चैत ६, २०७९
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
बिरालो पाल्ने मानिसहरूका लागि एक नयाँ याप सार्वजनिक भएको छ । म्याउटक नामक उक्त यापले बिरालोले निकालेको आवाजलाई मानवीय भाषामा अनुवाद गरिदिन सक्ने बताइएको छ । बिरालोले के भन्न खोजेको हो यस यापमार्फत मालिकले थाहा पाउँछन् ।
जापानमा यो याप सार्वजनिक भएपछि भाइरल बनेको छ । यसको एक करोड ७० लाख डाउनलोड भइसकेको छ । अनि २५ करोड म्याउहरू यापमा रेकर्ड गरिसकिएको छ ।
अझ एलेक्सा याप जस्तो यस यापले बिरालोको आवाज स्वतः रेकर्ड गरी मालिकहरूलाई अनुवाद पनि पठाउन सक्छ ।
बिरालोको आवाज पहिचान गरी त्यसलाई १३ वटा आवाज समूहमा यापले जोड्छ । अनि मानवीय भाषामा त्यसको अर्थ पनि यापले दिलाउँछ ।
बिरालोले निकाल्ने आवाजलाई मानवीय भाषामा ‘मलाई खुवाऊ’, ‘म रिसाएको छु’, ‘मलाई एक्लै छोडिदेऊ’ लगायतका शब्दमा अनुवाद गर्ने काम यापले गर्छ ।
यापको रिभ्युमा प्रशंसाहरू आएका छन् ।
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
इन्टरनेटको अँध्यारो संसार अर्थात् डार्क वेबमा मानिसको छाला १३ सय रुपैयाँ प्रतिइन्चको हिसाबमा बिक्री भइरहेको छ । मानव छालाबाट बनेको जुत्ता ३६ लाख रुपैयाँमा अनि पर्स १८ लाख रुपैयाँमा बिकेको छ । ...
नोकिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सन् २०३० सम्म स्मार्टफोन नै आवश्यक नरहने बताएका छन् । कतिपय डिभाइसहरू मानव शरीरमा सिधै इम्प्लान्ट गरिने र इन्टरनेटसँग जोडिने उनको भनाइ छ । त्यस्तो...
गोमन सर्पले आफ्नो फणा उठाउँदा निकै भव्य देखिन्छ । आफूमाथि जोखिम आइलागेको अनुभव गरेमा गोमनले शरीरको एक तिहाइ भाग जमीनबाट मास्तिर उचाल्न सक्छ । एउटा गोमन साँप माटोको ढिस्कोमा माथिसम्म फणा उठ...
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई छिट्टै पक्राउ गरिन सक्ने भनी केही दिनअघि बयान दिएपछि उनी पक्राउ परेका झूटा तस्वीरहरू भाइरल भए । प्रहरी अधिकारीहरूले ट्रम्पलाई घेरेर पक्राउ गरेका तस्वीर इन्...
कारणवश टाढा बस्न बाध्य भएका जोडीका लागि चीनको एक विश्वविद्यालयले चुम्बन गर्न मिल्ने डिभाइस आविष्कार गरेको छ । चिनियाँ सामाजिक सञ्जाल वेबोमा यसको व्यापक चर्चा छ । चाङचाउ भोकेसनल इन्स्टिच्युट अफ ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...