×

Nic Asia
Dabur
Prabhu Bank

यस्तो थियो ३० हजार वर्षअघि मरेका बालकको अनुहार ? (भिडियो)

काठमाडाैं | माघ ९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

तीन हजार वर्षअघि मरेका आठ वर्षीय एक बालकको खप्परका आधारमा वैज्ञानिकहरूले अनुहारको संरचना निर्माण गरेका छन् । 

yONNEX
IME BANK INNEWS

उक्त खप्पर सन् १९३८ मा उज्बेकिस्तानको तेशिक–ताश गुफामा फेला परेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

नियान्डर्थल मानवको खप्परलाई पहिलोपटक ३डी पुनःसंरचना गरिएको हो । त्यसअनुसार बालकको सानो र अनुहारमा धँसिएको नाक देखिन्छ । 

एसियामा फेला परेको यो पहिलो नियान्डर्थल जीवाष्मशेष हो । संरक्षणमा रहेको यो नै पूर्ण एसियाली नियान्डर्थल खप्पर हो । 


Advertisment
Lokantar App
Saurya island

चीनको जिलिन विश्वविद्यालय र रुसको मस्को स्टेट विश्वविद्यालयका टोलीहरूले युरेसिया क्षेत्रमा प्रागैतिहासिक मानवको अनुहार पुनःसंरचनाबाट अनेकौं कुराको जानकारी पाइएको बताए । 

उक्त खप्परसँगै साइबेरियाली आइबेक्स जनावरका सिङ र चराका अस्थिपञ्जर पनि फेला परेका थिए । 

Vianet communication

ती बालकलाई विधिवत् अन्त्येष्टि संस्कार गरिएको संकेत त्यसबाट पाइन्छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ५, २०७९

अमेरिकाको लस एन्जलसमा टीभीमा मौसमको खबर दिइरहेकी महिला प्रत्यक्ष प्रसारणकै क्रममा ढलेकी छन् ।  अलिसा कार्लसन स्वार्जले मौसमको खबर दिँदै गर्दा अचानक सेती भइन् अनि आफ्नो डेस्कतर्फ अप्ठ्यारो गरी टेको लगाइन् ।&n...

फागुन २८, २०७९

लन्डनबाट मुम्बई गइरहेको एयर इन्डियाको एक विमानको बाथरूममा चुरोप पिउने एक अमेरिकी नागरिकविरुद्ध मुम्बई प्रहरीले उजुरी दर्ता गरेको छ ।  ती यात्रुले अन्य यात्रीहरूसँग दुर्व्यवहार समेत गरेका छन् ।  ...

चैत १, २०७९

भारतको दिल्लीस्थित एम्स अस्पतालका चिकित्सकहरूले गर्भमा हुर्किरहेको बच्चाको मुटुको सफल शल्यक्रिया गरेका छन् ।  बलून डाइलेसन सर्जरी विधिमार्फत उनीहरूले शिशुको मुटुको बन्द भएको भल्भ खोलेका थिए । बलून क्याथेटर...

चैत १, २०७९

हवाई उडानका क्रममा एक महिला मास्क लगाएर सिटमा बसिरहेकी थिइन्, नजिकै रहेका अर्का करोडपति यात्रु स्टीव किसर्चले ती महिलालाई अनौठो अफर राखे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती पुरुषले महिलालाई मास्क फुकाल्...

चैत ६, २०७९

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

फागुन २९, २०७९

भारतको राजधानी दिल्लीबाट कतारको राजधानी दोहा गइरहेको इन्डिगो एयरलाइनको उडानमा एक यात्रीको मृत्यु भएको छ ।  मेडिकल इमर्जेन्सी भएपछि उक्त विमानलाई पाकिस्तानको कराची विमानस्थल लगिएको थियो । विमानस्थलमा ...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x