×

Nic Asia
Dabur
Prabhu Bank

नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार प्रदान

काठमाडाैं | माघ ८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाली मौलिक गीत, संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई नातिकाजी स्मृति समाजले पुरष्कृत गरेको छ।

yONNEX
IME BANK INNEWS

नातिकाजी श्रेष्ठको ९८औँ जन्मजयन्तीका अवसरमा शुक्रबार शीतल निवासमा एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान तथा पुरस्कार’ प्रदान गरेकी छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

कार्यक्रममा राष्ट्रपति भण्डारीले विभिन्न जातीय समुदायका मौलिक संस्कृतिसँगै गीतसङ्गीतले नेपालको भौगोलिक विविधताको समेत प्रतिनिधित्व गर्ने र विश्वभर रहेका नेपालीबीच आत्मीय सम्बन्ध स्थापित गर्ने क्षमता राख्ने बताइन् ।

कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान २०७८’ बाट मनबहादुर मुखिया, दीपानारायण झा, प्रदीपराज पाण्डे, फणीन्द्र राई, दीप तुलाधर, बिके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तु सम्मानित भए।


Advertisment
Lokantar App
Saurya island

यस्तै ‘नातिकाजी राष्ट्रिय पुरस्कार’बाट एकनारायण भण्डारी, कालीप्रसाद बाँस्कोटा, राज सिग्देल र माण्डवी त्रिपाठी, ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट देबेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारी, ‘राष्ट्रिय लोक सङ्गीत पुरस्कार’ बाट लोक गायिका देवी घर्ती, ‘राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार’ बाट चन्दनकुमार श्रेष्ठ, ‘नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार’ बाट रबिन कार्की ढली तथा ‘नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार’ बाट आशीष सचिन गौतम पुरस्कृत भए।

कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७८’ बाट रङ्गपत्रकार डब्बु क्षेत्री र कुवेरराज गिरी पुरस्कृत भए।

Vianet communication

कार्यक्रममा समाजका अध्यक्ष शम्भुजित बाँसकोटाले नेपाली संगीत मौलिक सिर्जनाको क्षेत्रमा नातिकाजीको अतुलनीय योगदानको चर्चा गरेका थिए।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
फागुन ६, २०७९

बिरिसु मिडियाको आयोजनामा हुन लागेको “दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०८० को आवेदन फारम खुल्ला भएको छ । काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा पत्रकार सम्मेलन गरी आयोजकले सो जानकारी गराएक...

फागुन ३, २०७९

भ्यालेन्टाइन डेको अवसरमा गायक राज दोङ र गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ भाषाको गीत ‘कोन्ज्यो’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा राज दोङको शब्द र संगीत सरोज लामाको एरेन्ज रहेको छ ।&n...

माघ २८, २०७९

कुनै समय चर्चित गायक/गायिकाले स्वर दिएपछि ती गीतहरू प्रायः चल्थे । फलानो गायक/गायिकाले गाएको गीत भनेर चर्चा हुन्थ्यो । चलेका मोडलहरूलाई अभिनय गराउँदा अझ चर्चा बढ्थ्यो । उनीहरूको नामले भिडियोको यूट्युब भ्युज...

चैत २, २०७९

गायक सचिन रौनियारले गायकसँगै अभिनेताको रूपमा आफूलाई अगाडि बढाएका छन्।  उनको स्वरसँगै अभिनय गरेको गीत ‘मरिहत्ते’ बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरियो। सन्तोष सुनारको शब्द र...

माघ २८, २०७९

गायन रियालिटी शो  ‘नेपाल आइडल सिजन ३’ कि विजेता गायिका सज्जा चौलागाईंको लेखन र स्वर रहेको गीत  ‘तिमीसँग’ को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा आय...

फागुन ६, २०७९

प्रायःजसो गीत लेखन, संगीत सिर्जना, गायन, मोडलिङ एवं भिडियो निर्माणमा व्यस्त भइरहने लोकदोहोरी क्षेत्रका कलाकारहरू यतिबेला चुनावी माहोलमा छन् ।   लोकदोहोरी गीतसँग सम्बन्धित कलाकारको पेशागत संस्था ‘...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x