×

Nic Asia
Dabur
Prabhu Bank

साउदी अरबको चमत्कार- १२० किलोमिटर लामो भवन बनाउने, ५० लाख मानिस अटाउने

काठमाडाैं | माघ १, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

साउदी अरबले १२० किलोमिटर लामो भवन बनाउने योजना सार्वजनिक गरेको छ । शीशाले बनेको उक्त भवन साउदीको नयाँ शहर नियोमको एक हिस्सा हो । उक्त शहर निर्माणको घोषणा साउदी युवराज मोहम्मद बिन सलमानले सन् २०२१ को जनवरी महिनामा गरेका थिए। 
इजिप्टका पिरामिडहरू जस्तै कालजयी निर्माण आफ्नो देशले गर्न चाहेको बिन सलमानको भनाइ छ । 

yONNEX
IME BANK INNEWS

मिरर लाइन नामक संरचनामा १६ सय फीट लामा दुई भवन हुनेछन् । मरुभूमि, तटीय क्षेत्र र पहाडी भूभाग हुँदै ती भवनहरू समानान्तर दूरीमा बनाइनेछन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

मिरर लाइन सन् २०३० सम्ममा तयार हुने आशा बिन सलमानले गरेका छन् तर इन्जिनीयरहरूले यो बन्न ५० वर्ष लाग्ने बताएका छन् । 

भवन अत्यधिक लामो भएकाले पृथ्वीको कुनाकाप्चालाई विचार गरी यसलाई खम्बामा अड्याउनुपर्ने हुन्छ । भवनमुनि द्रुत गतिको ट्रेन पनि दौडिनेछ । 


Advertisment
Lokantar App
Saurya island

भवन निर्माण पूरा भएमा यो अकाबा खाडीबाट पहाडी भूभाग हुँदै तटवर्ती क्षेत्रमा पुग्नेछ र त्यहाँबाट मरुभूमि शहर नियोममा गएर ठोकिनेछ । 

यस भवनमा १० लाख निवासीहरू पाँच मिनेटको पैदलयात्रामा भेटिने र एक छेउबाट अर्को छेउ २० मिनेटमा पुगिने लक्ष्य लिइएको बिन सलमानले बताए । यसलाई नवीकरणीय ऊर्जाले बिजुली दिनेछ । 

Vianet communication

भविष्यमुखी भवनहरू चाँदी जस्तो टल्किनेछन् र यसको भित्री भाग जटिल किसिमको हुनेछ । 

दशौं खर्ब डलरमा बन्ने यस भवनको निर्माण पूरा भएपछि ५० लाख मानिस बन्न मिल्छ । भवनमुनि डुंगा अड्याउने मरिना पनि बनाइनेछ । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ५, २०७९

अमेरिकाको लस एन्जलसमा टीभीमा मौसमको खबर दिइरहेकी महिला प्रत्यक्ष प्रसारणकै क्रममा ढलेकी छन् ।  अलिसा कार्लसन स्वार्जले मौसमको खबर दिँदै गर्दा अचानक सेती भइन् अनि आफ्नो डेस्कतर्फ अप्ठ्यारो गरी टेको लगाइन् ।&n...

फागुन २९, २०७९

भारतको राजधानी दिल्लीबाट कतारको राजधानी दोहा गइरहेको इन्डिगो एयरलाइनको उडानमा एक यात्रीको मृत्यु भएको छ ।  मेडिकल इमर्जेन्सी भएपछि उक्त विमानलाई पाकिस्तानको कराची विमानस्थल लगिएको थियो । विमानस्थलमा ...

चैत ६, २०७९

भारतको महाराष्ट्रमा रहेको जाल्नामा एक किसानले भूमिको स्वामित्व पाउने माग गर्दै आफैंलाई छातीसम्म भुइँमा गाडेका छन् ।  सुनिल जाधव नामक ती किसानले जमीनको स्वामित्व नपाउन्जेल अनौठो विरोध कार्यक्रम अन्त्य नगर्न...

चैत ६, २०७९

अस्ट्रेलियाको मेलबोर्नमा एकजना महिलाले क्षतिग्रस्त गाडी चलाएको देख्दा ट्राफिक प्रहरीहरू छक्क परेका छन् ।  ह्युन्डाई पालिसेड कारमा पछाडिको शीशा, अगाडिको शीशा, बोनेट, बम्पर र फ्रन्ट फेन्डर केही पनि थिएनन् । ...

फागुन २८, २०७९

लन्डनबाट मुम्बई गइरहेको एयर इन्डियाको एक विमानको बाथरूममा चुरोप पिउने एक अमेरिकी नागरिकविरुद्ध मुम्बई प्रहरीले उजुरी दर्ता गरेको छ ।  ती यात्रुले अन्य यात्रीहरूसँग दुर्व्यवहार समेत गरेका छन् ।  ...

चैत १, २०७९

भारतको दिल्लीस्थित एम्स अस्पतालका चिकित्सकहरूले गर्भमा हुर्किरहेको बच्चाको मुटुको सफल शल्यक्रिया गरेका छन् ।  बलून डाइलेसन सर्जरी विधिमार्फत उनीहरूले शिशुको मुटुको बन्द भएको भल्भ खोलेका थिए । बलून क्याथेटर...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x