×

X
Nic Asia
Dabur
Prabhu Bank

युरोपेली संघले नागरिकहरूलाई क्रिकेट कीरा खान अनुमति दिने

काठमाडाैं | माघ १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

युरोपेली संघले आफ्ना सदस्य राष्ट्रका नागरिकहरूलाई घरमा पाइने क्रिकेट नामक कीरा खान मंगलवारबाट अनुमति दिएको छ । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

यस विषयमा युरोपेली आयोगले जनवरीको आरम्भमा एउटा नियम ल्याएको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

युरोपेली खाद्य सुरक्षा प्राधिकरणको वैज्ञानिक धारणालाई समेट्दै ईयूले लिएको निर्णयअनुसार, बिस्कुट, पिज्जा, पास्ता लगायतका खाद्यवस्तुमा क्रिकेट कीराबाट बनेको धूलो राख्न पाइन्छ । 

घरमा पाइने क्रिकेट कीरालाई जमाएर धूलो बनाई सीमित मात्रामा खाँदा स्वास्थयलाई हानि गर्दैन । तर कसैलाई कीरा खाँदा एलर्जी हुन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन् । 


Advertisment
Saurya island

ईयूको नियमअनुसार, क्रिकेट कीरालाई शुरूको २४ घन्टा भोको राख्नुपर्छ जसले गर्दा त्यसको जिउमा भएको आची निस्कन्छ । त्यसपछि कीराहरूलाई फ्रज्मा जमाइन्छ, धोइन्छ, थर्मल प्रोसेसमा लगिन्छ, तेल निकालिन्छ र धूलोपीठो बनाइन्छ । 

यो धूलो राखिएको खानेकुराको प्याकेट वा बोतलमा यसका बारेमा लेखिएको हुनेछ । 

Vianet communication
IME BANK INNEWS

क्रिकेट बाहेक आल्फिटोबियस डायपेरिनस नामक कीरा पनि मानिसले खान मिल्ने भनी युरोपेली आयोगले अनुमति दिएको छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १०, २०७९

नोकिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सन् २०३० सम्म स्मार्टफोन नै आवश्यक नरहने बताएका छन् ।  कतिपय डिभाइसहरू मानव शरीरमा सिधै इम्प्लान्ट गरिने र इन्टरनेटसँग जोडिने उनको भनाइ छ । त्यस्तो...

माघ ११, २०७९

अमेरिकाको अलाबामा राज्यमा रहेको मोन्टगोमेरी क्षेत्रीय विमानस्थलमा २६ दिनअघि भएको दुर्घटनाको विस्तृत विवरण भर्खर प्रकाशित भएको छ ।  अमेरिकन ईगल कम्पनीको इम्ब्राएर ई१७५ जेट विमान एयरपोर्टमा ओर्लिएर इन्जिन ब...

माघ १०, २०७९

भारतको तमिलनाडु राज्यका दुग्ध विकास मन्त्री एम नासरले मंगलवार एक कार्यक्रममा पार्टी कार्यकर्तामाथि ढुंगा प्रहार गरेका छन् ।  द्रविड मुनेत्र कजगमका जिल्ला सचिव समेत रहेका नासरले बस्नका लागि कुर्सी ल्याउन ढिल...

माघ १०, २०७९

सामान्यतया जुनै घडीमा पनि १२ बज्छ । तर संसारमा यस्तो पनि घडी छ जसमा कहिले पनि १२ बज्दैन ।  यो अनौठो घडी स्विट्जरल्यान्डको सोलोथर्न शहरमा छ । त्यहाँको टाउन स्क्वेयरमा राखिएको घडीमा ११ अंक मात्र छन् । १२ न...

माघ ९, २०७९

भारतको केरलामा रहेको कोची विमानस्थलमा एकजना यात्रुको शरीरबाट १९ सय ७८ दशमलब ८९ ग्राम सुन भन्सार विभागको एयर इन्टेलिजेन्स युनिटले बरामद गरेको छ ।  ती यात्रुको नाम अब्दुल भएको र उनी मालापुरुमका निवास...

माघ ९, २०७९

भारतका एक ट्विटर प्रयोगकर्ता हर्ष गोयन्काले घरैघर भएको एउटा तस्वीर सार्वजनिक गरेका छन् ।  ती घरमा एउटा बिरालोको तस्वीर पनि रहेको छ । तर त्यो बिरालो १० सेकेन्डभित्र पत्ता लगाइसक्नुपर्ने हुन्छ । तपाईं पनि...

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

माघ २१, २०७९

सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

माघ २०, २०७९

मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

माघ १९, २०७९

– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...

ad
x