माघ २०, २०७९
भारतको अयोध्यामा नेपालबाट लगिएको शालिग्राम शिलाको बिहीवार धुमधाम पूजा गरिएको छ । शिलालाई रामसेवकपुरममा कडा सुरक्षा व्यवस्थाका साथ राखिएको छ । यसैबीच शिलाको विषयमा विवाद पनि शुरू भएको छ...
चीनसँगको सीमा वास्तविक नियन्त्रण रेखा नजिक भारतले १३५ किलोमिटर राजमार्ग निर्माण गर्ने भएको छ ।
लद्दाखको चुशूलदेखि डेम्चोकसम्म दुई वर्षमा यो राजमार्ग बनाउने तयारी गरिएको छ । यस राजमार्गमार्फत चीनलाई टक्कर दिन भारत सक्षम हुने भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।
राजमार्ग रणनीतिक दृष्टिले महत्त्वपूर्ण छ । बोर्डर रोड्स अर्गनाइजेसनलाई यो राजमार्ग बनाउने काम दिइनेछ ।
बीआरओले सोमवार राजमार्ग बनाउने टेन्डर पनि जारी गरिसकेको छ । सिंगल लेन हाईवे बनाउन लगभग ४०० करोड भारु खर्च लाग्नेछ ।
यो राजमार्ग वास्तविक नियन्त्रण रेखासँगै सिन्धु नदीदेखि लेहमा सीमा नजिक पुग्नेछ । विगत कैयौं दशकदेखि यो सडक कच्ची थियो ।
चीनले भारत सीमानजिक बलियो पूर्वाधार बनाइसकेको अवस्थामा भारतलाई पनि पक्की संरचना बनाउन दबाब परिरहेको थियो ।
भारतको अयोध्यामा नेपालबाट लगिएको शालिग्राम शिलाको बिहीवार धुमधाम पूजा गरिएको छ । शिलालाई रामसेवकपुरममा कडा सुरक्षा व्यवस्थाका साथ राखिएको छ । यसैबीच शिलाको विषयमा विवाद पनि शुरू भएको छ...
अमेरिकी आकाशमा चिनियाँ बेलुन देखिएपछि दुवै देशबीच खटपट शुरू भएको छ । चीनले शंकास्पद गतिविधि गरेको आरोप लगाउँदै अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनको चीन भ्रमण रद्द गरिएको छ । अमेरिकी रक्षा मन्त्रालय पे...
इटालीको तटरक्षकबलले भूमध्यसागरीय क्षेत्रमा आठ आप्रवासीको शव फेला पारेको अधिकारीहरुले शुक्रबार बताएका छन् । लाम्पेडुसा टापुका मेयर फिलिप्पो मन्निनोका अनुसार उद्धारकर्मीले बिहीबार राति डुङ्गामा पाँच पुरुष र ती...
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बढ्दो आर्थिक सङ्कटसँग जुधिरहेका बेला सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कर्जा सम्झौतासम्बन्धी शर्तमा सहमति जनाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)...
भारतको तामिलनाडुमा भएको एक भागदौडमा चार महिलाको मृत्यु भएको छ। तमिलनाडुको तिरुपत्तुरको वानियाम्बडीमा शनिबार थाइपुसम पर्वको अवसरमा यहाँ एक व्यक्तिले निःशुल्क साडीको टोकन वितरण गरिरहँदा भागदौड...
पतंजलि योगपीठका योगगुरु स्वामी रामदेव विवादमा परेका छन् । भारतमा आयोजित एक धर्मसभामा दिएको अभिव्यक्तिका कारण यतिबेला उनको आलोचना भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सनातन हिन्दू धर्मलाई सर्वश्रेष्ठ...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...