक...

माघ २४, २०७९

कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार मंगलबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ, आभोकाडोको ३०० रुपैयाँ,  अमलाको ६० रुपैयाँ र अम्बाको १२०...

प्रकाश अधिकारी र रणबहादुर चन्दको अनुभव अनि कृषि क्षेत्रका खलनायकहरूको चर्चा

प्रकाश अधिकारी र रणबहादुर चन्दको अनुभव अनि कृषि क्षेत्रका खलनायकहरूको चर्चा

माघ २२, २०७९

भारतबाट आयातित अण्डाका कारण नेपाली अण्डाले बजार नपाएर किसानको बिचल्ली हुने क्रम नरोकिएपछि अण्डा उत्पादक किसान संघ बागमतीले आन्दोलन शुरू गर्‍यो । आन्दोलनको नेतृत्व गरेका थिए, संघका अध्यक्ष प्रकाश अधिकारीले ।...

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

माघ २१, २०७९

सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

माघ २०, २०७९

मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...

ad
x