×

X
Nic Asia
Dabur
Prabhu Bank

भारतमा अर्का एक बाबाको हंगामा, आफूले रावणसँग फोनमा कुरा गरेको दाबी

काठमाडाैं | माघ १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

भारतमा केही दिनयता बागेश्वर धामका पीठाधीश्वर धीरेन्द्र कृष्ण शास्त्रीको चर्चा व्यापक रूपमा चलिरहेको छ । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

शास्त्रीले आफूलाई भेट्न आउने मानिसको मनमा के चलिरहेको छ पहिल्यै थाहा पाउने दाबी गरेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यसैबीच शास्त्रीले लंकाका राजा रावणसँग आफूले फोनमा कुरा गरेको बताएका छन् । उनले त्यो दाबी गरेको भिडियो अहिले चर्चित बनेको छ । 

रावणसँग बुन्देली भाषामा कुराकानी गरेको शास्त्रीको दाबी छ । सीतालाई किन हरण गरेको अनि रामसँग किन युद्ध गरेको भनी आफूले सोधेको उनले बताए । 


Advertisment
Saurya island

रावणको फोन नम्बर नसोध्न उनले मानिसहरूलाई भनेका छन् । 

यस विषयमा स्पष्टीकरण दिँदै शास्त्रीले रमाइलोका लागि यो कुरा भनेको बताए । कथा सुनाउँदा उदाहरण दिनुपर्ने हुन्छ र त्यसैक्रममा मानिसहरूलाई बुझाउनका लागि आफूले रावणसँगको फोनको उदाहरण दिएको उनको भनाइ छ । 

Vianet communication
IME BANK INNEWS

बागेश्वर धाम बाबाको विवाद चलिरहँदा एक पक्षले शास्त्रीको हिन्दू राज्य आकांक्षालाई समर्थन गरिरहेको छ । अर्को पक्षले चाहिँ शास्त्रीमाथि अन्धविश्वास फैलाइरहेको आरोप लगाएको छ । 
 

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १०, २०७९

नोकिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सन् २०३० सम्म स्मार्टफोन नै आवश्यक नरहने बताएका छन् ।  कतिपय डिभाइसहरू मानव शरीरमा सिधै इम्प्लान्ट गरिने र इन्टरनेटसँग जोडिने उनको भनाइ छ । त्यस्तो...

माघ ९, २०७९

भारतका एक ट्विटर प्रयोगकर्ता हर्ष गोयन्काले घरैघर भएको एउटा तस्वीर सार्वजनिक गरेका छन् ।  ती घरमा एउटा बिरालोको तस्वीर पनि रहेको छ । तर त्यो बिरालो १० सेकेन्डभित्र पत्ता लगाइसक्नुपर्ने हुन्छ । तपाईं पनि...

माघ १०, २०७९

भारतको उत्तर प्रदेशस्थित मऊमा एकजना चिकित्सकले पत्रकारलाई हेल्मेटले हिर्काएको भिडियो सार्वजनिक भएको छ ।  घटना जिल्ला अस्पतालमा भएको हो । प्रहरीले उजुरी दर्ता गरेर कारवाही थालेको छ ।  आइतवार आफू...

माघ १०, २०७९

भारतको तमिलनाडु राज्यका दुग्ध विकास मन्त्री एम नासरले मंगलवार एक कार्यक्रममा पार्टी कार्यकर्तामाथि ढुंगा प्रहार गरेका छन् ।  द्रविड मुनेत्र कजगमका जिल्ला सचिव समेत रहेका नासरले बस्नका लागि कुर्सी ल्याउन ढिल...

माघ १०, २०७९

सामान्यतया जुनै घडीमा पनि १२ बज्छ । तर संसारमा यस्तो पनि घडी छ जसमा कहिले पनि १२ बज्दैन ।  यो अनौठो घडी स्विट्जरल्यान्डको सोलोथर्न शहरमा छ । त्यहाँको टाउन स्क्वेयरमा राखिएको घडीमा ११ अंक मात्र छन् । १२ न...

माघ १३, २०७९

प्रविधि क्षेत्रका एक धनाढ्य व्यापारीले शरीरलाई पुनः जवान बनाउनका लागि लगभग आधा अर्ब डलर खर्च गरेका छन् ।  ब्रायन जोनसन नामक ४५ वर्षीय ती व्यापारीले वर्षको २० लाख डलर खर्च गरी ३० भन्दा बढी चिकित्सक तथा स्वा...

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

माघ २१, २०७९

सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

माघ २०, २०७९

मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

माघ १९, २०७९

– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...

ad
x