माघ १०, २०७९
नोकिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सन् २०३० सम्म स्मार्टफोन नै आवश्यक नरहने बताएका छन् । कतिपय डिभाइसहरू मानव शरीरमा सिधै इम्प्लान्ट गरिने र इन्टरनेटसँग जोडिने उनको भनाइ छ । त्यस्तो...
युरोपेली संघले आफ्ना सदस्य राष्ट्रका नागरिकहरूलाई घरमा पाइने क्रिकेट नामक कीरा खान मंगलवारबाट अनुमति दिएको छ ।
यस विषयमा युरोपेली आयोगले जनवरीको आरम्भमा एउटा नियम ल्याएको थियो ।
युरोपेली खाद्य सुरक्षा प्राधिकरणको वैज्ञानिक धारणालाई समेट्दै ईयूले लिएको निर्णयअनुसार, बिस्कुट, पिज्जा, पास्ता लगायतका खाद्यवस्तुमा क्रिकेट कीराबाट बनेको धूलो राख्न पाइन्छ ।
घरमा पाइने क्रिकेट कीरालाई जमाएर धूलो बनाई सीमित मात्रामा खाँदा स्वास्थयलाई हानि गर्दैन । तर कसैलाई कीरा खाँदा एलर्जी हुन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।
ईयूको नियमअनुसार, क्रिकेट कीरालाई शुरूको २४ घन्टा भोको राख्नुपर्छ जसले गर्दा त्यसको जिउमा भएको आची निस्कन्छ । त्यसपछि कीराहरूलाई फ्रज्मा जमाइन्छ, धोइन्छ, थर्मल प्रोसेसमा लगिन्छ, तेल निकालिन्छ र धूलोपीठो बनाइन्छ ।
यो धूलो राखिएको खानेकुराको प्याकेट वा बोतलमा यसका बारेमा लेखिएको हुनेछ ।
क्रिकेट बाहेक आल्फिटोबियस डायपेरिनस नामक कीरा पनि मानिसले खान मिल्ने भनी युरोपेली आयोगले अनुमति दिएको छ ।
नोकिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सन् २०३० सम्म स्मार्टफोन नै आवश्यक नरहने बताएका छन् । कतिपय डिभाइसहरू मानव शरीरमा सिधै इम्प्लान्ट गरिने र इन्टरनेटसँग जोडिने उनको भनाइ छ । त्यस्तो...
अमेरिकाको अलाबामा राज्यमा रहेको मोन्टगोमेरी क्षेत्रीय विमानस्थलमा २६ दिनअघि भएको दुर्घटनाको विस्तृत विवरण भर्खर प्रकाशित भएको छ । अमेरिकन ईगल कम्पनीको इम्ब्राएर ई१७५ जेट विमान एयरपोर्टमा ओर्लिएर इन्जिन ब...
भारतको तमिलनाडु राज्यका दुग्ध विकास मन्त्री एम नासरले मंगलवार एक कार्यक्रममा पार्टी कार्यकर्तामाथि ढुंगा प्रहार गरेका छन् । द्रविड मुनेत्र कजगमका जिल्ला सचिव समेत रहेका नासरले बस्नका लागि कुर्सी ल्याउन ढिल...
सामान्यतया जुनै घडीमा पनि १२ बज्छ । तर संसारमा यस्तो पनि घडी छ जसमा कहिले पनि १२ बज्दैन । यो अनौठो घडी स्विट्जरल्यान्डको सोलोथर्न शहरमा छ । त्यहाँको टाउन स्क्वेयरमा राखिएको घडीमा ११ अंक मात्र छन् । १२ न...
भारतको केरलामा रहेको कोची विमानस्थलमा एकजना यात्रुको शरीरबाट १९ सय ७८ दशमलब ८९ ग्राम सुन भन्सार विभागको एयर इन्टेलिजेन्स युनिटले बरामद गरेको छ । ती यात्रुको नाम अब्दुल भएको र उनी मालापुरुमका निवास...
भारतका एक ट्विटर प्रयोगकर्ता हर्ष गोयन्काले घरैघर भएको एउटा तस्वीर सार्वजनिक गरेका छन् । ती घरमा एउटा बिरालोको तस्वीर पनि रहेको छ । तर त्यो बिरालो १० सेकेन्डभित्र पत्ता लगाइसक्नुपर्ने हुन्छ । तपाईं पनि...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...