चैत १, २०७९
भारतको दिल्लीस्थित एम्स अस्पतालका चिकित्सकहरूले गर्भमा हुर्किरहेको बच्चाको मुटुको सफल शल्यक्रिया गरेका छन् । बलून डाइलेसन सर्जरी विधिमार्फत उनीहरूले शिशुको मुटुको बन्द भएको भल्भ खोलेका थिए । बलून क्याथेटर...
काठमाडाैं | पुस २६, २०७९
बंगलादेशको एक विमान उडिरहेको बेलामा यात्रुहरूबीच कुटाकुट भएको छ ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा एक युवकले शर्ट खोलेर अर्का एक यात्रुलाई मुक्का हानिरहेको देखिन्छ ।
घटना बंगलादेशको राष्ट्रिय ध्वजावाहक ‘बिमान’ को बोइङ ७७७ मा भएको हो ।
फ्रन्ट रोमा बसेका यात्रुको कोलरमा समातेर शर्ट नलगाएका युवकले मुक्का हानेको भिडियोमा देखिन्छ । मुक्का हान्ने युवक आफैं पनि रोइरहेको देखिन्छ । कुटाइ खाने व्यक्ति आफैंले पनि कुटेको देखिन्छ ।
विमान कर्मचारीहरूले ती दुई यात्रुलाई रोक्न खोजेको भए पनि सकेका थिएनन् ।
दक्षिण एसियाली यात्रुहरूले विमानमा यस्ता घटना गरेका उदाहरण पछिल्लो समयमा लगातार सार्वजनिक भइरहेका छन् ।
भारतको दिल्लीस्थित एम्स अस्पतालका चिकित्सकहरूले गर्भमा हुर्किरहेको बच्चाको मुटुको सफल शल्यक्रिया गरेका छन् । बलून डाइलेसन सर्जरी विधिमार्फत उनीहरूले शिशुको मुटुको बन्द भएको भल्भ खोलेका थिए । बलून क्याथेटर...
लन्डनबाट मुम्बई गइरहेको एयर इन्डियाको एक विमानको बाथरूममा चुरोप पिउने एक अमेरिकी नागरिकविरुद्ध मुम्बई प्रहरीले उजुरी दर्ता गरेको छ । ती यात्रुले अन्य यात्रीहरूसँग दुर्व्यवहार समेत गरेका छन् । ...
भारतको राजधानी दिल्लीबाट कतारको राजधानी दोहा गइरहेको इन्डिगो एयरलाइनको उडानमा एक यात्रीको मृत्यु भएको छ । मेडिकल इमर्जेन्सी भएपछि उक्त विमानलाई पाकिस्तानको कराची विमानस्थल लगिएको थियो । विमानस्थलमा ...
अमेरिकाको लस एन्जलसमा टीभीमा मौसमको खबर दिइरहेकी महिला प्रत्यक्ष प्रसारणकै क्रममा ढलेकी छन् । अलिसा कार्लसन स्वार्जले मौसमको खबर दिँदै गर्दा अचानक सेती भइन् अनि आफ्नो डेस्कतर्फ अप्ठ्यारो गरी टेको लगाइन् ।&n...
अस्ट्रेलियाको मेलबोर्नमा एकजना महिलाले क्षतिग्रस्त गाडी चलाएको देख्दा ट्राफिक प्रहरीहरू छक्क परेका छन् । ह्युन्डाई पालिसेड कारमा पछाडिको शीशा, अगाडिको शीशा, बोनेट, बम्पर र फ्रन्ट फेन्डर केही पनि थिएनन् । ...
हवाई उडानका क्रममा एक महिला मास्क लगाएर सिटमा बसिरहेकी थिइन्, नजिकै रहेका अर्का करोडपति यात्रु स्टीव किसर्चले ती महिलालाई अनौठो अफर राखे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती पुरुषले महिलालाई मास्क फुकाल्...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...