×

X
Nic Asia
Dabur
Prabhu Bank

सुनको मूल्य ६०० रुपैयाँले घट्यो

काठमाडाैं | माघ ४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य मंगलवारको तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेको छ ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

मंगलवार प्रतितोला १ लाख ५ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधवार १ लाख ४ हजार ५०० रुपैयाँ तोकिएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बुधवार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार ६०० रुपैयाँ थियो । 

बुधवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३७५ तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ २०, २०७९

शुक्रबार एक किलो कालो अंगुरको औसत मूल्य प्रतिकिलो २६५ रुपैयाँ रहेको छ । यस्तै हरियो अंगुरको १५० तथा अदुवाको ९५ रुपैयाँ रहेको छ ।  कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार अनारको प्रतिकिलो ३३...

माघ २१, २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि निर्धारण गरेको बजारभाउ अनुसार  कालो अंगुरको औसत मूल्य प्रतिकिलो २६५ रुपैयाँ रहेको छ भने हरियो अंगुरको मूल्य  १६५ रहेको छ ।  यस...

माघ १८, २०७९

सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा बुधवार ५०० रुपैयाँले बढेर १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको...

माघ १८, २०७९

कालीमाटी फलफूल तथा बजार विकास समितिले बुधबारका लागि तोकेको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक भएको छ । जसअनुसार अंगुर (कालो)को औसत मूल्य प्रतिकिलो २६५ रुपैयाँ छ । यस्तै हरियो अंकुरको १७०, अदुवाको ...

माघ १७, २०७९

काठमाडौँमा मंगलबार कालो अंगुरको प्रतिकिलो २६५ रुपैयाँ औसत मूल्य रहेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार हरियो अंगुरको मूल्य १६३.३३ पैसा, अदुवाको ८५, अम्बाको १४०, आलु सेतोको २१, काउली तरा...

माघ १०, २०७९

मंगलवार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजारले बढेर सुनको मूल्यमा १ लाख ६ हजार ३०० कायम नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले ज...

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

माघ २१, २०७९

सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

माघ २०, २०७९

मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

माघ १९, २०७९

– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...

ad
x